रोयल इनफिल्डद्वारा टिकटक च्यालेन्जका बिजेतालाई पुरस्कार हस्तान्तरण

Advertisement

काठमाडौं । रोयल इनफिल्डले टिकटक च्यालेन्जको विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।

रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले हन्टर मोटरसाइकलको टिकटक भिडियो बनाएर धेरै भ्यूज पाउने तीन जनालाई १ लाख, ६० हजार र ४० हजार नगद पुरस्कार दिइएको हो । 

Advertisement

प्रतियोगितामा प्रथम हुने पोखराका पदम लामाले १ लाख दोस्रो हुने पोखराकै स्मिता घिमिरेले ६० हजार र तेस्रो हुने हेटौंडाका रजक शाहीले नगद ४० हजार रुपियाँ जितेका हुन् । 

रोयल इनफिल्डका नक्साल शोरुममा आयोजना गरिएको कार्यक्रममा कम्पनीका निर्देशक मेघराज पौडेलले बिजेतहरुलाई चेक हस्तान्तर गरेका थिए । 

Advertisement

Advertisement