सुन प्रतितोला १ हजार ३ सय रुपियाँ घट्यो, १ लाख ६ हजार ६ सयमा कारोबार

Advertisement

काठमाडौं । एक सातादेखि सुनको मूल्य लगातार घटिरहेको छ । आज पनि सुन प्रतितोला १ हजार ३ सय रुपियाँ र चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख  ६ हजार ६ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ६ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय १० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement