सुन तस्करी प्रकरणः त्रिभुवन भन्सारका अधिकृत सन्तोष चन्दसहित तीन जना पक्राउ

Advertisement

काठमाडौं।  राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारीलाई पक्राउ गरेको छ।

विभागले अनुसन्धानका लागि अधिकृत सन्तोष चन्द, एक्सरेमा बसेका सरोज श्रेष्ठ र खरिदार कुमार ढकाललाई पक्राउ गरेको हो ।

Advertisement

सशस्त्र प्रहरीले थप भन्सार एजेन्टलाई समेत पक्राउ गरेको छ । सुन काण्डमा हालसम्म पक्राउ पर्नेको संख्या १६ पुगेको छ।

Advertisement

Advertisement