चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

Advertisement

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको गए राति निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल लाँदैगर्दा आइतबार राति १० बजेर २० मिनेटमा उनको निधन भएको अनलाइन खबर डटकमले समाचार प्रकाशित गरेको छ ।

अस्पताल लाँदै गर्दा बीच बाटोमा भट्टराईको निधन भएको हो । चलचित्र निर्माता तथा कलाकारसमेत रहेका उनी चलचित्र विकास बोर्डको अध्यक्ष पदमा बहाल रहेकै बेलामा निधन भएको हो ।

Advertisement

Advertisement

Advertisement