Advertisement

– अर्जुनबहादुर कँडेल (बैंकर) । कुनै पनि व्यवसायमा रहेका वर्तमान ग्राहकहरूलाई कायमै राख्ने तथा सम्भावित ग्राहकहरूलाई आकर्षित गराउने कार्यमा ग्राहक सेवासम्बन्धी सीपहरूले महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । व्यवसायको प्रोडक्ट जति नै राम्रो होस् यदि ग्राहक सेवासम्बन्...

- मनोज ज्ञवाली ​।​  अभाबमा कलह हुन्छ । अभावमा मानसिक स्थिति कमजोर र नकारात्मक हुन्छ ।  नकारात्मक कुरा बढि बिक्छ । एक अर्कालाई दोषारोपण हुन्छ । तर, यसले समाधान कहिल्यै दिँदैन् । संयम, धैर्य, एक अर्कालाई साथ सहयोग र योजनासँगै हरेक संकटबाट बाहिर निस्किन...

सोनाम याङ्जी पर्यटन क्षेत्र विश्वको सबैभन्दा छिटो बढिरहेको र प्रतिस्पर्धात्मक उद्योग हो । नेपालमा पनि अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा पर्यटन उद्योग स्थापित भइसकेको छ । ईतिहास हेर्ने हो भने विश्वमा पर्यटन व्यवसायको सुरुवात सन् १८४१ मा भएको देखिन्छ । तत्कालिन समयमा बेलायती ...

–राजेन्द्र मल्ल– कोभिड १९ को महामारीका कारण उत्पन्न परिस्थिती हुँदै पछिल्लो समय रुस–युक्रेन युद्धले विश्वव्यापी रुपमा आपूर्ति र मूल्य श्रृङखलालाई गम्भिर असर गरेको छ भने नेपाली मुद्राको निरन्तर अवमुल्यन भईरहेको छ । बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय ...

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रय सार्वजनिक भएको छ । चौध पृष्ठ लामो कार्यक्रममा ९८ वटा बुँदाहरु समेटिएका छन्, जसमध्ये बुँदा नं २.६. को आर्थिक नीति तथा कार्यक्रम अंतर्गतको बुँदा नं ५ मा निर्वाहमुखी कृषिको आधुनिकीकरण र व्यवसायीकरण ...

पदम भण्डारी प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा गठन भएको सात दलीय गठवन्धनलको सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयारीका लागि समिति बनाएको छ । मस्यौदाका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा हरेक दलको प्रतिनिधिसहितको समिति बनाइएको छ । अहिले उक्त समि...

पदम भण्डारी हामीलाई थाहा छ, कृषि भनेको खानेकुरा उत्पादन गर्नका लागि जमिन खेती गर्न प्रविधि र प्रक्रियाहरुको सेट हो। यहाँ खानाहरु भन्नाले बोटविरुवा एवं पशुजन्य उत्पादन गर्नु हो । कृषिमा विभिन्न प्रकारका विशेषता र प्रविधिहरु छन् । नेपालको प्राथमिक आर्थिक क्षेत्रभित्र सम्मिल...

पदम भण्डारी आजकल सामाजिक सञ्जाल एवं अनलाईन मिडियाको जमाना छ । आफूलाई जे लाग्छ, त्यसलाई विभिन्न माध्यमले सार्वजनिक गरिहाल्छ ।  मान्छेलाई लागेको कुनै व्यक्तिगत विचार सार्वजनिक गर्दा त्यो व्यक्तिको होईन, सार्वजनिक बहसको विषय बन्छ । सार्वजनिक गरेपछि त्यसले के परिणाम ल्या...

कुमार दाहाल कर्मचारीतन्त्र स्वरुप होइन। प्रवृत्ति हो। कर्मचारीतन्त्रले विभिन्न स्वरुपमा  भिन्नभिन्न प्रवृत्ति देखाउछ। सार्वजनिक र निजी संगठनमा कर्मचारीतन्त्रको प्रवृत्ति फरक हुन्छ । संसारमा सार्वजनिक प्रशासनका विभिन्न स्वरूप छन्। तर कर्मचारीतन्त्रको विशेषता प्राय फरक छैन। हेनर...

कृष्णहरि बास्कोटा विश्वव्यापीरुपमा फैलिएको कोभिडको संक्रमणपछि विश्वव्यापीस्तरमै अर्थतन्त्रमा शिथिलता आएको छ । यस्मा ठूला अर्थतन्त्र भएका मुलुकहरु नराम्ररी थलिएका छन् । यस स्थितिमा हाम्रो जस्तो सानो आकारको अर्थतन्त्र भएको मुलुकलाई अप्ठ्यारो पर्नु स्वभाविकै हो । त्यसमा पनि हामी भू...

पवन गोल्याण अबको सरकारसँग हाम्रो अपेक्षा एउटै हो राजनीतिक एजेण्डा छोड्नुपर्यो । आर्थिक एजेण्डामा लाग्नुपर्यो । आर्थिक विकासको एजेण्डाबाहेक अरु हुनु भएन् । दलहरुको घोषणापत्र यस पटक पनि हामीले पनि हेरिहाल्यौं । कृषिकै कुरा छ । उर्जाकै कुरा छ । उद्योगकै कुरा छ । कलकारखान...

–बेनीबहादुर कार्की– नेपालमा मुलुक बनाउने मन्त्र लामो समयदेखि अहम् प्रश्नको रुपमा रहेको छ । यसको मूल कारण यो सवाल राणाकालदेखि जोडिएको छ । धरहरा, घन्टाघर हुन् वा दरबार हाई स्कुल वा त्रिचन्द्र कलेज । यी सबै विकाससँगै जोडिएर गरिएका काम हुन् ।  तर त्यसप...

– डा. मुकेशराज काफ्ले नेपाल–भारतबीच सदियौं पुरानो रोटी–बेटी र पारस्परिक सम्बन्ध छ । यो सम्बन्ध भौगोलिक, साँस्कृतिक सभ्यतामा मात्र सीमित नभई पानीसँग पनि जोडिएको छ । नेपालका मुख्य नदीहरू कोशी, गण्डकी, कर्णाली र महाकाली चीनको तिब्बतमा उत्पत्ति भई ने...

पदम भण्डारी देशको आर्थिक विकास र यसको दिगोपन हासिल गर्न निजी क्षेत्र प्रमुख साझेदार हुन् । व्यवसायले वस्तु तथा सेवाको आपूर्ति, रोजगारी सिर्जना, भरपर्दो आम्दानी र स्थानीय बासिन्दालाई जीविकोपार्जनका अवसरहरु सुधार गरि व्यापारमा योगदान पुर्याएर आर्थिक वृद्धिमा योगदान पुर्याउँ...

–श्याम रिमाल–  काठमाडौँ ।  हेमन्त ऋतुतिर पदार्पण गरिरहँदा मुलुकको तापक्रम निरन्तर घटिरहे पनि यति नै बेला आमनिर्वाचनको मतदानको दिन नजिँकिदै जाँदा चुनावी तापक्रम भने बढिरहेको छ । प्रजातान्त्रिक अधिकारको प्रयोगको हुटहुटीले नेपाली जनता  प्र...

– एकराज पाठक– सन् २०१४ को डिसेम्बरमा जापानमा संसदीय निर्वाचन हुँदै थियो र हामी एसियाका १५ देशका पत्रकार राजधानी टोकियोमा थियौँ । निर्वाचनमा नभएर हामी जापानको विदेश मन्त्रालयको निमन्त्रणामा त्यहाँ पुगेका थियौँ । सहर नगरमा कतै पर्चा पम्प्लेट थिएनन् । ...

पदम भण्डारी  नेपालको आर्थिक उन्नती गर्न र गरिबी हटाउन कृषि उद्यमशीलता एक प्रमुख कारक तत्व हो। नेपाली अर्थतन्त्र मूलतः एक कृषि अर्थतन्त्र भएकोले यसले कृषि उद्यमशीलता, खाद्य प्रशोधन र अन्य सम्बद्ध गतिविधिहरुको लागि ध्यान दिनुपर्छ । कृषि उद्यमीहरूको आवश्यकताहरुको राम्ररी व...

कृष्णहरि बास्कोटा आगामी मंसिर ४ गते प्रतिनिधिसभा र सातवटा प्रदेश सभाका सांसदको निर्वाचन हुँदैछ । यसबाट मुलुकभरि नै चुनावी सरगर्मी छाएको छ । पार्टीका कार्यकर्ताहरु घरदैलो कार्यक्रम र सभा र्यालीमा दौडिरहेका छन् । यसबाट दैनिक आवश्यक खाद्यान्न लगायतको उच्च खपत भइरहेको छ ज...

पदम भण्डारी मूलुकको समावेशी विकासको अवधारणालाई आत्मसात गर्ने हो भने कर्णालीमा भएका कृषि क्षेत्रको सम्भावनाहरुलाई उजागर गर्नुपर्छ । यसका लागि दिगो, जलवायु अनुकूलका कृषि बालीहरुको उत्पादन र उत्पादकत्व बढाउने र सामाजिक रुपमा विपन्न समूहहरुको सहभागिता सुनिश्चित गर्ने लक्...

– घनश्याम भुसाल ।  विभिन्न अध्ययनहरुले बालीबिरुवाले रासायनिक मल पायो भने २५ प्रतिशत उत्पादन बढ्छ भन्ने देखाएको छ । अर्कोतर्फ, रासायनिक मलले माटो बिगार्छ भन्ने पनि छ । तर विज्ञहरु राम्रोसँग मात्रा मिलाएर मलको प्रयोग गर्दा यसबाट हुने हानिभन्दा फाइदा धेरै नै ह...

– दिलेन्द्रप्रसाद बडू ।  नेपालमा उद्योग सञ्चालन र यस सम्बन्धी गतिविधिको इतिहास धेरै पुरानो छैन । औपचारिक रूपमा १९९२ सालमा तत्कालीन सरकारबाट उद्योग परिषद्को गठन भएर कम्पनी ऐन बनेपछि मुख्यतः भारतीय लगानीमा नेपालमा राइस मिल, कुटन मिल, चिनी मिल स्थापना भएका...

–उमेशलाल श्रेष्ठ ।   नेपालमा औषधि उत्पादनको इतिहास त्यति लामो छैन । विश्व बजारमा उत्पादनकर्ताहरुले विशेष रोगका विशेष औषधि उत्पादन गरिसक्दा पनि नेपालमा भने सामान्य रुघाखोकीको औषधि समेत उत्पादन हुन सकेको थिएन । २०२६ सालमा जब केमी ड्रग प्रालिले पहिलोपटक औष...

कृष्णहरि बास्कोटा नेपाल र भारतबीचको खुल्ला सीमानाका कारण नेपालको अर्थतन्त्रमा कुन हदमा क्षति पुगिरहेको छ ? भनी अध्ययन गरिएको छैन् । एकपटक नेपाल र भारतका दुईजना अर्थशास्त्रीले संयुक्तरुपमा गरेको अध्ययन अनुसार नेपाल भारतबीच ५२ प्रतिशत बैधानिकरुपमा र ४८ प्रतिशत अबैधानिक...

कृष्णमणि पराजुली रेमिटान्स अंग्रेजी शब्द भए पनि नेपाली भाषामा निकै सहज र सबैले बुझ्ने भएको छ । एक प्रकारले यो नेपालीकरण भइसकेको छ । विप्रेषणभन्दा त्यति सहज नहोला तर रेमिटान्सभन्दा सबैले बुझ्न सक्दछन् । विदेशमा बस्नेहरुले आर्जन गरेर कमाएको रकम स्वदेशमा पठाउने पैसा विप्र...

काठमाडौं । सवारी साधनको चालक अनुमति पत्र (लाईसेन्स) निकाल्ने क्रममा प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदाका हरेक मानिसका आ–आफ्नै सास्ती र पीडा छन् ।    सवारी चालकहरुको साथमा लाइसेन्स हुने र नहुने कुराले ठूलो अन्तर राख्दछ । सवारी साधन चलाउन जतिसुकै सिप...