अमेरिकी डलर र मलेसियन रिंगिट स्थिर, आज कुन विदेशी मुद्रा कतिमा साटिँदैछ ?

Advertisement

काठमाडौं । आज २०८० चैत २६ गते, अप्रिल ८ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

आज अमेरिकी डलरको भाउ स्थिर छ । हिजो१ डलरबराबर खरिद दर १३२.९८ रुपियाँ र बिक्री दर १३३.५८ रहेकामा आज पनि सोही दर कायम रहेको छ । 

Advertisement

त्यस्तै, मलेसियन रिंगिट पनि स्थिर छ । आज १ रिंगिटको खरिद मूल्य २८.०१ रुपियाँ र बिक्री मूल्य २८.१४ रुपियाँ रहेकामा हिजो पनि यही दर थियो । 

तर, युरोपियन युरो र बेलायती पाउन्ड भने बढेको छ । आज १ युरोको खरिद दर १४४.७५ रुपियाँ र बिक्री दर १४४.७६ रुपियाँ छ । हिजो खरिद १४४.१० रुपियाँ र बिक्री १४४.७५ रुपियाँ थियो ।

त्यस्तै आज १ पाउन्डको खरिद दर १६८.०६ रुपियाँ र बिक्री दर १६८.८२ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.९८

१३२.९८

१३३.५८

१३३.५८

युरोपियन युरो

१४४.१०

१४४.११

१४४.७५

१४४.७६

पाउन्ड स्टर्लिङ

१६७.९६

१६८.०६

१६८.७२

१६८.८२

स्विस फ्रांक

१४७.२७

१४७.४९

१४७.९४

१४८.१६

अस्ट्रेलियन डलर

८७.५७

८७.४९

८७.९६

८७.८८

क्यानेडियन डलर

९८.०६

९७.८५

९८.५०

९८.३०

सिंगापुर डलर

९९.६६

९८.५९

९९.११

९९.०४

जापानी येन

१०

८.७८

८.७७

८.८२

८.८१

चिनियाँ युआन

१८.३८

१८.३८

१८.४७

१८.४७

साउदी रियाल

३५.४१

३५.४५

३५.६१

३५.६१

कतारी रियाल

३६.४६

३६.४७

३६.६२

३६.६३

थाइ भाट

३.६३

३.६४

३.६४

३.६५

युएइ दिराम

३६.२१

३६.२०

३६.३८

३६.३७

मलेसियन रिंगिट

२८.०१

२८.०१

२८.१४

२८.१४

कोरियन वन

१००

९.८५

९.८४

९.८९

९.८९

स्विडिस क्रोनर

१२.५०

१२.५०

१२.५६

१२.५५

डेनिस क्रोनर

१९.३२

१९.३२

१९.४०

१९.४१

हङकङ डलर

१६.९९

१६.९९

१७.०६

१७.०६

कुबेती दिनार

४३२.४७

४३२.४६

४३४.४२

४३४.४१

बहराइन दिनार

३५२.७१

३५२.७३

३५४.३०

३५४.३२

 

 

 

Advertisement

Advertisement