कतार एयरवेज फिलिपिन्स फुटबल लिगको मुख्य प्रायोजक

Advertisement

काठमाडौँ । कतार एयरवेज तथा फिलिपिन्स फुटबल महासंघबीच प्रायोजन सम्बन्धी सम्झौता भएको छ ।

कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अक बकेर तथा फिलिपिन्स फुटबल महासंघका महासचिव एडविन बी. गस्तानेजलेसम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतासँगै कतार एयरवेज २०२२ सम्म फिलिपिन्स फुटबल लिगको मुख्य प्रायोजक रहने छ ।

Advertisement

Advertisement

Advertisement