अब घरमै बसेर मोबाइल एप डाउनलोड गरी कर तिर्न सकिने

Advertisement

काठमाडौं । अब करदातालाई सजिलो पार्न मोबाइल एपबाटै कर तिर्न मिल्ने भएको छ । सरकारलाई कर तिर्न सहज बनाउन आन्तरिक राजस्व विभागले उक्त मोबाइल एप ल्याएको हो ।

करदाताले घरमै बसेर मोबाइल एपबाट घरमै बसेर सरकारलाई विभिन्न प्रकारका कर तिर्न सकिने विभागले जनाएको छ । करदाताले एप्पल एप स्टोर गूगल प्ले स्टोरबाट आईआरडी नामको मोबाइल एप डाउनलोड गरेपछि निर्देशनका आधारमा कर तिर्न सकिने छ ।

मोबाइल एपबाट तिर्न सकिने कर

Mobile-apps-tax

 

Advertisement

Advertisement

Advertisement