हायात रिजेन्सी होटलद्वारा शेयरधनीहरुलाई १२ प्रतिशत नगद लाभांश दिने घोषणा

Advertisement

काठमाडौँ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेड(हायात रिजेन्सी काठमाडौँ)ले शेयरधनीहरुलाई १२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आव २०७५/७६ को नाफाबाट १२ प्रतिशत(५ प्रतिशत कर कट्टी पश्चात) नगद लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव रमणकुमार कर्णले जनाएका छन् ।

कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गर्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement