सरकारको मुख्यसचिवमा राजेन्द्रकिशोर क्षेत्री

Advertisement

काठमाडौंः सरकारको मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्री नियुक्त भएका छन् । बिहीबार बिहान बसेको मन्त्रपरिषद बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

सहकारी तथा गरिबी निवारणमा कार्यरत क्षेत्री कानुन समूहबाट निजामति सेवामा प्रवेश गरेका व्यक्त हुन । मन्त्रीहरुलाई घुमाउन र कानुनी कमजोरी हुन नदिन निपुर्ण उनलाई एमाले नेतृत्वको सरकारले प्रशासनमा ल्याउनुका साथै एमालेले नेतृत्वको सरकारले नै उर्जा मन्त्रालयबाट अपमानिस ढंगले निकालिएका व्यक्ति हुन ।

मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंक (एडिबी)को उपकार्यकारी निर्देशक बनेर काजमा फिलिपिन्सको मनिला गएपछि रिक्त पदमा आउन सफल भएका हुन । वरिष्ठताका आधारमा धनबहादुर तामाङ अगाडि हुँदाहुँदै क्षेत्रीले आफ्नो पक्षमा निर्णय गराउन सफल भएका हुन ।

Advertisement

Advertisement

Advertisement