
काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको केन्द्रीय मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय क्षेत्रको प्रभावले हाल देशभर सामान्यद...
कटारी (उदयपुर) । उदयपुरको कटारी नगरपालिका–८ मा रहेको टाँटरी गाउँ पहिराको उच्च जोखिममा रहेको छ । भिरालो पहाडमा रहेको बस्तीको माथिल्लो भेगबाट चुनढुङ्गा उत्खनन हुने गरेपछि टाँटरीका २५ घरपरिवार पहिराको उच्च जोखिममा परेका हुन् । सिरहास्थित सौर्य सिमेन्टका ला...
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले ललिता निवासको सरकारीे जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले उक्त प्रकरणको अनुसन्धान ...
काठमाडौं । हास्यव्यंग्य कलाकार जितु नेपालले मुन्द्रेको कमेडी क्लव अपेक्षा गरेअनुसार नचलेको बताएका छन् । सोमवार राजधानीमा जितुको हास्यव्यंग्य गाईजात्रा २०८० को बारेमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले सो कुरा स्वीकार गरेका हुन् । जितुले दर्शक कम हुनुमा उस्तै क...
काठमाडौं । चितवनको मुग्लिन नजिक ठूलो सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका ६ टोपेखोला नजिकै गए राति पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिलो ठूलो भएकाले हटाउन एकदे...
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको मुख्य गेट तोडफोड गरी फरार भएका बालबन्दी र प्रहरीबीच झडप हुँदा २२ घाइते भएका छन् । प्रहरीले तीन राउण्ड गोली चलाउँदा दुई बालबन्दीलाई गोली लागेर घाइते भएका छन् । आज भएको उक्त घटनामा नेपाल ...
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भत्तपुरले बिदा स्वीकृत नगराई लामो समय बिदा बस्ने शिक्षकलाई कारबाही गर्ने भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहलाई परिपत्र गर्दै लामो समय सम्म विद्यालय नजाने शिक्षकहरुल...
काठमाडौँ । काठमाडौँ महागरले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ । महानगरले सूचना जारी गर्दै श्रम बैंकमा आबद्ध हुन नगरक्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ । सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वाताव...
नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा टङ्क धामी निर्वाचित भएका छन् । उद्योगी धामीले अर्का उद्योगी ललित रौनियारलाई आठ सय ९० मतको अन्तरले पराजित गरेका हुन् । धामीले दुई हजार चार सय ५६ मत ल्याउँदा रौनियारले एक हजार पाँच सय ६६ मत प्राप्त गर्नुभएको व...
काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्बिर टाँस्दा वर्षभ...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष प्राडा घनश्याम भट्टराईलाई कर्मचारीहरूले ९ बुँदे माग पेस गरेका छन् । त्रिवि कर्मचारी संघले आज अध्यक्ष भट्टराईलाई बधाई ज्ञापन गर्दै ९ बुँदे ज्ञापन पत्र पेस गरेका हुन् । संघले त्रिवि कार्यकारी परिषदबाट ...
काठमाडौं। महिला विश्वकपको उपाधि स्पेनले जितेको छ। अष्ट्रेलियाको सिड्नी स्टेडियममा भएको खेलमा स्पेनले इंल्याण्डलाई १-० गोल अन्तरले हराएको हो । खेलको २९ औं मिनेटमा स्पेनकी खेलाडी कार्मोनाले सुरुवाति अग्रता दिलाएकी थिइन। तर खेलको दोस्रो हापमा स्पेनले पेनाल्टी पा...
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर अन्तर्गतका ८९ वटा सामुदायिक विद्यालयका कक्षा १० सम्मका विद्यार्थीहरुलाई दिवा खाजा उपलब्ध गराएको छ । भदौ १ गतेदेखि कक्षा ९ र कक्षा १० का विद्यार्थीहरुलाई पनि दिवा खाजा उपलब्...
काठमाडौँ । नेपालमा विभिन्न क्षेत्रका मिटरब्याजी (साहु)ले दिएको रकममा शतप्रतिशतभन्दा बढी रकम लिने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको छ । पीडितहरूले दिएको उजुरी छानबिनका क्रममा अहिलेसम्मको उजुरी फर्छ्योटमा उनीहरूले दिएकोभन्दा दोब्बर पैसा असुल्ने गरी मिटरब्याजमा पैसा...
काठमाडौंः वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले राजाले बुद्धि पु¥याउनसके र नेपालीहरुको चेत खुलेको खण्डमा नेपालमा राजतन्त्र फर्किनसक्ने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित थाइल्याण्डमा नेपालीहरुको इतिहास लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले नेपाल र थाइल्याण्...
काठमाडौँ । नेपाल बोटल वाटर उद्योग संघले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह गरेको छ । संघले आज पत्रकार सम्मेलन गरी पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै बढी शुल्क नलिन व्यवसायीको ध्यानाकर्षण गरेको ह...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्राडा घनश्याम भट्टराई नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष भट्टराई इतिहास केन्द्रीय विभागका प्राध्यापक पनि हुन् । उनी सत्तारुढ काँग्रेस कोटाबाट अध्यक्ष नियुक्तिका लागि सिफारिसमा परेका शिक्षा मन्त्राल...
काठमाडौं । निराशाजनक रहेको कक्षा १२ को नजितामा ‘ए प्लस’ ग्रेड ल्याउने विद्यार्थीको संख्या छ हजार ९७६ जना रहेका छन् । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको कक्षा १२ को नजितामा अंग्रेजीमा सबैभन्दा धेरै विद्यार्थी कमजोर र ए प्लस ल्याउनेको संख्या पनि नि...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक महत्त्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारी प्रशासनलाई निर्देशन दिएका छन् । तीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या समाधान र काठमाडौँ उपत्यका...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ देखि जेठ ५ गते सञ्चालित परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरिएको हो । देशभरका एक हजार ४५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार ३८९ विद्यार्थी परीक्षामा सह...
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ...
काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभाग अगाडी सोमबार एक्कासी ठूलो संख्यामा विद्यार्थीहरु जम्मा भए । आफूले कक्षा ११ को अध्ययनका लागि पाएको छात्रवृत्तिको प्रमाण (सिफारिस) लिन उनीहरु त्यहाँ पुगेका थिए । तर, महानगरपालिकाले भने आफूहरुले विद्यार्थीलाई कार्...
काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ । पानीको सतह घटाउन ब्यारेजका सबै ढोका खोलिए पनि नदीको बहाव भने अझै उच्च रहेको जनाइएको छ । कोशीको पानी अझै पनि ब्यारेज पुलको तल्लो भागलाई छोएर बगिरहेको छ । पछिल्ल...
काठमाडौं । सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई बुझाउनु बाँकी रहेको बक्यौता बुझाएको छ । आज सिम्रिकले तिर्न बाँकी रहेको ५५ लाख १२ हजार १ सय १२.१६ रुपियाँ बक्यौता बुझाएको प्राधिकरणले जनाएको छ । यसअघि प्राधिकरणले बक्यौता बुझाउन बाँकी रहेको भ...
काठमाडौं । काठमाडौँ जिल्ला अदालतले सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ । सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्री पनि दोषी रहेकाले उनीहरुले राजीनामा दिनुपर्छ भन्दै आएका शर्मालाई बिहीबार सरकारले पक्राउ गरेको थियो । शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्...