विद्यालय निर्माण गर्न नागरिक लगानी कोषले दियो दुई लाख ३५ हजार

Advertisement

कठमाडौं । नागरिक लगानी कोषले भूकम्पले क्षति पु¥याएको रामेछापको खनियाँ–७ कटुन्जेको प्राथमिक विद्यालय मर्मतका लागि बुधबार दुई लाख ३२ हजार नगद सहयोग  प्रदान गरेको छ ।
कोष  सञ्चालक तथा कर्मचारीको पारिश्रमिकबाट उपलब्ध गराइएको सो सहयोग रकमको चेक कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले विद्यालयका प्रधानाध्यापक कुमार खड्कालाई हस्तान्तरण गर्नभएको हो ।

Advertisement

Advertisement

Advertisement