Advertisement

मलगायत नयाँ  कार्यकारिणी  समितिले कार्यभार सम्हालेको एक बर्ष पूरा भएको छ । म र यो कार्यसमिति मुलुकको निजी क्षेत्रको यो छाता संस्थाको नेतृत्वमा आइरहँदा मुलुकको अर्थतन्त्र अप्ठेरो अवस्थामा थियो । मैले महासंघको नेतृत्व गर्नुपूर्व म एक्लै, अरु एक–दुईजना साथी...

–भुवन दाहाल पूर्वबैंकर संस्थागत सुशासन हरेक व्यावसायिक संस्थामा चाहिने कुरा हो । त्यसमाथि बैंकहरूमा त यसको ठूलो महत्व छ । बैंकले जनताको पैसा चलाउने हुन् । यो क्षेत्रमा ९० प्रतिशत रकम बचतकर्ताको र १० प्रतिशत शेयरधनीको हुन्छ । शेयरधनीमा पनि ५० प्रतिशत सर्वसाधार...

शेखर गोल्छा  पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ आर्थिक सर्वेक्षणले चालू आर्थिक वर्ष २०८०–८१ मा कूुल गार्हस्थ्यय उत्पादन (जीडीपी) मा औद्योगिक क्षेत्र (उत्पादनमूलक) को योगदान ५.३ प्रतिशत हुने अनुमान गरेको छ । पछिल्लो १० आर्थिक वर्षमा औद्योगिक क्षेत्रको वृद्धिदर...

–डा. तिलक रावल पूर्वगभर्नर, नेपाल राष्ट्र बैंक तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई दोस्रोपटक प्रधानमन्त्री हुँदा २०५६ माघ ४ गते नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त भएँ । त्यतिबेला राष्ट्र बैंकमा सुधारका धेरै काम थालनी गर्नुपर्ने थियो । त्यसको आरम्भ हामीले गरेका थ...

–अमृत खरेल कर्पोरेट संस्कृतिबारे चर्चा गर्नुपूर्व कर्पोरेट शब्दकै अर्थ बुझ्नु अत्यावश्यक हुन्छ । अंग्रेजीको ‘कर्पोरेट’ शब्द ल्याटिन भाषाका शब्दहरू ‘कर्पोरेटस’, ‘कर्पोरर’ वा ‘कर्पस’ बाट अपभ्रंश भई चलनचल्तीमा आएकोे मानिन्छ...

–पशुपति मुरारका सञ्चालक, अर्घाखाँची सिमेन्ट उद्योग नेपालको सिमेन्ट उद्योगको इतिहास हेर्ने हो भने त्यही पाँच दशक जतिको छ । सिमेन्टमा आधारित भौतिक निर्माण सुरु हुँदाताका प्रायः विदेशबाट नै सिमेन्ट आयात हुन्थ्यो । भारत, कोरिया, मलेसिया, इन्डोनेसिया, थाइल्यान्डबाट ...

–दुर्गाप्रसाद ज्ञवाली कम्पनीहरूमा कर्पोरेट कल्चरका लागि चाहिने महत्वपूर्ण कुरा भनेको संस्थागत सुशासन हो । नेपालको कर्पोरेट क्षेत्रमा लेखापरीक्षणमार्फत संस्थागत सुशासनलाई सहयोग गर्न आम रूपमा दुई खालको लेखापरीक्षण गर्ने अभ्यास छ । एउटा बाह्य लेखापरीक्षण (स्टाट्युटरी अ...

–रमेश घिमिरे पूर्वअध्यक्ष, नेपाल इन्स्टिच्युट अफ कम्पनी सेक्रेटरिज कुनै पनि व्यावसायिक संस्थामा संस्थागत सुशासन, पारदर्शिता र अनुपालन (कम्प्लाइन्स) को ठूलो महत्व हुन्छ । कम्पनीमा के–कस्ता गतिविधि भइरहेका छन् ? कसरी कम्पनी अघि बढेको छ ? भन्ने कुरा त्यसमा लगानी ग...

–कुशकुमार जोशी अध्यक्ष, राष्ट्रिय व्यावसायिक पहल  एउटा व्यावसायिक प्रतिष्ठानले समाज, राष्ट्र र पर्यावरणप्रति जिम्मेवार र व्यावसायिक ढंगले काम गर्ने संस्कृति नै ‘कर्पोरेट कल्चर’ अर्थात् व्यावसायिक संस्कार हो । जिम्मेवार भन्नाले आफ्ना उपभोक्ताप्रति, आफ्ना क...

काठमाडौं । स्वदेशी वस्तु निर्यातमा सरकारले दिँदै आएको नगद अनुदान रकम अभाव भएको छ । चालू आर्थिक वर्षका लागि विनियोजन गरेको ९० करोड रुपियाँ वितरण गरिसकेकाले थप अनुदान वितरण गर्न रकम अभाव भएको हो ।  चालू आवको बजेटमार्फत विनियोजन गरिएको सो रकम मङ्सिर महिना...

–भरतमणि ज्ञवाली ।  के हो वास्तु ? वास्तुको जन्म भाद्र कृष्णपक्षको तृतीया तिथिमा भएको हो । विश्वकर्मा प्रकाश नामक ग्रन्थका अनुसार एउटा अति विशाल मानव आकृतिको उत्पत्ति भयो । जसले संसारलाई ढाक्यो । यसबाट आत्तिएका देवताहरु ब्रम्हाजीसँग समस्या समाधान गर्न अनुरोध...

डा. ज्ञानेन्द्रप्रसाद पौडेल  अर्थतन्त्रको तेश्रो खम्बाको रुपमा रहेको सहकारी क्षेत्र अहिले इतिहासकै कठिन मोडबाट गुज्रिरहेको छ । यसमा पनि  बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरु अन्य प्रकृतिका संस्थाभन्दा बढी प्रभावित बनेका छन् । एकातर्फ सहकारीले गरेको ऋण लगा...

-अमृता अनमोल ।  नेपालको संविधानले महिला, पुरुष वा अन्य लिङ्गी भएकै कारण फरक व्यवहार हुन नहुने वा असमान व्यवहार गर्न नहुने प्रष्ट पारेको छ । पुरुष वा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकप्रतिको समान अवसर, व्यवहार र अधिकारको उपभोग हो लैङ्गिक समानता । समाजका हरेक व्यक्तिल...

-नेत्र सुवेदी ‘प्रयास’ ।  सार्वजनिक क्षेत्रमा वित्तीय जवाफदेहीताको माध्यम मात्र होइन कि बजेट निर्माण आम सरोकारको विषय पनि हो । त्यसो त बजेट भनेको एउटा समग्र प्रक्रियाको छोटकरी नाम मात्र हो । संविधानमै व्यवस्था गरेअनुसार राजस्व र व्ययको अनुमान गर्ने र सं...

–शुक्रऋषि चौलागाई ।  बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा हिजो बस दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बस साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो । यस्तै हिजै पश्चि...

–नेत्र सुवेदी ‘प्रयास’–  सन् १९६२ मार्च १५ का दिन अमेरिकी कङ्ग्रेसमा सम्बोधन गर्दै तत्कालीन राष्ट्रपति जोन एफ केनेडीले भनेका थिए, ‘उपभोक्तामा हामी सबै पर्दछौँ । उपभोक्ता आफैँमा त्यस्तो सबैभन्दा ठूलो आर्थिक समूह हो, जसले सार्वजनिक र न...

–अमृता अनमोल । नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क भन्छ, ‘पछिल्लो पाँच वर्षमा साइबर हिंसा अर्थात अनलाइन अपराधका घटना छ गुणाले वृद्धि भएको छ ।’ हुन पनि प्रहरीमा दैनिक डेढ सयका हाराहारीमा अनलाइन हिंसाका उजुरी पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ मा प्...

–नम्रता शर्मा । “मेरो बुबाले मेरी मानसिक असन्तुलन भएकी आमा र म जस्तै फरकरुपमा सक्षम ९अपाङ्गतासँग रहेको० मेरी बहिनी र मलाई बेघर गरी दिनुभयो । मामाघरमा बसेर पढाई लेखाई गरेर काम गर्न सक्षम भएपछि परिवार धान्न सरकारी विद्यालयमा पढाउन थालें । हाम्रो नेपा...

–दिवाकर पन्त वि.सं. २०७० माघ १६ (३० जनवरी २०१४) गते मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदलाई भेट्ने मौका पाएका थियौं । उहाँको निवास पुत्राजयमा भएको उक्त भेटका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका तत्कालिन अध्यक्ष सुरज बैद्य, महासंघका तत्कालिन कार्यकारिणी सम...

–डा. अरुणा उप्रेती ।  दश वर्षपहिले नै पत्रिकाहरुमा स्वास्थ्यका बारेमा एउटा महत्वपूर्ण समाचार छापियो । ‘बजारी खानेकुरा स्वास्थ्यलाई घातक’ भनेर यस्ता खानेकुराले मोटोपन बढाउने र क्यान्सर गराउन सक्ने भनेर समाचार दिइएको थियो । क्यान्सर रोगका बारेमा...

-डा. बुद्धि मल्ल  अहिले नेपालमा केही व्यक्तिहरू फलानो बैंक डुब्छ भन्दै विभिन्न मिडियामा बोलिरहेका भेटिन्छन् भने केही बैंकिङ तथा आर्थिक क्षेत्रभन्दा बाहिरी क्षेत्रका विज्ञहरुले तथ्यभन्दा बाहिरका कुरा गरिदिनाले भ्रम पैदा हुन पुगी बैंकप्रति नकरात्मक वातावरण बन्न पुगेको...

कुमार दाहाल जल ,जङ्गल र जमिन भौतिक सम्पत्ति मात्र होइनन्, देशको संस्कृति र सम्पदा पनि हुन् । भौतिक आविष्कारका सबै स्रोत यिनैमा निश्रित छन् । मानिस आधुनिक नै किन नहोस्, यी तीन धरातल भन्दा बाहिर बाँच्न सक्दैन। यी आदिम र वैदिक साम्यवादका सम्पत्ति हुन् । आधुनिक पुँजीवादका सि...

पदम भण्डारी सरकार तेस्रो लगानी सम्मेलनको तयारीमा जुटेको छ । सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालका आयोजनामा लगानी आह्वान गर्न आगामी वि.सं. २०८१ वैशाख ९ र १० गते काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्ने तयारी गरेको छ । सरकारले अबको पाँच महिनामा सम्मेल...

–राजु शाक्य– सबै नेपाली जनताले फागुन ७ गतेलाई प्रजातन्त्र उदय भएको दिनका रुपमा स्मरण गर्दछन् । लामो सङ्घर्ष र शहीदहरुको ठूलो बलिदानीपछि नेपाली जनता मात्र हैन, राजसंस्था स्वयं पनि जहाँनिया राणा शासकहरुको चङ्गुलबाट मुक्त भएको दिन थियो त्यो । सङ्घीय गणतन्त्रला...

–अचुतकुमार ओझा– विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सरकारी वेबसाइट एकाएक बन्द भयो । केन्द्रीय डाटा सेन्टरमा डिडस साइबर आक्रमण हँुदा अत्यधिक ट्राफिक देखिइ कुनै पनि आइएसपिका साइटहरुबाट नेपाल सरकारका वेबसाइ...