बजेट ब्रिफकेस लिएर संसद भवन पुगे अर्थमन्त्री महत

Advertisement

काठमाडौं । बजेट ब्रिफकेस लिएर अर्थमन्त्री प्रकाशशरण महत संसद पुगेका छन्। मन्त्री महतले संसदमा सोमबार आर्थिक बर्ष २०८०–८१ का लागि बजेट वक्तव्य प्रस्तुत गर्दैछन् । 

यसअघि मन्त्रिपरिषद बैठकले बजेट पास गरेको थियो । 

Advertisement

Advertisement

Advertisement