नेपाल प्रहरीले खुलायो १ सय २८ जनालाई जागिर

Advertisement

काठमाडौं । नेपाल प्रहरीले १ सय २८ जनालाई रोजगारी खुलाएको छ । प्रहरी प्रधान कार्यालयले विभिन्न प्राविधिक पदमा विज्ञापन खुलाएको हो ।

प्राविधिक पदमा आवेदन दिन ३२ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन पाउनेछन्। प्राविधिक प्रहरी निरिक्षकमा आवेदन निनका लागि २० वर्ष पुरा भई ३२ वर्ष ननाघेको हुनु पर्नेछ । 

Advertisement

प्राविधिक प्रहरी नायव नायाव निरिक्षकको लागि १ ८ वर्ष पुरा भई ३० वर्ष पुरा नभएको हुनु पर्नेछ। यस्तै प्राविधिक सहायक निरिक्षकका लागि १८ वर्ष पुरा भई २८ वर्ष ननाघेको हुनु पर्नेछ। 

प्रहरीले इन्जिनियरिङ, हातहतियार,केनाइन र स्वास्थ्य क्षेत्रका लागि जनशक्ति माग गरेको हो। दरखास्त सात वटा प्रहरी कार्यालयलाई तोकेको छ। 

दरखास्त दिने मिति मंसिर ४ गतेदेखी पुस ९ गतेसम्मलाई तोकेको छ। 

undefinedundefinedundefinedundefined

Advertisement

Advertisement