दिपेन्द्रसिंह ऐरी टीममा फर्किए, नेपालले पहिले बलिङ गर्दै

Advertisement

काठमाडौं । विश्वकप क्रिकेटको महत्वपूर्ण  खेलमा दिपेद्रसिंह ऐरी टीममा फर्किएका छन् । घाइते भएका ऐरी टीममा फर्किएका हुन् ।

मुलपानी क्रिकेट मैदानमा भैरहेको खेलमा नेपाललले टस हारेर पहिले बलिङ गर्ने भएको छ । आजको खेल नेपालको लागि गर या मरको स्थिति रहेको छ । 

Advertisement

आजको खेल जितेमा नेपाल टी २० विश्वकपमा छनोट हुनेछ भने हारे बाहिरिने छ। 

Advertisement

Advertisement