आजबाट आईसीसी वर्ल्ड कप क्रिकेट डिशहोममा शुद्ध एचडी क्वालिटिमा प्रत्यक्ष हेर्न सकिने

Advertisement

काठमाडौं । आईसीसी वर्ल्ड कप क्रिकेट डिशहोममार्फत स्टार नेटवर्कका विभिन्न च्यानलमा आज (बिहीबार)बाट प्रत्यक्ष हेर्न सकिने डिश मिडिया नेटवर्कले जनाएको छ । 

क्रिकेट म्याच स्टार नेटवर्कका च्यानलहरुमा शुद्ध एचडी (हाइ डिफिनिसन)मा हेर्न सकिने कम्पनीको भनाई छ । आज इङ्ल्याण्ड र न्युजिल्याण्डबीच २ः१५ मा खेल हुँदैछ । 

Advertisement

Advertisement

Advertisement