Advertisement

कञ्चनपुर । वेदकोट नगरपालिका–४ बैतोडाका गाउँमा व्यावसायिक तरकारीखेती गर्ने एक्ला किसान दलबहादुर बोहराले थोरै जग्गामा तरकारीखेती गरी घरखर्च सहज रूपमा चलाउँदै आएका छन् । चार कठ्ठा जग्गामा व्यावसायिक तरकारीखेती गरेर उनले वर्षमा रु दुई लाख बढी आम्दानी ग...

फुङ्लिङ । डिभिजन वन कार्यालय ताप्लेजुङ कार्यालय परिसरमा एक हजार ४०२.९१ क्युविक फिट गोलिया काठ सड्दै गएको छ । कार्यालयले दुईपटक लिलाम बिक्री गर्ने सूचना प्रकाशन गरे पनि कसैले खरिदका लागि चासो नदेखाएसँगै सो काठ काम नलाग्ने अवस्थामा पुगेको हो । कार्यालयका डिभिजन...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले क्यानडामा निर्यात प्रर्वद्धनका लागि पहल गर्न नवनियुक्त राजदूत भरतराज पौड्यालसंग आग्रह गरेको छ । क्यानडाका लागि नवनियुक्त राजदूत पौड्यललाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा विहिवार विदाई भेट गर्दै अध्यक्ष मल्लले मुलुकको निर्यात प्रर्वद्धन हुने...

काठमाडौं । संखुवा खोला जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरण र आयोजना प्रवर्द्धक गुराँस हाइड्रो प्रालिबीच बुधबार ४१.०६ मेगावाटको संखुवा खोला जलविद्युत आयोजनाको पीपीएमा हस्ताक्षर भएको हो । पीपीएमा प्राधिक...

मङ्गलबारे । गुन्द्रुक र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवर्द्धधन सुरु गरेको छ । बाँदरलगायत जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि गाउँपालिका बेसार उत्पादन र प्रवर्द्धनमा लागेको हो ।  पहिलो चरणम...

काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा नेपालको वैदेशिक व्यापारमा गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको माघ मसान्तसम्मको तथ्यांकअनुसार गत आवको सोही अवधिको तुलनामा आयात २.३१ प्रतिशत र निर्यात ७.०७ प्रतिशतले घटेको हो ।  विभागका अनुसार चाल...

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२, उमाचोकका किसानले यसवर्ष सुन्तला बिक्री गरेर पाँच करोड रूपियाँभन्दा बढी रकम भित्र्याएका छन् । गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको उमाचोक सुन्तला ब्लक सञ्चालक समितिले जनाएको छ । समितिका अध्यक्ष निर्मल अधिकारीका अ...

महोत्तरी । आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८० आयोजना गरेका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको आयोजनामा तीनदिने सडक खाना महोत्सव–सुरु भएको हो । बर्दिबास नगरप्रमु...

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म घोराही सिमेन्टको खुद नाफा ऋणात्मक देखिएको छ । गत आवको सोही अवधिमा १ करोड ५४ लाख रुपियाँ धनात्मक रहेको कम्पनीको खुद नाफा समीक्षा अवधिमा ४१ करोड ८४ लाख रुपियाँ ऋणात्मक भएको छ । त्यस्तै, कम्पनीले यस अवधिमा १ अर्ब ७१ कर...

काठमाडौं । तस्करहरुले सेटिङमा ल्याएको सुपारी, पोस्ता दानालगायतका सामग्रीहरु भन्सार विभागले लिलामी प्रक्रिया सुरु गरेको छ । लामो समयसम्म भन्सार र्याडमा सामान रहेपछि विभागले चेकजाँच गरी लिलामी प्रक्रिया अघि बढाएको हो ।  विभागले सुख्खा भन्सार कार्यालयअन्तर्गत रहेक...

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा हिमालयन डिष्टिलरीको खुद नाफा ४४.३८ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा कम्पनीले १६ करोड ३६ लाख ५५ हजार रुपियाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २९ करोड ४२ लाख ६३ हजार रुपियाँ खुद नाफा कमाएको थियो ।&n...

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले नेपाल—चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गर्ने विषयमा बढी प्राथमिकता दिएको बताएका छन् ।  शनिवार नेपाल हिमालय सीमापार वाणिज्य संघको साधारण सभामा उनले तेस्रो पटक प्रधानमन्त्री बनेदेखि नै सबैभन्द...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले केरुङ र तातोपानी नाका जोड्ने सडक पूर्वाधारलाई सरकारले उच्च प्राथमिकता दिएर व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन् ।  शनिवार राजधानीमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको साधारण सभामा उनले नेपाल...

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले आन्तरिक तथा वैदेशिक लगानी आकर्षण गर्नको लागि सरकारले नीतिगत स्थिरता कायम गर्न आवश्यक रहेको बताएका छन् ।  शनिवार राजधानीमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको साधारण सभामा उनले सरकारले नीतिगत स्थिर...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चिनियाँ नाकालाई आयातमुखी भन्दा पनि निर्यात प्रवद्र्धनको रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।  शनिवार राजधानीमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको साधारण सभामा उनले केरुङ र तातोपानी नाकालाई ...

काठमाडौं । निर्यात व्यवसायीहरुले मुलुकको व्यापार घाटा घटाउन ५ वर्षमा १५ खर्बको बजेट छुट्याउन सरकारलाई सुझाव दिएका छन् ।  शुक्रवार नेपाल हस्तकला महासंघले सदस्य वस्तुगत संघहरु नेपाल निर्यात परिषद् र फुटवेयर म्यानुफेक्चरर्स एशोसिएशन अफ नेपालका नवनिर्वाचित पदाधिकार...

काठमाडौँ । मुलुकभित्र सञ्चालनमा रहेका थोक तथा खुद्रा व्यापार गर्ने कूल चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये ६८ दशमलव २३ प्रतिशत कुनै न कुनै सरकारी निकायमा दर्ता भएको र ३१ दशमलव आठ प्रतिशत प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय...

काठमाडौँ । नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको उनको सचिवालयले जनाएको छ ।  अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेशमन्त्र...

फुङलिङ । पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घट्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन । किसानले लगाएको चिराइतोको मूल्य समेत पाउँन मुस्किल भएपछि किसानले खेती गर्न छोडेका थिए । तर अहिले बजार मूल्...

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९र०८० को तुलनामा चालू आव  २०८०/०८१ मा चार सय ६९ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।  ...

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमाससम्म युनिलिभर नेपालको खुद नाफा घटेको छ ।  पुस मसान्तसम्म कम्पनीको खुद नाफा ४२ करोड १० लाख रुपियाँमा सीमित भएको छ । यो गत आवको तुलनामा २३.८० प्रतिशतले कम हो ।  त्यसैगरी, कम्पनीको कुल आम्दानी पनि ...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्री प्रबर्दन गरिने बताएका छन् ।   बिहिबार उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रबर्दन बिषयक छलफलमा मन्त्री रिजालले यस्तो बताएका हुन् । ठूला उद्योगी हावी नहुने गरि साना तथ...

काठमाडौं । उद्योगी व्यवसायीले चीनसँग जोडिएका नाकामा अस्थायी प्रवेशाज्ञाको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले उपप्रधानमन्त्री एव गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर चीनसँग जोडिएका नाकामा अस्थायी प्रवेशा...

काठमाडौं । व्यापार घाटा न्यूनीकरण एवं निर्यात वृद्धिका लागि नेपाल चेम्बर अफ कर्मस र निर्यात परिषदबीच सहकार्य गर्ने समझदारी भएको छ ।  परिषदका नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा स्वागत गर्ने क्रममा निर्यात सहजीकरणका लागि नीति...

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो छ महिनामा कुल वस्तु व्यापार घाटा २.६ प्रतिशतले कमी आई रु. ६९३ अर्ब २० करोड कायम भएको छ । आर्थिक मन्दीका कारण व्यापार व्यवसाय सुस्त भई आयातमा कमी आउँदा पनि व्यापार घाटाको आकार भने ठूलो रहेको छ ।  नेपाल राष्ट्र बैंकले मंगलबा...