महानगरपालिकाले भत्कायो मैतीदेवीको प्रहरी विट

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकस्थित प्रहरी विट भत्काएको छ । सडकमै बनाइएको प्रहरी विट हटाउन महानगरपालिकाका मेयर बालेन शाहले निर्देशन दिएका हुन् । 

मैतीदेवीको प्रहरी विटले गर्दा सवारी आवागमन समेत सहज बन्नुका साथै पैदल यात्रीलाई समेत असुविधा हुँदै आएको थियो । महानगरपालिकाको टोलीले पहिले सामान सार्न लगाएर डोजरले विट भत्काएको हो । 

Advertisement

महानगर प्रहरी प्रमुख राजु पाण्डेले नेपाल प्रहरीसँग समन्वयमै बिट अर्को स्थानमा सारेर मैतीदेवीको बिट हटाइएको बताएका छन् । 

Advertisement

Advertisement