Advertisement

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई लल्कादै आफूमाथि सहकारी गठीको आरोपबारे आइतबार संसदमा जवाफ दिएका छन् ।  उनले आफूले बेलैमा संसदमा बोल्न पाएको भए यस सम्बन्धि विषय यति धेरै चर्केर जाने अवस्था आउने थिएन भन्दै कांग्रेस ने...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँँग्रेसले संसदीय छानविन समितिमा सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर जानुपर्ने अडान लिएको छ ।  शनिबार बेलुकी कांग्रेसका सभापतिले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली र...

काठमाडौं । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन हुनुपर्ने भन्दै लामो समयदेखि संसद अवरोध गर्दै आएको नेपाली कांग्रेस अन्ततः अडानबाट पछि हटेको छ ।  सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी ठगीका विषयमा छानबिन गर्न स...

काठमाडौं । सत्ता साझेदार तीन दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच सहकारीमा भएको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने सहमति जुटेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्ता साझेदार नेपाल कम्युनिस्ट पा...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिनुपर्ने बताउका छन् । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोल्न रोक्दै आएकोमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बोल्न दिनुपर्ने बताएका हुन् ।  लामिछानेको सहकार...

काठमाडौं । राजनीतिक समस्या पेचिलो बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् ।  प्रधानमन्त्री दाहालले बेलुका ६ बजे देउवालाई छलफलमा सहभागी हुन बोलाएका हुन् । बिहीबार संसदमा सत्तापक्ष र विपक्षी साँसदहरुबीच मुठभेडको अवस्था आ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने भएका छन् ।  यसबारे उनले सभामुख देवराज घिमिरेलाई बिहीबार साँझ जानकारी गराएका छन् ।  पछिल्ला राजनीतिक घटनाक्रम विकसित हुँदै गर्दा जनता समाजवादी पार्टी ...

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पुनः बस्दैछ ।  बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  हिजोको बैठकमा  प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्न...

काठमाडौं । संसदमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएसँगै रोष्टममा नाराबाजी गरिरहेका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका साँसदहरुले रोक्न खोजेपछि मुठभेडको तनावपूर्ण स्थिति सिर्जना भएको छ ।  लामिछानेलाई रोक्ने क्रममा कांग्रेसका धन...

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने भएको छ । सरकार गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीसम्वन्धमा संसदीय छानबिन गर्न तयार नभएको भन्दै कांग्रेसले अवरोध जारी राख्ने बताएको हो ।  बिहीबार बसेको कांग्रेस...

काठमाडौं । एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेता मदन भण्डारी र जीवराज आश्रितको हत्या गरेर नदीमा फालिएको दावी गरेका छन् ।  बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा मदन भण्डारीको शव सग्लो हुनु, नदीमा खसेर मरेको व्यक्तिको फोक्सोमा पानी जमेको नहु...

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोईरालाले कुनै राजनीतिक दलको धम्कीले काँग्रेस नडराउने बताएका छन् । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले कुनैपनि राजनीतिक दलले नेपाली काँग्रेसलाई धम्क्याउन नसक्ने तर्क गरे ।  राजाको धम्कीबाट काँग्रेस नडराएको कोइ...

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गरेको छ ।  बुधवार सम्पन्न केन्द्रीय कमिटीको बैठकका निर्णय बिहीवार सुनाउँदै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीले सहकारीको रकम हिनामिना प्रकरणमा सं...

काठमाडौँ । प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने भएको छ । आज बिहान ११ बजेका लागि निर्धारित उक्त बैठक सत्तारुढ र प्रतिपक्षी दलबीच सहमतिको प्रयास जुटाउनका लागि सारिएको हो । सभामुख देवराज घिमिरले सदन सञ्चालनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड&rsquo...

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । जसमध्ये प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ ।  बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवं मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सु...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरुद्ध पारेपछि प्रतिनिधि सभाको बैठक मंगलबार पनि स्थगित भएको छ ।  आज नीति तथा कार्यक्रम प्रस्तुत भएपछि बसेको दोस्रो बैठकमा अवरोध सिर्जना गरिएको हो । सभामुख देवराज घिमिरेले बैठकको कारवाही अघि बढाउनासाथ कांग्रेस...

काठमाडौं । नेपाली कांग्रेसले आज सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ । आज ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यतालिका छ ।   नीति कार्यक्रम प्रस्तुतपछिको संसदीय कारबाहीम...

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्ने विषयलाई अन्य विषयसँग सौदावाजी गर्न नमिल्ने बताएका छन् ।  जेठ १ गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रश्तुत गर्ने मिति तय भएलगत्तै...

काठमाडौं । नयाँ जनता समाजवादी पार्टी (जसपा)का नेता प्रदीप यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।  उपेन्द्र यादव नेतृत्वको पार्टी विभाजित गरी बनेको नयाँ दलका नेता यादवलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरिएको हो । ...

काठमाडौं । प्रभु शाह नेतृत्वको आम जनता पार्टीका नेता कार्यकताले पुनः भन्सार विभाग घेरेका छन् । उक्त पार्टीनिकट आम सम्पर्क मञ्चको आयोजनामा विभिन्न माग गर्दै सोमबार त्रिपुरेश्वरस्थित विभागमा घेराउ र धर्ना दिइएको हो ।  विभाग घेराउ र धर्नाका क्रममा प्रदर्शनकारी र प्रहरी...

काठमाडौं । विभिन्न रचनात्मक कार्यक्रमसहित अनेरास्ववियूले आफ्नो ६०औं स्थापना दिवस सप्ताहव्यापी रुपमा मनाउने भएको छ ।  अनेरास्ववियूले स्थापना दिवसका अवसरमा जेठ १-७ गतेसम्म उपत्यकाको विभिन्न क्याम्पसमा फरक फरक कार्यक्रम गरेर मनाउन लागेको हो ।  जेठ १ गते काठ...

काठमाडौं । सरकारबाट जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव समूह बाहिरिएपछि अशोक राई समूहले थप मन्त्रीका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।  राई नेतृत्वको जसपाले थप दुई मन्त्री र एक राज्यमन्त्रीका लागि नाम सिफारिस गरेको हो । जसअनुसार सो समूहका सचिव ...

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । । यादवले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन् । उनीसँगै राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् ।  “आज ...

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् ।       प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका छन् । उनले कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को ...

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ ।  अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।  अर्थ समितिको बैठक ...