हिमालयन एभरेष्टका डीसीईओ पवन थापाले दिए राजिनामा

Advertisement

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पवन थापाले पदबाट राजीनामा दिएका छन् । 

थापाले राजिनामा दिए पनि उनको राजिनामा स्वीकृत हुन भने बाँकी छ । थापाले कर्पोरेट नेपालसँग भने,‘मैले राजीनामा दिएको खबर सत्य हो । राजीनामा दिएको दुई चारदिन मात्रै भयो । मैले अबको यात्रा कुन क्षेत्रमा जाने भन्ने तय गरेको छैन । हिमालयन एभरेष्टमा नै आएपछि सिनियर म्यानेजर श्रीराम भण्डारी,  एजिएम मनोजि सिंह भण्डारीले पनि राजीनामा दिनु भएको छ ।’ 

Advertisement

(यसअघिको समाचारमा डीसीईओ पवन थापाले राजनीनामा दिएको हुनु पर्नेमा कम्पनीका सिनियर डीसीईओ कमल गौतमको नाम पर्न गएकोमा क्षमा प्रार्थी छौं । -सम्पादक) 

Advertisement

Advertisement