Advertisement

काठमाडौँ । आगामी वैशाख १६ र १७ गते यहाँ आयोजना हुने तेस्रो लगानी सम्मेलनका लागि कानुनी सुधारको सिफारिस गर्न गठिन कार्यदलले विभिन्न एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार क्षेत्रको जिम्मे...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारमा रहेका नेपाली आप्रवासीलाई नेपालका विविध क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । कतारको दोहामा आयोजित ‘नेपाल विजनेस एसोसिएसन कतार’को सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको...

काठमाडौँ । लगानी बोर्डको कार्यालयले केपीएमजी इन इन्डियासँगको सहकार्यमा शुक्रबार, नेपालको लगानी सम्भावना उजागर गर्न आर्थिक विस्तारका सहयोगी रणनीति विषयक कार्यशाला गोष्ठी आयोजना गरेको छ । कार्यक्रम आउँदो वैशाख १६ र १७ गते काठमाडौँमा गर्ने भनिएको तेश्रो लगानी सम्मेल...

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण आगामी नयाँ वर्षमा आयोजना गर्ने भएको छ । इप्पानले हरेक दुई–दुई वर्षमा आयोजना गर्दै आएको हाइड्रो एक्स्पो आगामी वैशाख १२ देखि १४ सम्म हुन लागेको हो । एक्स्पो आयोजन...

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत बूढीगण्डकी जलविद्युत् परियोजनाको लगानी ढाँचा टुङ्गो लागेको छ ।  सरकारले हालसम्म मुआब्जालगायतका शीर्षकमा खर्च गरेको रकमलाई छुट्याउँदा आयोजनाको कूल लागत रु तीन खर्ब दुई अर्ब ५८ करोड बराबर रहनेछ ।  सरकारले वाता...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आउँदो वैशाख १६ र १७ मा गर्ने भनिएको लगानी सम्मेलनले विदेशी, स्वदेशी र गैरआवासीय नेपाली (एनआरएन)को लगानीलाई आकर्षित गर्न प्राथमिकतामा राखेको बताएका छन् ।  तेस्रो लगानी सम्मेलन निर्देशक समितिको शुक्रबार सम्पन्न बैठकमा महतले ...

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ । बन्दीपुर गाउँपालिका–४ मा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले परीक्षण थालेको हो ।  हाल आठ क्याबिन राखेर परीक्षण भइरहेको लिमिटेडका न...

काठमाडौं । एनआइएमबी एस क्यापिटलले आज माघ २ गते मंगलबारदेखि नयाँ म्युचुअल फन्ड बिक्री खुला गरेको छ । क्यापिटलले ‘एनआइबिएल स्टेबल फन्ड’ को कुल १० करोड इकाइ बिक्री खुला गरेको हो । यसमध्ये १० लाख इकाइ योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई छुट्याइएको...

काठमाडौँ । रसुवामा निमार्णाधीन लाङटाङ-भोटेकोशी जलविद्युत् आयोजनाले रु बीस अर्ब बराबरको वैदेशिक लगानी भित्र्याएको छ । कूल एक सय २० मेगावाट क्षमताको सो आयोजना हाल निर्माणाधीन अवस्थामा छ । आयोजनाका प्रवद्र्धक रहनुभएका नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काका अन...

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिएका छन् ।  भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्रीहरु र...

काठमाडौं । औद्योगिक लगानी प्रबर्द्धन बोर्डको बैठक आज बस्ने भएको बस्दैछ । उद्योगमन्त्री रमेश रिजालले डाकेको बैठकमा सुपारी उद्योग र सुर्ती उद्योगको क्षमता बढाउने तयारी गरेको बुझिएको छ ।  पाँचभन्दा बढी सुर्ती र सुपारी उद्योगको क्षमता बढाउन लागिएको बोर्डका सदस्यस...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमातहतको कम्पनी मोदी जलविद्युत् कम्पनीले निर्माण गर्न लागेको माथिल्लो मोदी (अपर मोदी) ‘ए’ जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापनको टुंगो लागेको छ । ४२ मेगावाट क्षमताको सो आयोजनामा एनएमबि बैंक र जलविद्युत् लगानी तथा विकास कम्प...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको बताएका छन् । सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमको कार्यक्रममा उनले नेपालमा जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्र लगानीका उत्कृष्ट गन्तव्य हुनसक्ने बताए ।  म...

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालमा लगानीको वातावरण सहज गर्न र अर्थतन्त्र चलायमान बनाउनका लागि गर्नुपर्ने कानुनी सुधारको सुची तयार गरी सरकारलाई बुझाएको छ ।  परिसंघले सम्वद्ध क्षेत्रका विज्ञ एवं जानकारहरुसँग छलफल गरी तयार गरेको पुस्तक सोमबार सार्वजनिक गर्...

काठमाडौं । युवा उद्यमी प्रबलजंग पाण्डेले लगानी सम्मेलनको औचित्य र कारणबारे दर्जन बढी प्रश्न गरेका छन् ।  सामाजिक सञ्जालमा लेख्दै उनले लगानी किन गर्ने, केमा गर्ने, पहिलेका लगानी सम्मेलनबाट के उपलब्धि भयो भन्दै प्रश्न सोधेका छन् ।  उनले लेखेका छन्, ‘...

काठमाडौं । अर्बौं ऋण लगानीमा निर्माण भएर सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्षमा पाँच वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन् । वार्षिक १० लाख हवाई यात्रुले सेवा लिन सक्ने गरी गत २०७९ पुस १७ गते सो विमानस्थल सञ्चालनमा आएको हो ।  पोखरा...

काठमाडौँ । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आगामी वर्ष वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) मा काठमाडौँमा आयोजना हुने भएको छ । यसअघि उक्त सम्मेलन वैशाख ९ र १० गते आयोजना हुने तय भएको थियो ।  सम्मेलनको संशोधित मिति तोक्न लागिएको लगानी बोर्डका प्रमुख कार्यकार...

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले वैदेशिक लगानीलाई सहजीकरणका लागि सरकार तयार रहेको बताएका छन् ।  क्यानडा–नेपाल चेम्बर अफ कमर्श र क्यानेडिन हिन्दू चेम्बर अफ कमर्शको संयुक्त प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाका क्रममा उनले आगामी अप्रिलमा आयोजना हुन ...

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र अमेरिकन चेम्वर अफ कमर्स (एमच्याम) बीच लगानी अभिबृद्धी तथा नेपाल र अमेरिकाबीच व्यवसायिक वातावरण सुदृढ बनाउन सहकार्य गर्न समझदारी भएको छ । समझदारी अनुसार दुई संस्थाले नेपाल र अमेरिकाका उद्यमीहरूबीच सम्पर्क बिन्दुको रूपमा क...

काठमाडौं । लक्ष्मी क्यापिटल कोष प्रवर्द्धक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फण्ड (एलएसईएफ) ले यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडमा रणनीतिक लगानीको सुरुवातसँगै दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण कदम चँल्नका साथै आफले संचालन गरेको प्राइभेट इक्विटी र भेन्च...

मकवानपुर । अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । हेटौँडामा नेपाली कांग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनमा उनले ब्याजदर घट्दो क्रममा रहेकाले निर्धक्कपूर्वक लगानी गर्न आग्रह गरे ।   मन्त्री...

काठमाडौं । नेपालमा सञ्चालित बहुर्राष्ट्रिय कम्पनीले लैजाने लाभांश दर घटेको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उनीहरुले लैजाने लाभांश तथा रोयल्टीको रकम घटेको हो ।  चालु आर्थिक वर्षको पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म) यस्ता कम्पनीहरुले तीन अर्...

काठमाडौं । अरु देशभन्दा नेपालमै किन लगानी गर्ने ? भन्ने लगानीकर्ताले सोध्ने प्रश्न आफूहरुसँग रहेको अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् ।  आगामी वैशाख ९ र १० गते काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनबारे सोमबार अर्थ मन्त्रालयमा विकास साझेदारसँगको छलफलपछ...

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आगामी पुस ७ गते देशकै सबैभन्दा ठूलो स्टार्टअप फेस्ट आयोजना गर्ने भएको छ । मञ्चले आज शुक्रबार पत्रकार सम्मेलन गरी उक्त मेलाबारे जानकारी गराएको हो ।  उद्योग, राष्ट्रिय वाणिज्य तथा आपूर्ती मन्त्रालय र राष्ट्रिय योजना आय...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका साँसद डा. स्वर्णिम वाग्लेले नेपालका नेताहरु परिवारसहित एनसेलको पैसामा विदेश घुम्ने गरेको बताएका छन् ।  एनसेलको शेयर खरीद–बिक्री प्रकरणबारे संसदको सार्वजनिक लेखा समितिमा बुधबार बसेको बैठकमा बोल्दै उनले यसबारेमा आजि...