आविष्कार केन्द्रसँग मिलेर क्यानद्धारा लुक्ला सेक्टरमा ‘इन–रुट वेदर’ क्यामेरा जडान

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डउन प्राधिकरण (क्यान)ले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा सुरक्षित उडान सञ्चालनका लागि फाप्लुको उत्तरपूर्व (लुक्ला सेक्टर)मा ‘इन–रुट वेदर’ क्यामेरा जडान सम्पन्न गरेको छ । 

यस्तो क्यामरा जडानका लागि गत बर्ष क्यानले केन्द्रसँग सम्झौता गरेको थियो । यसअघि क्यानले जोमसोम–पीकेआर क्षेत्रमा यस्ता क्यामेरा जडान गरिसकेको छ । अन्य क्षेत्रमा पनि जडान गर्ने तयारी भइरहेको जनाइएको छ । 

Advertisement

यस्तो छ क्यान र केन्द्रबीच यसअघि भएको सम्झौता

undefined

Advertisement

Advertisement