नागरिक लगानी कोष र इन्भेष्टमेन्ट बैंकबीच एफपीओ निष्काशन सम्झौता

Advertisement

काठमाडौं । नागरिक लगानी कोष र नेपाल इन्भेष्टमेन्ट बैकबीच बिहीबार फर्दर पब्लिक इस्यु (एफपिओ) निस्कासन गर्ने सम्झौता भएको छ । 


एक सय रुपियाँ अंकितका सो सेयरमा प्रतिकित्ता पाँच सय एक रुपियाँ प्रिमियम थप गरी प्रति कित्ता छसय एक रुपियाँ मा ९० लाख ६९ हजार ३८८ कित्ता सेयर निस्कासन सम्झौता भएको हो । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले हस्ताक्षर गरेका हुन । 

Advertisement

 

Advertisement

Advertisement