
काठमाडौं । तीन जना शेर्पाहरुको साझेदारीमा ‘एट–के’ एक्सपिडिसनबाट सुरु गरेको कम्पनी अहिले सोही ब्राण्डमा ‘एट–के’ ट्राभल सञ्चालनमा आइसकेको छ । अब ‘एट–के’ बार एण्ड किचेन पनि सञ्चालनमा आउने भएको छ । पेम्बा शे...
काठमाडौं । गैरआवासीय नेपाली संघ बेलायतकी पूर्वउपाध्यक्ष रोजिना प्रधान राई लामो बेलायत बसाईपछि अहिले नेपालमा व्यापारसँगै सामाजिक कार्य सुरु गरेकी छन् । बेलायतमा १५ बर्षको बसाईपछि उनी नेपालमा सक्रिय हुन थालेको एक बर्ष भएको छ । रोजिहिरा फाउन्डेसनको अध्यक्षसमेत र...
काठमाडौं । श्री गुरुङले आसन्न निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य पदमा काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । पर्यटन व्यवसायी गुरुङले आफ्नो नारा ‘पर्यटन नै समृद्धिको आधार, देशमा विकास र युवालाई रोजगार’ भन्ने बनाएका छन् । निर्वाचन आयोगबाट ...
नेपाली खेलकुदको महाकुम्भ मेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भइसकेको छ । पोखरामा खेल सम्पन्न हुँदा विभागीय टोली त्रिभुवन आर्मी क्लव च्याम्पियन भएर पहिलो पटक बनाइएको रनिङ ट्रफीमा नाम लेखाउन सफल भयो । कोरोना महामारीका कारण तय भएको मितिमा हुन नसकेको प्रतियोगि...
आगामी निर्वाचनका लागि लागू गरिएको आचारसंहीता विषय अहिले विवादित बनेको छ । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन लागू गरिएको आचारसंहीताले व्यक्तिको मौलिक हकसमेत कुण्ठित गरेको भन्दै बिरोध पनि हुन थालेको छ । निर्वाचन आयोग किन कठोर बन्दैछ ? निषेधात्मक व्यवस्था किन गर्दैछ ?...
काठमाडौं । एक सफल ‘मेकअप आर्टिट’ मन्जु कार्की पाण्डे संयोगले सौन्दर्य क्षेत्रमा पुगेकी हुन् । उनको खास रुची नर्स भएर सेवा गर्ने थियो । तर समयको खेल मन्जु नर्स नभएर अहिले एक परिचित ‘मेकअप आर्टिट’ बनेकी छन् । फेन्सी पसलबाट सुरु भएको मन्जुको यस क्षे...
काठमाडौं । विगत २५ वर्षदेखि बीमा क्षेत्रमा आवद्ध रहेका र गएको १२ वर्षदेखि निरन्तर बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भई व्यवस्थापनको नेतृत्व गर्दै आएका सुधुम्न उपाध्याय अहिले सानिमा जनरल इन्स्योरेन्सको सीईओ छन् । अर्गानिक व्यवसायमा विश्वास गर्ने उनी प्रतिस्पर्धी बज...
बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव, विदेशी मुद्राको संचितिमा आएको कमी जस्ता कुराले गर्दा केन्द्रीय बैंकले यतिबेला कसिलो मौद्रिक नीति लागू गरेको छ । उक्त नीतिका साथै रुस–युक्रेन तनावका कारण पेट्रोलियम पदार्थलगायतका वस्तु महंगो हुँदा नेपालमा पनि महंगी बढेर...
काठमाडौं । सोनाम तोप्देन, एक युवा तिब्बती गायक, गीतकार र संगीतकार हुन् । उनी कभर गीतहरू गाएर चर्चामा आएका थिए । सोनाम तोप्देनले फेसबुक, युट्युब, इन्स्टाग्राम र अन्य सामाजिक सञ्जालहमार्फत तिब्बती, हिन्दी, नेपाली र अंग्रेजी भाषामा कभर गीत गाउँदै आएका छन् । फिल्म &ls...
नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष सुभेन्द्र जोशी अहिले नेपालमा फर्निचर तथा फर्निसिङ क्षेत्रमा वैधानिकभन्दा अवैधानिक रुपमा काम गर्नेहरुले ठूलो कमाइ गरिराखेको गुनासो गर्छन् । उनका नेपाली उद्यमीहरुले लगानी गरेर कर तिरेर काम गरिराखे पनि विदेशबाट आएर यो व्यवसाय गर्ने...
काठमाडौं । नेपाल अलैँची व्यवसायी महासंघले होटल एसोसिएसन अफ नेपाल (हान)सँगको सहकार्यमा कृषि मन्त्रालय र स्वीस सरकार विकास सहयोग (एसडीसी)को सहयोगमा ‘वाह अलैंची’ अभियान शुरु गरेको छ । बेलायतको रियालिटी कुकरी टिभी शृंखलाका विजेता, शेफ...
तरलता संकट र विदेशी मुद्राको संचितिमा परेको चापले समग्र अर्थतन्त्रसँगै बैंकिङ र उद्योग व्यवसाय क्षेत्र प्रभावित भएको छ । रुस–युक्रेन युद्धसँगै पेट्रोलियम पदार्थलगायतका वस्तुको आयात महंगो हुँदा, विप्रेषण (रेमिटान्स) आयमा अपेक्षाकृत वृद्धि नहुँदा, निर्यातको तुलनामा आय...
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले चालु आर्थिक वर्षभित्रै टेलिफोन र इन्टरनेटका तार व्यवस्थापनको काम सक्ने लक्ष्य रहेको बताएका छन् । साथै उनले नेपालको दूरसञ्चार सेवाका क्षेत्रमा तेस्रो प्रतिस्पर्धी ‘थर्ड प्लेयर’को खाँचो रहेको बताउँदै च...
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आर्थिक पाटोमा लगाउँदै आएको आंसिक प्रतिवन्धबाट नेपाल क्रिकेट संघ (क्यान) मुक्त भएको छ । अब क्यानलाई निर्वाधरुपमा आफ्ना कार्यक्रम अगाडि बढाउने बाटो खुलेको छ । यसअघि क्यानलाई सरकारको हस्तक्षेप र क्यानभित्र भएको अनियमितताका कारण आईसीसी...
विदेशीस्तरकै पाठ्यक्रमनुसार नेपालको पढाइ भए पनि नेपालबाट विदेश पढ्न जाने विद्यार्थीको संख्या एक दमै बढिराखेको छ । यहाँको मोटो, परिस्थिति सुहाउँदो र विदेशीस्तरको शिक्षा नेपालकै विश्वविद्यालयअन्तर्गतका कलेजले दिइराखेको भए पनि नेपालमा स्थापित विदेशी विश्वविद्यालयअन्तर्गतका...
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा विगत आठ वर्षदेखि कार्यरत युवा वैज्ञानिक रोशन पाण्डे एक प्रतिभाशाली व्यक्ति हुन् । साना जलविद्युतको क्षेत्रमा अनुसन्धान गर्दै आएका उनी नेपालमा संचालित साना जलविद्युत आयोजनाहरुको स्थलगत अध्ययन तथा अनुगमन कार्यमा लामो समयदेख...
पर्यटन क्षेत्रमा २० वर्ष लामो समय व्यतित गरेका दीपकराज जोशी नेपाल पर्यटन बोर्डको सीईओ हुँदै अहिले नेपाल उद्योग परिसंघ (सीएनआई)मा महानिर्देशकको रुपमा कार्यरत छन् । दुई महिनाअघि नियुक्ति पाएका उनले नेपालको समग्र उद्योग र व्यवसायको क्षेत्रलाई विकसित बनाउन सकिएन भने ...
पर्यावरण विज्ञान र कार्बन व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका कुशल गुरुङ वातावरणमैत्री व्यवसायमा बढी संलग्न छन् । वातावरणसँग सम्बन्धित विभिन्न संस्थाहरुको प्रमुख भएर उन देशको विभिन्न ठाउँमा परामर्श दिने कामसमेत गर्छन् । विगत दुई वर्षदेखि पोखरामा गुरुङ र उनको समूहले २५ करोड...
नेपालमा विभिन्न लोकप्रिय ब्राण्डका इलेक्ट्रिोनिक्स सामान बिक्री गर्ने सिजी इलेक्ट्रोनिक्सले आफ्नो बिक्री सञ्जाललाई अझै बढाउँदै सबै मुख्य शहरहुँदै ग्रामीण क्षेत्रसम्म पुर्याउने योजना बनाएको छ । चौधरी समूहअन्तर्गतको यो विभागले आफैले काठमाडौंसहितका स्थानमा २१ वटा सुविधासम्पन्न शोर...
सरकारले आउँदो आर्थिक बर्षका लागि जारी गरेको बजेटलाई लिएर निजी क्षेत्रले समर्थनसँगै आलोचना पनि गरिरहेको छ । बजेटको धेरै प्रावधानबाट खुशी नै भएका व्यवसायी कतिपय कुराबाट भने असन्तुष्ट छन् । विशेषगरी ध्यू तेल उद्योग, स्यानिटरी प्याड उद्योग आदिमा गरिएको करसम्वन्धी व्यवस्थाका ...
यही आउँदो असार ३ देखि ललितपुर महानगरपालिकाको कार्यालयसँगै रहेको खुल्ला स्थानमा ‘ललितपुर महानगर घरेलु प्रदर्शनी’ ‘मेड इन ललितपुर एक्स्पो’ हुँदैछ । महानगरपालिका र नेपाल घरेलु तथा साना उद्योग महासंघ, ललितपुर महानगर कमिटिले आयोजना गर्ने मेला...
आयातित इन्धनको प्रयोग कम गरी विद्युतको उपयोग बढाउन र वातावरण पनि संरक्षणका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रशय दिने आफ्नो नीतिविपरित सरकारले विद्युतीय सवारी साधनको आयातमा कर बढाएपछि अहिले विरोध भइरहेको छ । सरकारले आगामी आर्थिक बर्षका लागि जारी गरेको बजेटम...
अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमिति चयनको लागि आगामी असार पहिलो साता निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले पनि पुनः अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेससँग निकट उनले ‘नेपाली फुटबलको संस्थागत ...
लामो समय पर्यटन क्षेत्रको विकासमा योगदान गर्दै नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ)समेत हुन सफल भएका दीपकराज जोशी यतिबेला नेपाल उद्योग परिसंघ (सीएनआई)को कार्यकारी निर्देशकको जिम्मेवारीमा छन् । सीएनआईमा आएको दुई महिनामै सक्रिय उपस्थिति देखाउन सफल भइसकेका...
प्रज्ज्वल कोइराला काठमाडौंको चावहिलस्थित रिभेरा इन्टरनेशनल एकेडेमीका प्रिज्सिपल हुन् । उनी प्रवेशिका परीक्षा उत्रृर्ण गरेसँगै शिक्षण पेशामा आवद्ध भए । त्यसपछि यो क्षेत्रमा कोइरालाको २८ बर्ष लामो समय र मेहनत लगानी भइसकेको छ । बाबु र दाजु पनि शिक्षासेवी भएकाले उनलाई यस क्षे...