Advertisement

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक ढंगबाट अघि बढाइ उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।  काठमाडौंमा आज आयोजित नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडको १६औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । केही...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउने बताएका छन् । शुक्रबार रामपुरमा अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको रजत महोत्सवमा उनले बचतकर्ताहरुको विश्वास दुरुपयोग गर्नेहरुलाई कारवाही गर्ने बताएका हुन् ।  महतले भने...

कास्की । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा निक्षेपकर्ताको बचत रकम अपचलन गरेको अभियोगमा बुधबार दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।  सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतमा थुनछेक बहसपछि न्यायाधीश वसन्तजङ्ग थापाको एकल इजलासले सहकार...

बाँके । बाँकेको पुरानो सहकारीका रुपमा रहेको ‘सहकारी वित्तीय संस्था लिमिटेड’को घोटाला (रकम अपचलन) मुद्दामा १९ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत बाँकेले आज फैसला सुनाउँदै सहकारीको रकम अपचलन मुद्दामा १९ जनालाई दोषी ठहर गरेको हो ।  जिल्ला अ...

पर्वत । ठगीको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले आज दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो ।  प्रमुख प्रशासकीय अधिकृत पराजुली कास्कीको सहकारी रजिस्ट्रारको क...

काठमाडौँ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोग गठन भई स्थानीय तहसँगको समन्वयमा ७७ वटै जिल्लामा काम जारी छ । जिल्लास्थित राष्ट्रिय भूमि आयोग कार्यालयले जग्गा पहिचान, लगत सङ्कलन, नापनक्सा र प्रमाणपत्र वितरणसम्मका ...

काठमाडौं । समस्याग्रस्त सहकारी संस्थाहरुमा सूचिकृत शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरुले सहकारीको नाममा रहेको सम्पत्तिको लिलामी लिलामी प्रक्रिया रोक्न माग गरेका छन् । उनीहरुले सहकारीको नाममा रहेको सम्पत्ति बचतकर्ताहरुबाट संकलित रकमबाट खरिद गरेको सम्पत्ति...

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को अध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । नेफ्स्कुनको ३२औं वार्षिक साधारणसभाबाट निर्वतनमा अध्यक्षसमेत रहेका आफ्ना प्रतिस्पर्धी परितोष पौडेललाई हराउँदै ढकाल निर्वाचित भएका हुन् । ढकालले एक हजार १९६ मत...

बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कुन)को नयाँ नेतृत्व समेत चयन गर्नका लागि यही पुस ६ र ७ गते राजधानी काठमाडौंमा बार्षिक साधारणसभा हुँदैछ । नेफ्स्कुनको अध्यक्षो उम्मेदवारका लागि नेकपा एमालेले हालक...

काठमाडौं । सहकारी क्षेत्रमा कायम रहँदै आएको चरम राजनीतिकरणको नमुना यस पटक बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को निर्वाचनमा पनि देखिएको छ ।  नेफ्स्कुनको नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनका लागि नेकपा एमालेले बैठक बसेर नै अध्यक्षको उम्मेदवार छनोट...

काठमाडौं । ज्योति विकास बैंकले लाभांश प्रस्ताव नगर्ने भएको छ ।  सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव बलदेव थापाले जनाएका छन् ।  उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण ...

काठमाडौँ । संघीय सरकारको सहकारी विभाग र बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाले दिएको निर्देशनअनुसार बचत फिर्ता नगर्ने सहकारीका पीडितले धर्ना र विरोध प्रदर्शनलाई जारी राखेका छन् । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा रहेको क...

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले विश्वासको संकटले सहकारी क्षेत्र धर्मराएको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को १३ औं वार्षिक साधारण्सभामा बोल्दै सचिव दुवाडीले सञ्चालक र सदस्यहरुमा विश्वासको संकट उत्पन्...

पर्वत/खोटाङ ।  सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा दुईवटा सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ परेका छन् । सदरमुकम कुश्मा बजारमै सञ्चालित तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका तीन जना र ग्रामीण विकास कृषि सहकारी संस्थाका पाँच जना पक्राउ परेका हुन् ।&...

काठमाडौँ । सरकारले कुनै पनि प्रकृतिका सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाएको छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अर्को व्यवस्था नभएसम्म महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई कार्यक्षेत्र बनाई बचत...

काठमाडौं । पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले दुई आर्थिक वर्षको गरी १३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  सञ्चालक समितिका सचिव सुरेन्द्र भण्डारीका अनुसार संस्थाको आब ०७९/०८० सम्म करिब ९ अर्बको कुल करोबार रहेको तथा ०७८/०७९ को खुद नाफा...

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेको छ । प्रहरीले उजुरी दिनका लागि शुक्रबारसम्मको समयसीमा तोकेको छ ।  केह...

चन्द्रपुर । रौतहटको चन्द्रपुरको एकीकृत बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा कात्तिक १८ गते शनिबार सम्पन्न भएको छ ।  संस्थाका अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षता तथा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोबिन्द न्यौपानेको प्रमुख आतिथ्यमा ...

काठमाडौं । पुतलीसडकको यूनाइटेड बचत तथा ऋण सहकारीले पूर्वी–रुकुम पुथाउत्तर गंगा गाउँपालिका १० स्थायी निवासी सुरेन्द्र पुनको बालाजुमा रहेको सात करोड रुपियाँ मूल्य पर्ने घरजग्गा कब्जा गरेको गुनासो गरेका छन् ।  बुधबार पत्रकार सम्मेलन गरी उनले करिब १२ वर्ष...

झापा । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैँमा रु ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ ।  संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका किसानबाट ती खसीबोका नगदै किनेर उपभोक्तालाई बिक्री गरेको संस्थाका निर्...

ढोरपाटन । बागलुङको गलकोट नगरपालिका–११ रिघाकी आशा श्रीषले व्यवसायिक तरकारी खेती गर्दै आएको वर्षौं भयो । गाउँमा उत्पादन गरेको तरकारी बजारीकरणमा निकै समस्या थियो । दैनिक गाडीमा तरकारी बजार पठाउँदा भाडा पनि उठाउन समस्या थियो । उत्पादनले उचित मूल्य पाउन गाह्रो ...

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ मार्फत सहकारी ऐन २०७४ मा संशोधन गरेर व्यक्तिगत बचतको सीमा तोक्ने गरी राखिएको व्यवस्था हटाइएको छ । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको ...

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा आठ सय ४९  सहकारीको अवस्था ‘अज्ञात’ रहेको एक प्रतिवेदनले देखाएको छ । दर्ता भएका एक हजार चार सय ९५ सहकारीमध्ये जिल्लामा १३ स्थानीय तहमा छ सय ४६ वटामात्रै सञ्चालनमा रहेको अनुगमनबाट पाइएको जिल्ला सहकारी संघले जनाएको छ ।...

काठमाडौँ । ललितपुर जिल्लास्थित देउराली बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पीडितहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।  संस्थाकै अध्यक्षसहित पदाधिकारीहरुले नै रकम हिनामिना गर...

काठमाडौं । देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईँ पक्राउ परेका छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अध्यक्ष चौलागाईलाई पक्राउ गरेको हो । ४ करोड ४९ लाख ९९ हजार रुपियाँ बचत रकम अपचलन तथा हिनामिना गर्ने उनी पक्राउ परेक...