Advertisement

काठमाडौंः उद्यमशीलता जगाउने उद्देश्य राखेर होटल स्नोल्यान्डले सुरु गरेको उद्यमशील कार्यक्रम ‘क्रस दी बोर्डर’को आउँदो श्रृखलामा शनिबार सफल उद्यमी कुशकुमार जोशीले आफ्नो सफताको कथा बताउने भएका छन् ।  उद्यमशील बनौं भन्ने मर्मसहितको संवादमूलक कार्यक्रम साँझ ४ बजे लेकसाइडको ...

काठमाडौंः मेगा बैंककी नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठले कोरियाबाट प्रदान गरिने अन्तर्राष्ट्रिय अवार्ड पाएकी छन । एशिया मेडिकल एस्थेटिक कंग्रेसको अवसरमा उनलाई एसिया टप ब्राण्ड मास्टर ग्राण्ड अवार्ड प्रदान गरिएको मेगा बैंकले जनाएको छ ।  बैंकिङ क्षेत्रसँगसँगै देशको आ...

काठमाडौंः नेपालको विप्रेषण (रेमिटान्स) कारोबारका क्षेत्रमा अग्रणी कम्पनीहरुमध्येको एक सिटी एक्सप्रेस मनी ट्रान्सफरको महाप्रवन्धकमा अजेश कोइराला नियुक्त भएका छन् । उनी विगत चार बर्षदेखि ग्लोबल आइएमई बैंकमा रेमिटान्स प्रमुख भई काम गर्दै आएका थिए ।  विगत १० वर्षदेखि विप्रेष...

काठमाडौंः नेपाल क्लियरिङ हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजनसिंह भण्डारी पुनः चयन भएका छन् । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका उनलाई हाउसको हालै बसेको बोर्ड बैठकले अध्यक्षमा चयन गरेको हो ।  बोर्डको अध्यक्षको रुपमा भण्डारीको यो दोस्रो कार्...

काठमाडौं । देशकै ठूलो कर्पोरेट हाउसको प्रमुख कार्यकारीमा महिला नियुक्त भएकी छन् । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) मा कामिनी राजभण्डारी नियुक्त गरेको हो ।   टेलिकममै प्रमुख प्राविधिक अधिकृत पदमा कार्यरत राजभण्डारीलाई मन्त्रिपरिषदको बिहीवार बसेको बैठकल...

काठमाडौं । नेपालमा लामो समय पत्रकारिता गरेका भरतराज पौडेलले अष्ट्रेलियाको ब्रिसबेनस्थित क्विन्सल्याण्ड यूनिभर्सिटी अफ टेक्नोलोजी (क्यूयूटी)बाट प्रकोप व्यवस्थापन र 'मिडिया फ्रेमिङ' विषयमा विद्यावारिधी गरेका छन् ।  चितवन रत्ननगर घर भई बिगतमा नेपाल राजकीय प्रज्ञा प्...

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा चंकी कुवर क्षेत्री नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको हालैको बैठकले क्षेत्रीलाई सिइओ नियुक्त गरेको हो ।  कम्पनीमा झण्डै डेढ दशक नेतृत्व सम्हालेका केबी बस्नेतले अवकाश लिएपछि क्षेत्री नियुक्त...

काठमाडौँ । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा महाप्रसाद अधिकारीलाई चार वर्षका लागि विहिबार नियुक्त गरेको छ। बोर्डमा यसअघि सिईओको रुपमा राधेश पन्त रहेका थिए । उनी दोस्रो कार्यकालका लागि पनि सरकारले गराएको प्रतिश्पर्धामा सहभागी भएर अन्तिम तीनमा परेका थ...

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा भेषराज पन्थी नियुक्त भएका छन् ।  राष्ट्रिय बाणिज्य बैंकबाट हालै सेवानिवृत्त भएका उनीसँग बैंकिड. क्षेत्रमा तीन दशक काम गरेको अनुभव छ । गत विहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठ...

काठमाडौं । एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा लक्ष्मण रिसाल नियुक्त भएका छन् । सो बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा रिसाललाई नियुक्त गरेको हो ।  विगतएक वर्षदेखि प्रमुख कार्यकारी रिक्त रहेको एनआईसीमा उनले कायममुकायम कार्यकारी प्रमुख ...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा किरण श्रेष्ठ नियुक्त भएका छन् । आइतबार बसेको वाणिज्य बैंक सञ्चालक समितिको बैठकले अन्तिम तीन प्रतिस्पर्धीमध्येबाट श्रेष्ठलाई सिइओ नियुक्त गरेको हो ।  अन्तिम तीन प्रतिपर्धामा श्रेष्ठसहित हाल कृषि विकास बैंक...

काठमाडौं । नेपालका लागि मोरोक्को अधिराज्यका मानार्थ अवैतनिक महावाणिज्यदूत वसन्तकुमार चौधरी मोरोक्कोको प्रतिष्ठित पदक ‘अलाविटी अफिसर विसाम’बाट विभूषित भएका छन । आइतबार आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री कमल थापाले चौधरीलाई उक्त विभूषणबाट विभूषित भएको प्रमाणपत्र प्...

काठमाडौं । सार्क उद्योग बाणिज्य संघको अध्यक्षमा सुरज वैद्य चयन भएका छन् । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका वैद्य अध्यक्ष चयन भएका हुन । संघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन्छ ।  उक्त संघको अध्यक्ष हुने पहिलो नेपाली पद्य ज्योति हुन भने वैद्य दोस्रो हुन । वैद्य दुई व...

काठमाडौं । नेपाल उद्योग परिसंघको तेह्रौं बार्षिक साधारणसभाबाट हरिभक्त शर्मा अध्यक्ष चयन भएका छन् । परिसंघको विधानअनुसार परिसंघको वरिष्ठ उपाध्यक्ष स्वतःअध्यक्ष हुने व्यवस्थाअनुसार शर्मा अध्यक्ष चयन भएका छन् ।  सभाले आगामी तीन वर्षको लागि अध्यक्ष, उपाध्यक्ष एवं राष्ट्रिय परिषदक...

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको हालै सम्पन्न सञ्चालक समितिको बैठकले राजेश श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । गत वर्ष बैंकको सञ्चालक बनेका उनीसँग आर्थिक प्रशासन क्षेत्रको राम्रो अनुभव रहेको छ ।  कन्ट्री डेभलपमेन्ट, पाटन फाइनान्सको समेत सञ्चालक रही अनुभव संगालेका श्रेष्...

काठमाडौं । विगत ११ महिनादेखि कामु सीइओकोरुपमा काम गर्दै आएका सञ्चित बज्राचार्यलाई प्रभू इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा  नियुक्ति गरिएको छ  । कम्पनीको सञ्चालक समितिले बज्राचार्यलाई माघ १ गतेदेखि लागू हुनेगरी सीइओमा नियुक्ति गरेको हो । बज्राचार्य सा...

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत –सिइओ)मा रमेश अर्याल नियुक्त भएका छन् । उनी सोही बैंकमा नायव महाप्रवन्धकको रुपमा कार्यरत थिए ।  प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठको चार वर्षको पदावधि सोमबारबाट सकिएकाले बै...

काठमाडौं । मन्त्रिपरिषदको शुक्रबारको बैठकले सिभिल इन्जिनियर सुशील ज्ञवालीलाई पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । पाल्पा निवासी ज्ञवाली खुल्ला प्रतिस्पर्धाबाट नगर विकास कोषका कार्यकारी निर्देशक नियुक्त भई कार्यरत थिए ।  सत्तारुढ एमाले...

काठमाडौं । लामो विवाद र प्रक्रियापछि नेपाल पर्यटन बोर्डले आज प्रमुख कार्यकारी अधिकृत (सिइओ) पाएको छ । बोर्डमा विगत १५ वर्षदेखि कार्यरत दीपकराज जोशी चार वर्षे कार्यकालका लागि बोर्डको उक्त पदमा नियुक्त गरेको हो ।  सन् २०११ देखि नै सुरु भएको सिइओ नियुक्ति प्रक्रिया सुरु...

युवाहरुको प्रेरणा बनेका मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल शाह एक सफल बैंकर हुन । नबिल बैंकमा पहिलो नेपाली सिइओ बनेका उनीले यस बैंकलाई नम्बर १ बनाउन सफल भए । अहिले ‘हलोदेखि हाइड्रोसम्म’ नारा लिएर मेगा अभियानमा जुटेका छन् । शाहका जीवनयात्रा उतारचढा...

सेन्चुरी कमर्सियल बैंकले नायव प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कार्यरत अनुजमणि तिमिल्सिनालाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । बैंकको सञ्चालक समितिले उनलाई भदौ १ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि नियुक्त गरेको हो ।  बिगत दुई वर्षदेखि सोही बैंकमा ...

काठमाडौं । नेपाल आयल निगमको प्रवक्तामा निमित्त निर्देशक सीताराम पाखरेल नियुक्त भएका छन् । उनले बुधबारबाट प्रवक्ताको जिम्मेवारी पाएका हुन ।   पोखरेल गायक पनि हुन । उनका छवटा साङ्गीतिक एल्वम सार्वजनिक भइसकेका छन् भने विभिन्न एक दर्जन बढी म्युजिक भिडियो बजारमा आइसकेको...

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा त्रिलोचन पंगेनी नियुक्त भएका छन् । राष्ट्र बैंकमा झण्डै तीन दशक लामो अनुभव संगालेका पंगेनी अल्लि खरो र प्रष्ट विचारका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशकको रुपमा रहेका उनलाई सोमबार प्रवक्ताको जिम्मेवारी दिइएको हो । अर्थशास्त्र...

काठमाडौं । हिमाल पावर कम्पनी लिमिटेडको महाप्रवन्धक डा. संदीप शाह नियुक्त भएका छन् । स्टाटक्राफ्ट नेपालका राष्ट्रिय निर्देशकसमेत रहेका शाहलाई हिमाल पावर कम्पनीको समेत जिम्मेवारी सम्हाल्ने गरेर शुक्रबारदेखि लागू हुनेगरी महाप्रवन्धकमा नियुक्ती गरेको हो । विगत नौ वर्षदेखि एस...

काठमाडौं । केजी नेपालका संस्थापक उमंग पाण्डेलाई एसियन सोसाइटीले २०१५ को क्लासको २१ युवा नेता मध्येमा नियुक्त गरेको छ ।  एसियाको प्रसान्तको युवा नेताहरुको सञ्जालमा निजी, सरकारी र गैरनाफामूलक क्षेत्रका प्रतिनिधि समावेश छन् ।  केजी नेपालले सामाजिक संस्था हो जसले य...