सानिमा बैंकको सीईओमा निश्चलराज पाण्डे नियुक्त

Advertisement

काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । उनी जनवरी २६ बाट लागू हुनेगरी चार बर्षका लागि नियुक्त भएको हालका सीईओ भुवन दाहालले जानकारी दिए । 

बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पाण्डेलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । दाहालको आठ बर्षे कार्यकाल जनवरी २५ मा सक्किदै छ । 
 

Advertisement

Advertisement