गौशालामा एक स्वास्थ्य संस्थाका सञ्चालकमाथि चक्कु प्रहार

Advertisement

काठमाडौं । राजधानीको गौशाला एक व्यक्तिमाथि सोमबार चक्कु प्रहार भएको छ । गौशालाको पिके डायग्नोस्टिक सेन्टर सञ्चालक पिके हुसेनमाथि चक्कु प्रहार भएको हो । 

चक्कु प्रहारपछि पुगेको गौशालाको प्रहरी टोलीले एक थान पेस्तोल पनि बरामद गरेको छ । चक्कु प्रहार गर्ने र पेस्तोलका बारेमा खोजबिन र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement