Advertisement

लुम्बिनी । बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचत रकम फिर्ता नगरेको भन्दै कारबाहीको लागि लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा आज उजुरी परेको छ ।  सहकारीले रु एक अर्ब बढी बचतकर्ताको निक्षेप जोखिममा पारेको भन्दै रकम फिर्ताको ...

काठमाडौं । लाभांश पारित गर्न माछापुच्छ्रे बैंकले असोज १८ गते बिहीबार वार्षिक साधारण सभा बोलाएको छ ।  सभा होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि सुरु गरिने निर्णय भएको हो ।  उक्त सभाबाट बैंक सञ्चालक समितिले प्रस्ताव गरेको १३.३० प्रतिशत बोनस र कर प्रयो...

काठमाडौं । सरकारले ‘फर्दर पब्लिक अफरिङ (एफपीओ) र मर्जरमा कर तिर्नु’ भनेपछि बैंकरहरु सर्वोच्च अदालत पुगेका छन्। बैंकरहरुले आइतबार रिट दर्ता गरेका हुन् ।  बैंकरहरुको सरकारविरुद्ध रिट निवेदन आइपुगेको अदालतका उपसचिव जगदिश्वर भट्टराईले जानकारी दिए ।...

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ ।  मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडलाई समस्या...

  काठमाडौँ । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । कार्यदलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले राससलाई जानकारी दिए ।&nb...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटलबीच बैंकका ग्राहक तथा बैंकका कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलको तर्फ...

काठमाडौं । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन प्रभु बैंकसँग सहकार्यको घोषणा गरेको छ ।  यस सम्बन्धी सम्झौता पत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट ए...

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले लाभांश सम्बन्धी निर्णय गरेको छ ।  कम्पनी सञ्चालन समितिको हिजो दिउँसो बसेको बैठकले आव २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनी सचिव सुदर्शन गिरीले जनाएका छन् ।&n...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले अब बीमा कम्पनीहरुले नयाँ बीमालेख जारी गर्दा भौगोलिक स्थितिको समेत अध्ययन विवरण उल्लेख गर्नुपर्ने बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले बीमा कम्पनीहरुले पूराना शैलीका बीमालेख बज...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका चार जना एजेन्सी मेनेजरहरुले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागिता जनाएका छन् । ​ विश्वस्तरिय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीले आफ्ना ग्लोबल कन्फ्रन्स सिंगापुरमा भव्यताका साथ सम्पन्न भएको हो ...

काठमाडौं । आई पे रेमिट प्रालिले कमेडियन आदर्श मिश्रलाई ब्राण्ड इन्फ्लुयेन्सरमा नियुक्त गरेको छ ।  यस सम्झौताले आई पे रेमिटलाई ग्राहक समक्ष विश्वास र प्रोत्साहित गर्ने, समुदाय पहलमा समर्थन, ब्रान्ड पहिचानमा बृद्धी लगायत ग्राहक संख्यामा बृद्धी हुने अपेक्षा राखिएको छ ।&n...

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरि तीज विशेष गीत सार्वजनिक गरेको छ ।  करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोकगीत गायक एवं संगितकार घनश्याम रिजालको शब्द र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । ब...

काठमाडौं । नबिल बैंकले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई सस्तो र सहज वित्तीय सुविधा उपलब्ध गराउने भएको छ ।. टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको  नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्रालि र...

काठमाडौं । मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सस्टेनेबल इनर्जी च्यालेन्ज फण्ड (एसईसीएफ) अन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको छ । यो सम्झौता बमोजिम बैंकले बैकल्पिक उर्जा क्षेत्रमा लगानी विस्तार गर्नेछ ।  बैंकको यो कदमले नवीकरणीय उर्जा उत्पादन व...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले वित्तीय साक्षरता जागरणका लागि भैरहवामा प्रभातफेरी सहितको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  बैंकले भैरहवा क्षेत्रको बुद्वचोक हुदै देवकोटाचोक, बैंक रोड, जिल्ला प्रशासन टोल, नारायण टोल र पुन बुद्वचोकमा पुगेर सो प्र...

काठमाडौं । सिटिजन्स बैंकले पनि आफ्ना महिला कर्मचारीलाई तीज विशेष उपहार प्रदान गरेको छ । बैंकले उपहार स्वरुप स्वास्थ्य सम्बन्धि सामग्री प्रदान गरेको हो । बैंकको १८८ शाखामा कार्यरत ८ सय भन्दा बढी महिला कर्मचारीलाई सो उपहार प्रदान गरिएको बैंकले जनाएको छ ।  बैं...

काठमाडौं । महालक्ष्मी विकास बैंकले नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा कक्षा ९ मा अध्यनरत छात्र सन्तोषकुमार मण्डललाई स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।  विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्...

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले बैंकहरुले गरिवका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।  एमालेको केन्द्रिय सहकारी तथा गरिवी निवारण विभागले आइतबार गरेको कार्यक्रममा उनले ठूला पुँजीपतिहरुलाई खोजेर अबौं लगानी गर्ने बैंकहरुले अझै पन...

काठमाडौं । वाणिज्य बैंकहरुले स्थानीय तहमा जाने रकमको ६० प्रतिशत निक्षेपमा गणना गर्न पाउनेसम्वन्धी अर्थ मन्त्रालयको पत्र बल्ल नेपाल राष्ट्र बैंकमा दर्ता भएको छ ।  अर्थ मन्त्रालयले भदौ २१  मा  ६० प्रतिशत रकम गणना गर्न पाउने निर्णय गरी राष्ट्र बैंकलाई पत्राचार ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकको लाइसेन्स वितरण गर्ने तयारी गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालभित्रै फरक विधामा लाइसेन्स दिने तयारी गरेका छन् ।  डिजिटल बैंकको लाइसेन्स लिन एफवानसफ्ट इन्टरनेश्नल प्रा.लि.का मुख्य सञ्चालक ...

काठमाडौं । नेपाल वित्तीय संस्था संघको अध्यक्षमा सुनिल पन्त निर्वाचन चएका छन् । पोखरामा सम्पन्न साधारणसभा तथा अधिवेशनबाट पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।  संस्थाको प्रथम उपाध्यक्षमा रविचन्द्र गुरुङ निर्वाचित भएका छन् । पन्त आईसीएफसी फाइनान्सका प्रमख कार्य...

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।  राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विकागले आज सूचना प्रकाशित गरी बोलकबोलमार्फत विकास ऋणपत्र २०८६ ‘झ’ (६ वर्षे) बिक्री गर्न लागिको उल्लेख गरेको हो ।  धितो राखी कर्जा लिन...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोलुखुम्बुको चार हजार ६३२ मि उचाईमा रहेको धार्मिकस्थल दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर संचालन गरेको छ ।  कम्पनीले तीर्थयात्रीहरुका लागि नेपाल रेडक्रस सोसाइटी टाक्सिन्दु उपशाखाको सहकार्यमा भदौ ११ देखि १४ गतेसम्...

काठमाडौं । फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पक्राउ गर्न नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गर्ने तयारी भएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पनि हुन् ।  नेपालीले डेढ अर्ब रुपियाँ हिनामिना गरेर बेपत्ता भएको आरोप लागेको छ । ...

काठमाडौं । कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोवारमा जोड दिंदै मोवाईल बैकिङ सिस्टम अपग्रेड गरेको छ ।  बैंकका करिव पाँच लाख मोवाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोवारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसावले आकर्षक इन्टरफेससहित मोवा...