Advertisement

काठमाडौं । सिटिजन्स बैंकले सुचना अधिकारीमा राजेन्द्रलाल श्रेष्ठ र प्रवक्तामा नारायणराज अधिकारीलाई नियुक्त गरेको छ । बैंकको प्रवक्ता रहेकी उमंग शर्माले शुक्रबारबाट लागू हुने गरी बिहीबार राजीनामा दिएकी थिइन् ।  सुचना अधिकारीमा नियुक्त श्रेष्ठ करिव २२ वर्षदेखि बैं...

काठमाडौं । युवा व्यवसायी आशिष शर्माले युरोपको एक प्रतिष्ठित विश्वविद्यालयबाट इन्टरनेसनल बिजनेस एन्ड मार्केटिङमा व्यावसायिक विद्यावारिधिको उपाधि  पाएका छन् । उनले फ्रान्सको पेरिसस्थित युरोपियन इन्टरनेसनल युनिभर्सिटिबाट सो उपाधि पाएका हुन्। झापा भद्रापुरका शर्मा व...

काठमाडौं । मारवाडी सेवा समिति नेपालले दीपक बंशललाई स्थायी विशेष आमन्त्रित सदस्यमा मनोनित गरेको छ। आइतबार बसेको समितिको कार्यसमिति बैठकले बंशललाई स्थायी विशेष आमन्त्रित सदस्यको रुपमा मनोनित गरेको हो। बंशलको सहभागिताले मारवाडी सेवा समितिले गर्ने क्रियाकलाप तथ...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाल निर्वाचित भ...

काठमाडौं । नेकपा एमालेमा पार्टी प्रवेश गरेको व्यवसायी किशोर प्रधानले नेपाल वायुसेवा निगममा सञ्चालक पद पाएका छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मोरङका किशोर प्रधानलाई वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरिएको हो ।  प्रधानमन्त्रीका विशेष आर्थिक सल्ला...

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको  सञ्चालक समितिको बैठकबाट राम हादुर मानन्धर अध्यक्ष चयन भएका छन् । उनलाई आइतबार नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले अध्यक्ष पदको सपथ ग्रहण गराइन् ।  राष्ट्र बैंकसमेतको लगानी रहेको क्लियरिङ ...

काठमाडौं । केही दिनअघि मात्रै सिटिजन्स बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)बाट राजीनामा दिएका बोधराज देवकोटा महालक्ष्मी विकास बैंकको सीईओ नियुक्त भएका छन् । आइतबार बसेको बैंक सञ्चालक समितिले उनलाई सीईओ नियुक्त गरेको हो ।  देवकोटा करिब दुइ दश...

काठमाडौं । डा. निलम ढुँगाना तिम्सिना । अर्थात नेपाल राष्ट्र बैंककी पहिलो महिला डेपुटी गर्भनर । मुलुकको वित्तीय क्षेत्रलाई नियमन र व्यवस्थापन गर्ने महत्वपूर्ण ठाउँमा पुगेकी डा. ढुँगानामाथि काम गरेर आफ्नो क्षमता देखाउनुपर्ने चुनौति थपिएको छ । सानैदेखि अध्ययनमा उत्कृष्ट नजि...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई विद्यावारिधि उपाधि प्राप्त भएको छ । जलस्रोत इन्जिनियरिङ विषयमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकबाट उनले सो उपाधि प्राप्त गरेका हुन् ।  उनको सोधकार्य कोशी नदीमा ...

काठमाडौं । कम्पनी सचिवहरुको संस्था नेपाल इन्ष्टिच्युट अफ कम्पनी सेक्रेटरिज (एनआईसीएस)को शनिबार सम्पन्न १५औं बार्षिक साधारणसभाले सात सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ ।  सभाबाट रमेश घिमिरे, माधव रेग्मी, टीका भट्टराई, रामचन्द्र खनाल, गुरुप्रसाद अधिकारी, चुडा...

काठमाडौं । नेपालको जेठो बैंक नेपाल बैंकको सञ्चालक समिति अध्यक्षमा मधुकुमार मरासिनी चयन भएका छन् ।   बासुदेव अधिकारीले उक्त पदबाट राजीनामा दिएपछि सञ्चालक समितिले मरासिनीलाई चयन गरेको हो । उनी नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक हुन् । अर्थमन्त्रालयमा स...

काठमाडौँ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा बैंकर सुमन शर्मा नियुक्त भएका छन् । बैंकका सीईओ जनक शर्मा पौड्यालले १९ महिनामै राजीनामा दिएको भोलिपल्ट आज शर्मा बैंकको सीईओ नियुक्त भएका हुन् ।  आज बसेको बैंक सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षक...

काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशक पदमा दीर्घराज मैनाली नियुक्त भएका छन् । यसअघि राजश्व अनुसन्धान विभागको महानिर्देशक रहेका मैनालीलाई आन्तरिक राजश्व विभागमा नियुक्त गरिएको हो ।  अर्थ मन्त्रालयकाअनुसार आन्तरिक राजश्व विभागको महानिर्देशक नियुक्त गरी सहमत...

काठमाडौं । सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीईओ)मा आरती राणालाई नियुक्त भएकी छिन् । संचालक समितिको आज बसेको बैठकको निर्णय अनुसार राणा नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएकी हुन् ।  विगत १९ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत रहेकी राणा २...

काठमाडौं । बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्य सिलवाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिद् बैठकले सिलवाललाई नियुक्ति गर्ने निर्णय गरेको हो ।  चिरञ्जीवी चापागाईंको कार्यकाल सकिएपछि पुस १४ देखि समितिको अध्यक्ष पद रिक्त थियो । उक्त पदका लागि करिव एक दर्जन...

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रामा ‘कस्टमर सर्भिस एक्जेक्विटिभ’ रहेकी शकुन्तला नायकले अन्तर्राष्ट्रियस्तरको अवार्ड हात पार्ने भएकी छन् । भारतको चेन्नईमा यही महिनामा हुन लागेको अवार्ड वितरण कार्यक्रममा उनलाई ‘एसियाज कस्टमर सर्भिस एक्सक्युटिभ अवार्ड २०२०&ndash...

वासिङ्टन । अमेरिकी माथिल्लो सदन सिनेटले राष्ट्रपति जो बाइडेनद्वारा अर्थमन्त्रीमा मनोनित जेनेट येलेनलाई अनुमोदन गरेको छ । उनी अमेरिकी अर्थमन्त्रीको पद सम्हाल्ने पहिलो महिला पनि हुनेछिन् । अर्थमन्त्री येलेनमाथि कोभिड–१९ सँग सम्बन्धित विशाल आर्थिक प्याकेजमा तल्लो सद...

काठमाडौं । उद्योगी एवं पूर्वराज्यमन्त्री मोतीलाल दुगड प्रधानमन्त्री केपी ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।  यसअघि विशेष आर्थिक सल्लाहकार रहेका युवराज खतिवडा अमेरिकाको राजदूत भएर अमेरिका गएपछि दुगमलाई उक्त पदमा नियुक्त गरिएको हो ।  यसअघि...

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको सञ्चलक समिति बैठकले पुस १५ गते रोहित कुमार भट्टराईलाई अध्यक्ष नियुक्त गर्यो । तर उनले अझैसम्म कार्यभार सम्हाल्न पाएका छैनन् । कारण, उनले पद तथा गोपनियताको सपथ ग्रहण गर्न पाएकै छैनन् । यतिबेला झण्डै दुई दर्जन बीमा कम्पनीहरुको वित्ति...

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा हरिकृष्ण जोशी नियुक्त भएका छन् ।  विहीबार बसेको सञ्चालक समितिको बैठकले संस्थाका नायम प्रमुख कार्यकारी अधिकृत जोशीलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त सीईओको जिम्मेवारी दिने नि...

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिवमा उमा जोशी नियुक्त भएकी छिन् ।  कम्पनीको संचालक समितिको शुक्रबार बसेको बैठकबाट कम्पनीको कानून विभाग प्रमुख जोशीलाई मंङ्सिर २१ गतेदेखि लागु हुने गरी कम्पनी सचिव नियुक्त गरिएको नायब प्रमुख कार्यकारी अधिकृ...

काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग बाणिज्य महासंघको ५४औं साधारण सभा सम्पन्न भएको छ । अध्यक्षमा शेखर गोल्छा स्वतः चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानको व्यवस्थाअनुसार गोल्छा अध्यक्ष भएका हुन् ।  जिल्ला नगरबाट पनि महासंघको अध्यक्...

नेपाल उद्योग बाणिाज्य महासंघको ५४ औं साधारण सभामा बरिष्ठ उपाध्यक्षसहितको नयाँ कार्य समितिका लागि निर्वाचन हुँदैछ । वर्तमान बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्ने भएपछि वरिष्ठ उपाध्यक्षसहितको नयाँ टिमका लागि हुने निर्वाचनमा सबै उम्मेदवारहरु मतदाता रिझाउन व्यस्त छन् ।...

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँको कार्यकाल पुस १४ गते सकिँदैछ । उनी पुनः अर्काे कार्यकाल अध्यक्ष बन्ने दौडधुपमा छन् । प्रचण्ड प्रधानमन्त्री र कृष्ण बहादुर महरा अर्थमन्त्री भएका बेला उनी अध्यक्ष बनेका थिए । प्रचण्डले भनेको लागेमा उ...

नेपाल उद्योग वाणिज महासंघमा नेपाल युवा उद्यमी मञ्चको संस्थापक सदस्य हुँदै हाल बैंकिङ, वित्त तथा बीमा समिति सभापति रहेका सौरभ ज्योती एसोसिएटतर्फको उपाध्यक्ष पदका प्रत्यासी हुन् । व्यवसायिक घराना ज्योति समूहका निर्देशक उनले महासंघको भूमिका पूरा गर्न आफ्नो व्यवसायलाई भन्दा ध...