अमेरिकी डलर बढ्दा घट्यो युरो र पाउन्ड, आज कुन मुद्राको सटही दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ वैशाख ५ गते, अप्रिल १७ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलर बढेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ घटेको छ । 

आज १ अमेरिकी डलरबराबर खरिद दर १३३.३६ रुपियाँ र बिक्री दर १३३.९६ रुपियाँ छ । हिजो भने खरिद १३३.२३ रुपियाँ र बिक्री १३३.८३ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी हिजो युरो १ को खरिद दर १४२.०२ रुपियाँ र बिक्री दर १४२.६६ रुपियाँ रहेकामा आज भने खरिद १४१.८२ रुपियाँ र बिक्री १४२.४५ रुपियाँ छ । 

त्यस्तै, राष्ट्र बैंकले बुधबारका लागि १ पाउन्डको खरिद मूल्य १६६.०५ रुपियाँ र बिक्री मूल्य १६६.८० रुपियाँ तोकेको छ, जुन अघिल्लो कारोबार दिनमा खरिद १६६.४२ रुपियाँ र बिक्री १६७.१७ रुपियाँ निर्धारण गरिएको थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.२३

१३३.३६

१३३.८३

१३३.९६

युरोपियन युरो

१४२.०२

१४१.८२

१४२.६६

१४२.४५

पाउन्ड स्टर्लिङ

१६६.४२

१६६.०५

१६७.१७

१६६.८०

स्विस फ्रांक

१४६.०१

१४६.०८

१४४.६६

१४६.७३

अस्ट्रेलियन डलर

८६.४१

८५.६१

८६.८०

८६

क्यानेडियन डलर

९६.९६

९६.७२

९७.३९

९७.१६

सिंगापुर डलर

९७.९३

९७.७७

९८.३७

९८.२१

जापानी येन

१०

८.६६

८.६२

८.७०

८.६६

चिनियाँ युआन

१८.४१

१८.४२

१८.४९

१८.५१

साउदी रियाल

३५.५२

३५.५५

३५.६८

३५.७१

कतारी रियाल

३६.५३

३६.५६

३६.६९

३६.७३

थाइ भाट

३.६४

३.६४

३.६५

३.६६

युएइ दिराम

३६.२८

३६.३१

३६.४४

३६.४८

मलेसियन रिंगिट

२७.८८

२७.८३

२८

२७.९५

कोरियन वन

१००

९.६३

९.५८

९.६८

९.६२

स्विडिस क्रोनर

१२.२९

१२.१९

१२.३४

१२.२५

डेनिस क्रोनर

१९.०४

१९.०१

१९.१२

१९.०९

हङकङ डलर

१७.०२

१७.०३

१७.०९

१७.१०

कुबेती दिनार

४३२.५६

४३२.६९

४३४.५१

४३४.६४

बहराइन दिनार

३५३.३८

३५३.७४

३५४.९७

३५५.३४

 

 

 

Advertisement

Advertisement