लकडाउनको अवस्थामा पनि राष्ट्रिय वाणिज्य बैंकका सुचारु छन् यी सेवा

Advertisement

काठमाडौँ । लकडाउनको अवस्थामा पनि राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स, क्लियरिङ्ग, एलसी लगायत बैंकिङ्ग सेवा प्रदान गर्दै आएकोे जनाएको छ ।

बैंकले असार मसान्तसम्मको लागि जुनसुकै बैंकको एटिएम कार्ड प्रयोग गर्दा ग्राहकलाई शुल्क नलाग्ने, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग आदिमा समेत शुल्क नलाग्ने व्यवस्था गरेको आज विज्ञप्ति मार्फत जनाएको छ ।

Advertisement

Advertisement

Advertisement