माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त भएका छन् । बैंकको कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनीको तर्फबाट रिक्त रहेको सञ्चालकमा सिग्देललाई चयन गरेको हो।

नवनियुक्त संचालक सिग्देलको सरकारी र प्राईभेट क्षेत्रमा लामो अनुभव रहेको छ । बैंकले नेपालभर १ सय ४१ वटा शाखा, १ सय ३१ शाखा रहित बैकिङ, १ एक्सटेन्सन काउन्टर, १ सय ६५ वटा एटीएमहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement