Advertisement

काठमाडौं । चौधरी समूहको सिजी इलेक्ट्रोनिक्ससँग प्रतिस्पर्धा गर्ने भन्दै आएको बिग डिजिटलको अर्को शोरुम भक्तपुरको कमलविनायकमा सञ्चालक भएको छ । यसअघि ग्वार्को चोकमा सञ्चालन भएको बिग डिजिटलको अर्को शोरुम शुक्रबार सञ्चालनमा ल्याइएको हो । 

झण्डै सय ब्राण्डका घरायसी तथा इलेक्ट्रिकल सामान, मोवाइल, ल्याबटप, संगीत सामग्रीहरु राखिएको यस शोरुमको उद्घाटन त्रिवेणी समूहका सन्जय संघईले गरेका हुन् । यी शोरुममा सामसङ, साउमी, भिभो जस्ता मोवाइलको लोकप्रिय ब्राण्डहरु राखिएको छ । 
 

Advertisement

Advertisement

Advertisement