टिसिएलका अत्याधुनिक ‘एन्ड्रोइड स्मार्ट टिभी’ बजारमा

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वको दोस्रो ठूलो टिभी ब्राण्डको रुपमा परिचित कम्पनी टिसिएलले दुई अध्याधुनिक ‘एन्ड्रोइड स्मार्ट टिभी’ नेपाली बजारमा भित्राएको छ ।

टिसिएलले ६५ इन्चमा पी८एम र पी८एस दुई मोडल नेपाली बजारमा भित्राएको हो । आफ्नो उत्पादनको क्रमलाई निरन्तरता दिँदै टिसिएलले स्मार्ट टिभीका दुई मोडल नेपाली बजारमा भित्राएको छ । दुवै टिभीहरु फोरके यूएचडी प्रविधिका हुन् ।

यी टिभीमा एनरोइड (पी९.०), भ्वाइस सर्च, गुगल एसिस्टेन्ट, गुगल प्लेस्टोर, नेटफ्क्सि, यूट्युव र टीजोन जस्ता विशेषता रहेका छन् । डीटीएस, प्रिमियम साउण्ड, डल्बी, अडियो, ब्लुतुथ जस्ता साउण्ड क्वालिटी रहेको यी टिभीहरु चौधरी ग्रुपअन्तर्गतको इओएल प्रालीले बजारमा ल्याएको हो ।

Advertisement

Advertisement

Advertisement