सुनचाँदीको मूल्य स्थिर, यस्तो छ बजार भाउ

Advertisement

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अनुसार आज पनि हिजोजस्तै छापावाल सुन प्रतितोला१ लाख ३६ हजार ४ सय र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी पनि हिजो जस्तै आज पनि १ हजार ६ सय ७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement

Advertisement