Advertisement

काठमाडौं । स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारीपत्रमा हस्ताक्षर कार्यक्रम बुधबार सम्पन्न भएको छ ।  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको ...

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै आवेदन माग गरेको हो ।  योग्यता पुगेका इच्छुक व्यक्तिलाई आजका मितिले २१ दिनभित्र आवेदन दिनसक्ने सूचनाम उल्लेख छ ।  द...

काठमाडौं । जिल्ला अदालत काठमाडौँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।  न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले आज अधि...

काठमाडौं । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले विभिन्न पदका लागि आवेदन मागेको छ ।  आयोगले स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिकतर्फ पाँचौं तहका लागि दरखास्त माग गरेको हो ।  खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति ...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि २५ जनाले आवेदन दिएका छन् ।  अध्यक्ष पुरुषोत्तमले टेरामक्स र एमडीएमएस प्रणाली खरिद विवादमा परेपछि पुस २४ गते राजीनामा दिए पछि उक्त पद खाली छ ।  यसैक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका ...

धनुषा । मधेस प्रदेशका महोत्तरी, धनुषा र सर्लाही जिल्लाका स्थानीय तह सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारीको उपस्थितिमा ती तीन जिल्लाका ४७ स्थानीय तहका प्रमुख र कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले आइतबार...

बेइजिङ । चिनियाँ विशाल प्रविधि कम्पनी टेन्सेन्टले सन् २०२३ मा भ्रष्टाचार, अनियमितता तथा जालसाजीसम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा १२० भन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको छ । हङकङमा सूचिकृत कम्पनी विश्वको शीर्ष भिडियो गेम निर्माता र लोकप्रिय सुपर–एप विच्याटको लगा...

काठमाडौं । रुसी सेनामा भर्ती भएकाका आफन्तहरुले नेपालीहरुलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् । शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई अहिले धेरै नै कठिन अवस्थामा रहेकाले उनीहरुलाई स्वदेश फिर्तीको व्...

काठमाडौँ । माल्टा पठाइदिन्छु भन्दै रु छ लाख १८ हजार ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका–१३ का प्रकाश गुरुङलाई पक्राउ गरिएको छ ।  गुरूङले एक जना बेरोजगार युवकलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक रु एक लाख २० हजार ...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् ।  कृषि तथा वनविज्ञान विश्वविद्यालय १२औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्र...

खोटाङ । वैदेशिक रोजगारमा पठाउने बहनामा ठगिएका यहाँका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन् । उनीहरुले विसं २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर, वर्षौंसम्म ...

काठमाडौं । चालू आर्थिक वर्षको पुससम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तीन लाख ४३ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आवको सोही अवधिको तुलनामा यो ७१ हजारले कम हो । विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीका अनु...

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेका भोजबहादुर बोहरा पाँच वर्ष विदेशमा बसेर स्वदेश फर्केपछि गाउँमा नमुना किसानका रुपमा परिचय बनाउँदै छन् । उनले गाईभैँसी, बाख्रा, कुखुरापालन गर्नुका साथै व्यावसायिक तरकारीखेती पनि गरिरहेका छन् ।  भोजबहाद...

इलाम । गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका–१ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य ३५ मात्र पाए । नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य ४० छ तर चियाको मुना ४० प्रतिशत अनिवार्य हुनुपर्छ । किसानले चिया टिप्दा मुना छुट्याएर नट...

काठमाडौं । निर्माण क्षेत्रमा कार्यरत श्रमिकलाई विपद्का बेलामा सहयोग गर्ने लक्ष्यका साथ ‘निर्माण श्रमिक कल्याणकारी कोष’ को शुभारम्भ भएको छ । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घको २६औँ स्थापना दिवसका अवसरमा निर्माण क्षेत्रमा कार्यरत श्रमिकको सहयोगका लागि कोषको शुभ...

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले विभिन्न पाँच पदका लागि ६ जना कर्मचारी मागेको छ । नगरपालिकाले बूढानीलकण्ठ नगर अस्पतालका लागि नवौं, आठौं, पचौं र तहविहीन पदमा आवेदन माग गरेको हो ।  करार सेवाका लागि भन्दै नगरपालिकाले नवौंदेखि तहविहीनसम्मकाे पदपूर्त...

काठमाडौं । सञ्चालक समितिले स्पष्टीकरण सोधेसँगै राजीनामा दिएर बाहिरिने क्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत) रमेश भट्टराईले कम्पनीका वरिष्ठ १० जना कर्मचारीहरुलाई समेत अवकाश दिलाउने व्यवस्था गराएका छन् ।  उनले आफू बाहिरिँद...

बेइजिङ । चीनले सन् २०२३  मा आफ्नो सहरी क्षेत्रमा एक करोड बिसलाख भन्दा बढी रोजगारी सिर्जना गरेको छ । गत वर्षको कूल गार्हस्थ उत्पादनमा ५.२  प्रतिशतको वृद्धि रोजगारी सिर्जनाका लागि महत्वपूर्ण थियो । कूल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रले आर्थिक सुधारको नेतृत्व गरिर...

काठमाडौं । सर्वोच्च अदालतका कारण चार हजारभन्दा बढी ‘माउन्टेन गाइड’हरूको पेशा अन्योलमा परेको छ । पर्यटन विभागद्धारा जारी माउन्टेड गाइड (हिमाली पथप्रदर्शक)को परिचयपत्रसम्वन्धमा जारी आदेशले गर्दा उनीहरुको पेशासँगै  रोजीरोटीसमेत संकटमा परेको हो ।  ...

काठमाडौं । प्रदेश लोक सेवा आयोग, वाग्मती प्रदेशले ठूलो संख्यामा कर्मचारी पदपूर्तिका लागि आवेदन माग गरेको छ । वाग्मती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फका पाँचौं तहका लागि आवेदन माग गरिएको हो ।  खुला तथा सम...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जागिर खाने नाममा देशको कानून उल्लंघन गरेर युवाहरु रुस र युक्रेनको सेनामा भर्ती हुन गएको तर्क गरेका छन् ।  आइतबार बिहान तीन दिने युगाण्डा भ्रमण सकेर फर्किएका उनले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै रुस, युक्रेन सेन...

काठमाडौं । उद्योग विभागका महानिर्देशक बाबुराम गौतमको सरुवा भएको छ । महत्वकाँक्षी सहसचिव गौतमले विवादित काम गर्न थालेपछि सरुवा गरिएको हो ।  गौतम महानिर्देशक बनेपछि अवैध लगानीलाई वैध बनाउन र सुपारी उद्योगको क्षमता बढाउन लागि परेका थिए । व्यावसायीहरुसँग गो...

काठमाडौं । सरकारले एकै पटक २९ जना सहसचिवहरुको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गरेको हो ।  अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोख्रेल मधेशको अर्थ मन्त्रालयमा सरुवा भएका छन् । उनी हाल भन्सार विभागमा उपमहानिर्देशकको रुपमा कार्यरत थि...

काठमाडौं । नेपालको निजामति सेवामा महिलाको प्रतिनिधित्व १५ वर्षमा ५.५ प्रतिशतको दरले बढेको छ । शुक्रवार ललितपुरमा सार्वजनिक भएको निजामति सेवामा समावेशिताको स्थिति न्युन रहेको अध्ययन प्रतिवेदनले देखाएको हो ।  पन्द्र वर्षमा ५.५ प्रतिशतको हिसावले महिलाको प्रतिनिध...

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा कैलालीका एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका–६ घर भई हाल काठमाडौँ कीर्त...