गायिका सिर्जना श्रेष्ठको नयाँ गीत ‘जोडा’ सार्वजनिक

Advertisement

काठमाडौं । गायिका सिर्जना श्रेष्ठको नयाँ गीत ‘जोडा’ यूट्युवमार्फत सार्वजनिक भएको छ । उनलाई यस गीतमा गायक किरण गौतमले साथ दिएका छन् । 

लय र संगीत गौतमकै रहेको यो गीत छोटो समयमा लोकप्रिय बन्दैछ । सञ्जिव ठकुरीको निर्देशन र सम्पादनमा बनेको यस भिडियो गीतलाई राजकुमार प्रोडक्टले प्रोष्ट प्रोडक्शन गरेको हो । गीतमा सञ्जिव ठकुरी, रविना भण्डारी, गिविन्द श्रेष्ठ, राधिका कुइकेल, बिमला श्रेष्ठ, प्रकाश बुढाथोकीलगायतले अभिनय गरेका छन् । 

Advertisement

भिडियोः 

Advertisement

Advertisement