दीपीकाको ‘छपाक’ फिल्मले दुई दिनमा कमायो ११.६७ करोड

Advertisement

काठमाडौं । दीपीका पादुकोणको फिल्म ‘छपाक’ शुक्रवार रिलीज भएको हो । फिल्मको बक्स अफिस र क्रिटिक्सबाट राम्रो प्रतिकृया मिलीरहेको छ । मानौँ  फिल्मको कमाईमा फिल्मको तारीफको कुनै असर देखिएको छैन । अब भनौँ छपाकले पहिलो दिन ४.७७ करोड़को कमाईगरेको थियो, दोस्रो दिन फिल्मको कमाईमा बढोतरी भएर ११.६७ करोड कमायो । तर, यो पनि धेरै होइन।

‘छपाक’ ले रिलिजको पहिलो दिन (शुक्रबार) ४.७७ करोड र शनिबार ६.९० गरी जम्मा भारतीय ११.६७ करोड कमाउन सफल भएको हो । मेघना गुल्जारको निर्देशनमा बनेको चलचित्र ‘छपाक’मा दीपिका पादुकोण र विक्रान्त मस्से मुख्य भूमिकामा रहेका छन् । उक्त चलचित्रमा लक्ष्मी अग्रवालको वास्तविक जीवनको भूमिकालाई दीपीकाले निभाएकी छिन् ।

Advertisement

Advertisement

Advertisement