Advertisement

काठमाडौं। चालु वर्षको पहिलो आठ महिनामा वैदेशिक ऋण तथा अनुदान परिचालन एक खर्ब ३८ अर्ब ५६ करोड रुपियाँ पुगेको छ । अर्थ मन्त्रालयले ऋण र अनुदान गरी सो बराबरको वैदेशिक सहायता परिचालन भएको जनाएको हो । यस अवधिमा एक खर्ब १४ अर्ब वैदेशिक ऋण परिचालन भएको छ । सहुलियत...

काठमाडौं। पूर्व–पश्चिम (महेन्द्र)राजमार्गअन्तर्गत काकडभिट्टा–लौकही सडक खण्ड विस्तारका लागि एशियाली विकास बैंक (एडीबी)ले ऋण सहयोग गर्ने भएको छ । एडीबीले उक्त सडक खण्ड विस्तार तथा स्तरोन्नति लागि ३९ अर्ब ऋण दिन सहमत भएको हो ।  सहुलियतपूर्ण ऋण सम्झौताका ...

काठमाडौं । वैदेशिक अनुदान तथा ऋण परिचालनमा अर्थ मन्त्रालय असफल बन्दै गएको छ । अनुमान गरिएको भन्दा निक्कै कम मात्रै सहायता परिचालन भएपछि दबाब बढेको हो । चालु वर्षको बजेटमा मन्त्रालयले वैदेशिक अनुदानबाट ५५ अर्ब ४५ करोड र ऋणबाट दुई खर्ब ४२ अर्ब २६ करोड राखेको छ । य...

काठमाडौं । सरकार र एशियाली विकास बैंक (एडीबी)बीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारका लागि वित्तीय लगानी गर्ने भएको छ । सोमवार अर्थ मन्त्रालयमा आयोजित सम्झौता कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र नेपालका लागि एडीबीका देशीय निर्देशक अर्नौड काउक्विइ...

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी)को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७) आइतबारदेखि सुरु हुँदैछ । सम्मेलन यही कात्तिक २० देखि मङ्सिर २ गते (नोभेम्बर ६ देखि १८ तारिख २०२२)सम्म इजिप्टको शार्म एल–शेखमा हुँदैछ...

काठमाडौं  । आसन्न संसदीय निर्वाचनका लागि भारतले ढिलो गरी दुई सय गाडी दिएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई ती गाडीहरु मंगलबार हस्तान्तरण गरेका हुन् ।  यसअघिका निर्वाचनहरुमा भारतले योभन्दा धेरै संख्यामा समयमै ...

काठमाडौं । अर्थ मन्त्रालय र  विश्व बैंकबीच डिजिटल पूर्वाधार बिस्तारका लागि ४१ करोड ५० लाख अमेरिकी डलर (करिव ५२ अर्ब ९६ करोड नेपाली रुपियाँ) बराबरको सहुलियतपूर्ण ऋण दिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  आइतवार मन्त्रालयमा विश्व बैंक र अर्थ मन्त्रालयबीच डिज...

काठमाडौं । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय तहमार्फत कृषि उत्पादन गराउन बाँझो तथा उपयोग नभएको जग्गाको विवरण मागेको छ । सरकारी, निजी, सामुदायिक तथा नदी उकास क्षेत्रका जग्गा पहिचान गरि त्यस्तो जग्गामा उत्पादनको कार्यक्रम प्रस्ताव गर्न मन्त्रालयले स्थानीय तहहर...

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सांसदहरुलाई वैदेशिक लगानीका विषयमा दीक्षित गर्नुपर्ने बताएका छन् । आईतवार संसद भवनमा आर्थिक कुटनीति प्रवद्र्धनमा सांसदको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा उनले सांसदहरुलाई वैदेशिक लगानीबारे तालिम &nb...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता नरहेको दावी गरेका छन् ।  बिहीवार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेपछि उनले नेपाल सार्वभोम राष्ट्र भएको उल्लेख गर्दै एक देशबाट अर्को देशको नागर...

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले आन्तरिक ऋण लिने सीमा लिमिट बनाउनुपर्ने बताएका छन् । शुक्रबार संसदको अथसमितिमा उनले सरकारलाई ऋण लिने प्रक्रियामा अनुशासन राख्न सकिएन भने अर्थतन्त्रमा समस्या आउने बताए ।  रिजालले भूकम्प भन्दा अगाडि ...

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारले आन्तरिक ऋण लिने सीमा राख्नुपर्ने बताएका छन् । शुक्रवार संसदको अर्थ समितिमा सउनले पछिल्लो समय आन्तरिक ऋण अत्याधिक रुपमा बढेकोले सीमा राख्नुपर्ने बताएका हुन् ।  पुनले विगतमा मुलुकको कुल गार्हस्थ उत्प...

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले सरकारले अहिले सार्वजनिक ऋण व्यवस्थापन हेर्ने छुटै निकाय बनाएर व्यवस्थित बनाउन लागेको बताएका छन् ।  संसदको अर्थसमितिको बैठकमा शुक्रबार उनले त्यसको लागि मन्त्रालय आवश्यक नीतिहरु बनाउने तयारीमा रहेको पनि बताए । मरासिनीले अ...

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुक आन्तरिक राजश्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म आन्तरिक तथा वाह्य ऋण लिनुपर्ने अवस्था रहेको बताएका छन् ।  शुक्रवार संसदको अर्थ समितिको बैठकमा उनले सरकारले मुलुकलाई सन् २०२६ सम्म कम विकशितबाट विकासोन्मुखमा स्तरोन्नती गर्ने लक्ष्...

काठमाडौं । अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन चारदिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधान सेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जाने तयारी भइरहेका बेला प्रमुख फ्लिन नेपाल भ्रमणमा आउनुले यसल...

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्गीम वाग्लेले कुशासन र सनकको भरमा निर्णय गर्ने अर्थ मन्त्रालयको प्रवृतिले नेपाली अर्थतन्त्र संकटतर्फ जाने सम्भावना बढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजले बुधबार गरेको कार्यक्रममा उनले ठूला घटना परिघटनाका कारणले भ...

काठमाडौँ । अमेरिकी कम्पनी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले व्याख्यात्मक घोषणासहितको आफूसँग गरिएको अनुदानसम्वन्धी सम्झौताको अनुमोदनलाई आफूले स्वीकार गर्ने जनाएको छ ।  एमसीसीले दिने भनेको ५० करोड अमेरिकी डलर सम्वन्धी सम्झौतापत्रका प्रावधानहरु विषयमा निकै ध...

काठमाडौं । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मार्फत दिइन लागेको ५० करोड अमेरिकी डलर (करिव ५५ अर्ब रुपियाँ) अनुदान लिन नेपाली कांग्रेस मरिहत्तै गरेर लागेको छ । तर छिमेकी चीनले घोषणा गरेको ५६ अर्ब रुपियाँ निशर्त अनुदान लिन अहिलेसम्म कुनै पहल अघि बढ...

काठमाडौँ । अमेरिका संस्था मिलेनियम च्यालेन्ज  कर्पोरेशन (एमसीसी)को नेपाल कार्यालय ‘एमसीए नेपाल’ले एमसीसी सम्झौतासम्बन्धी कुनै पनि ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेज नरहेको बताएको छ । उक्त कार्यालयले मंगलबार विज्ञप्ति जारी गरी त्यस्...

काठमाडौँ । मानवीय संकटको सामना गरिरहेको अफगानिस्तानलाई नेपालले आइतबार सहयोग सामग्री पठाएको छ ।  परराष्ट्र मन्त्रालयका अधिकारीहरुसहित मानवीय सहायता सामग्री बोकेको हिमालय एयरलाइन्सको जहाज बिहान काबुलका लागि प्रस्तान गरेको छ । सहायता सामग्रीमा औषधि, लत्ताकपडा...

काठमाडौँ । तालिवानले सत्ता कब्जा गरेसँगै मावनीय संकट व्यहोरिरहेको अफगानिस्थानलाई नेपालले पनि सहयोग सामग्री प्रदान गर्ने भएको छ । सहयोग सामग्रीसहितको जहाज आइतबार काबुल जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  सहयोग सामग्रीमा औषधि, लत्ताकपडा र अन्य सामग्री हुनेछन् ...

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी संस्था एमसीसीसँगको सम्झौता अनुमोदनको विषयले आफूहरुलाई अप्ठ्यारो पर्न लागेको स्वीकार गरेका छन् ।  न्युज एजेन्सी नेपालसँगको अन्तरवार्तामा उनले एमसीसीको अनुदान परियोजना मिलेनियम च्यालेन्ज कम्प्...

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौतालाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको टिप्पणी गरेका छन् ।  एमाले अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देश...

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ७६ करोड रुपियाँ भ्याट छली गरेको गम्भीर आरोप लगाएका छन् ।  मंगलबार संसदमा बोल्ने क्रममा उनले एमसीसीको समर्थन गरेकोमा गोल्छाको आलोचना गर्दै गोल्छाले विदे...

जनकपुर । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएको बताएका छन् ।  मंगलवार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै खाँणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएक...