काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाका १२ हजार बालबालिकालाई पोलियोविरुद्ध आईपीभी खोप लगाइने भएको छ । तारकेश्वर नगरपालिकाका अनुसार नगरपालिकाभित्रका ११ वटै वडाका ५५ केन्द्रमा खोप कार्यक्रम सञ्चालन हुनेछ । खोपका लागि आवश्यक जनशक्ति, उनीहरूलाई तालिम तथा अभिमु...
काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकिएका मापदण्ड पूरा गरेर मात्रै खानेपानी ढुवानी तथा बिक्रीवितरण गर्न सरोकारवालाई अनुरोध गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै काठमाडौं उपत्यका क्षेत्रभित्रका पसलमा पिउने प्रयोजन र बिक्रीका लागि राखिएका जार तथा ब...
काठमाडौं । ज्योति विकास बैकले देशका दुर्गम तथा ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा राखी कर्णाली प्रदेशका ५ विभिन्न स्वास्थ्य चौकीहरूमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र शिशुलाई हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन प्रयोग हुने बेबी वार्म...
डा मिलन प्रकाश श्रेष्ठ, वरिष्ठ मुटुरोग विशेषज्ञ बढ्दो आधुनिकीकरणसँगै संसारमा नयाँ नयाँ समस्या उत्पत्ति हुँदै गएका छन् । समयको गतिसँगै कुनै बेला आक्कलझुक्कल मात्र देखिने ब्लडप्रेसर (रक्तचाप)को समस्या अहिले प्रशस्तै देखिन थालेका छन् । कतिपय २० देखि ३० बर्षका जवान...
काठमाडौं । बिहान श्रीया गिरीको निद्रा पनि राम्रोसँग खुलेको थिएन् । मोबाइलमा इमेलको नोटिफिकेशन देखियो । आँखा मिच्दै उनले इमेल हेरिन् । त्यो इमेल हेरेपछि एकछिन श्रीया आश्चर्यमा परिन् । इमेल थियो फोर्ब्स म्यागेजिनको । श्रीयालाई विश्व प्रसिद्ध फोर्ब्स ...
काठमाडौं । डा.गोविन्द के.सीले २२ औँ पटकको आमरण अनसनम तोडेका छन् । सबैले बेवास्ता गरेपछि उनले अनसन तोकेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामासहित चार सुत्रीय मागसहित अनसन सुरु गरेका केसीले बिहीवार स्वास्थ्य अवस्थालाई कारण देखाउँदै अनसन तोके...
डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार नक्कली डाक्टर महाकाली नगरपालिका–४ ...
कोपेनहेगन । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयघातबाट हुने गरेको बताएको छ । यो एक दिनमा १० हजार वा प्रतिवर्ष ४० लाख मृत्यु बराबर हो । सङ्गठनले बुधबार युरोपेलीहरूसँग नुनको सेवन कम गर्न आग्रह गरेको छ । डब्ल्युएचओको युरोप शाखाका निर्देश...
काठमाडौं । शिक्षण अस्पताल महाराजगन्जले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ । अस्पतालले अस्थायी दरबन्दीका लागि विभिन्न सात पदमा दरखास्त माग गरेको हो । इच्छुक तथा योग्य नेपाली नागरिकले यही जेठ ८ गते, कार्यालय समयभित्र आवेदन भर्नुपर्नेछ । ...
काठमाडौँ । सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा अनिवार्य आबद्ध हुने व्यवस्था गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले देशभरका सरकारी, गैरसरकारीलगायत सबै सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा अनिव...
काठमाडौँ । सरकारले पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सङ्घीय अस्पताललाई कार्य बोझका आधारमा पुनःसंरचना गरिने उल्लेख गर्नुभयो ...
काठमाडौँ । सरकारले पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई दिइने खोप सेवालाई जिल्ला अस्पतालसम्म विस्तार गरिने ब...
काठमाडौं । वात्सल्य नेचुरल आईभीएफ, नेपालको प्रमुख निःसन्तान उपचार सेवा प्रदायकले चितवनमा आफ्नो नयाँ क्लिनिक संचालन भएको घोषणा गरेको छ । क्लिनिकको शुभारम्भ यस क्लिनिकका कार्यकारी निर्देशक प्रशान्त सुवेदी र पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले संयुक्त रुपमा रिबन काटे...
काठमाडौं । भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेका छन् । कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पता...
काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ अन्तर्गत ई–नेबल नेपाल नामक संस्था मार्फत १५ जना बालबालिकाहरुलाई कृतिम हात हस्तान्तरण गरेको छ । ई–नेबल नेपालको कार्यालयमा...
काठमाडौँ । सरकारले विद्युतीय चुरोट (भेप) मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ । केन्द्रका निर्देशक केशवरा...
बाँके । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा रु ७० करोडभन्दा बढी मूल्यको जडिबुटी निकासी भएको छ । विभिन्न समस्या र अवरोधका बावजुद चालु आवको साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा रु ७० करोडको जडिबुटी निकासी भएको नेपाल जडिबुटी...
काठमाडौँ । आज फेरि काठमाडौँ वायुप्रदूषणका हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) एक सय ७७ पुगेको छ । गत बिहीबार वायु गुणस्तर सूचकाङ्...
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तीन सय शैय्या भन्दा माथिका देशभरका सबै अस्पतालमा बिस्तार हुनुपर्ने बताएका छन् । आईतवार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना दि...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना दिवसको कार्यक्रममा आईतवार उनले सरकारले आगामी आर्थिक वर्षको नीति र ...
काठमाडौँ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरु बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको देखिएकाले त्यसबाट जोगिन अपिल गरेको छ । वायु प्रदूषणका कारण आँखा पोल्ने, नाक चिलाउने, घाटी खसखसाउने, खोकी ल...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ । कामपाभित्र स्वास्थ्य बीमा गराएका एक लाख बीमितको कार्ड जारी गर्न लागिएको जनाइएको छ । महानगरका अनुसार सबैभन्दा धेरै बीमित वडा नं १५ मा छन् । कार्ड जारी भएसँगै ब...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा...
काठमाडौं । कान्ति बाल अस्पतालले रिक्त पदपूर्तिका लागि ४४ जना कर्मचारी माग गरेको छ । अस्पतालले स्टार्फ नर्सदेखि मेडिकल अफिसर (आठौं तहदेखि पाँचौं तह) मा करार सेवाका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्य नेपाली नागरिकले १५ दिनभित्र दरखास्त दिनु...
काठमाडौं । काठमाडौं महानगरपालिकाले गरिब तथा अशक्त बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने भएको छ । काठमाडौं महानगरका मेयर बालेन साहले सामाजिक सञ्जालमा लेख्दै देशभरका जनुसुकै पालिकाका गरिब तथा अशक्त बिरामी नागरिकले सिफारिस लिएर आए काठमाडौं महानगर...