Advertisement

काठमाडौं । कान्ति बाल अस्पतालले रिक्त पदपूर्तिका लागि ४४ जना कर्मचारी माग गरेको छ ।   अस्पतालले स्टार्फ नर्सदेखि मेडिकल अफिसर (आठौं तहदेखि पाँचौं तह) मा करार सेवाका लागि दरखास्त आह्वान गरेको हो ।  इच्छुक र योग्य नेपाली नागरिकले १५ दिनभित्र दरखास्त दिनु...

काठमाडौं । विशाल ग्रुपले नेपाल पुनर्बीमा कम्पनीमा रहेको आफ्नो ११ लाख कित्ता संस्थापक शेयर बेच्ने भएको छ । सोहीअनुसार पुनर्बिमा कम्पनीले ग्रुपको स्वामित्वमा रहेको ११ लाख कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ ।  यो शेयरमा विद्यमान संस्थापक, जोकोही व्यक्ति तथ...

 काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा हरियो छ्यापी र ताजा माछाको भाउ घटेको छ ।  आज प्रतिकिलो १५० रुपियाँ रहेको छ्यापी हिजो ७६.६७ रुपियाँमा कारोबार भएको थियो । आज किलोमा ७३ रुपियाँ घटेको हो ।  त्यसैगरी, यसदिन ताजा माछा (छडी) प्रति...

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा बढेको छ । लघुवित्तले प्रकाशित गरेको चालू आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा बढेको हो ।  समीक्षा अवधिमा लघुवित्तले १ करोड १३ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आव...

काठमाडौं । सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन, २०२४ समापन भएको छ । आइतबारदेखि सुरु भएको सम्मलेन पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समापन गरे ।  लगानी बोर्...

काठमाडौं । आज २०८१ वैशाख १८ गते, अप्रिल ३०, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिको भाउ बढेको छ । आज १ अमेरिकी डलरको खरिद दर १३३.२६ रुपियाँ र बिक्री दर १३३....

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल वैशाख महिनाको १८ गते मंगलबार, वैशाख कृष्णपक्षको सप्तमी तिथि । मेष  मित्रहरुको बीच विश्वासमा कमि आउने छ । भाग्यको साथ कम रहेकाले नतिजाहरु आउन समय लाग्ने छ । मेहनत र पराक्रमी बानीमा कमि आउने र आलस्यताले च्याप्ने छ । ...

काठमाडौं । सर्वोच्च अदालतले स्टिङ अपरेसनसम्बन्धी प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन सिधाकुरा डटकमलाई आदेश दिएको छ । उक्त अनलाइनले केही मिडिया सञ्चालक, न्यायाधीस र वकिलहरुको सेटिङमा भएको भनिएको करोडौं अनियमितताको अडियो र समाचार प्रकाशित गरेको थियो । उक्त समाचारल...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा चाँडोभन्दा चाँडो आईटी (सुचना प्रविधि) हबको विकास गर्न जरुरी रहेको बताएकी छन् ।  सोमवार लगानी सम्मेलनमा उनले नेपालमा बढ्दै गइरहेको सूचना प्रविधिसम्बन्धी सेवा निर्यातलाई प्रवद्र्धन गर्न सूचना प्रविधि उद्...

काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि रु नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ ।  उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्कर सिंह धामीका अनुसार भक्तपुरमा लगानी कम्प...

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ठूला क्षमताका जलविद्युत् आयोजना निर्माण सुरु गर्ने अवस्थामा रहेको बताएका छन् ।   लगानी सम्मेलनको दोस्रो दिन आज ऊर्जा क्षेत्रका सम्बन्धमा आयोजित छलफलमा उनले एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी, छ ...

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका छन् ।  तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) सहित विकास साझ...

काठमाडौँ । नेपाल उद्योग व्यापार महासंघ (एफएनआइसी) र इन्डियन इन्डस्ट्रिज एशोशिएसन (आईआईए) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । तेस्रो लगानी सम्मेलनका क्रममा आज उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा एफएनआइसीका तर्फबाट अध्यक्ष खिमलाल भण्डारी र आईआईएका ...

काठमाडौं । ऊर्जा उत्पादकहरुको संस्था (इप्पानका अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रले प्रसारणलाइनमा लगानी गर्न पायो भने मात्रै नेपालको विद्युत आपूर्ति विश्वसनीय हुने दावी गरेका छन् ।  पछिल्लो समयमा नेपाल विद्युत प्राधिकरणका तराईका औद्योगिक तथा ग्राहस्त उपभोक्ताले विद्यु...

काठमाडौँ । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ ।  आइतबारबाट सुरूभएको तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज रिसोर्टमा लगानीका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको हो ।  लगानीसम्बन्धी सहकार्यका...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यवसायिक प्रतिनिधीमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ ।  काठमाडौंमा भएको अन्तराष्ट्रिय सम्मेलनका क्रममा चेम्बर र क्रोएसियाका व्यवसायिक प्रतिनिधीमण्डलबीच व्यापार सहजीकरण एवं पर्यटन क्षेत्रमा लग...

काठमाडौं । शेयर बजार आज स्थिर रहेको छ । करीब ३ अर्बको कारोबार भएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ०.०७ अंकले बढेर १९८०.३४ अंकमा पुगेको छ ।  बजार स्थिर रहेपनि वित्त समूह ४.१७ प्रतिशतले बढेको छ । बैंकिङ, विकास बैंक र ...

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको आवश्यकतालाई पहिचान गरेर १६औँ योजनाको लक्ष्य र कार्यक्रम निर्धारण गरिएको बताएका छन् ।  लगानी सम्मेलनको आज दोस्रो दिन आयोजित ‘हार्नेसिङ ग्रीन फाइनान्स फर सस्टेनेबल इन्भेस्टमेन्ट’ सत्...

काठमाडौँ । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुई वटा समझदारी भएको छ । तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज नेपालको ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबिसी इन्भेस्टमेन्ट प्राइभेट ल...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरु निर्णायक आन्दोलनमा उत्रिएका छन् । कार्यकारी निर्देशक कुलमान घिसिङले पटक पटक सम्झौता गर्दै कार्यान्वयन चाहिँ नगरेको भन्दै सोमबारबाट उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।  प्राधिकरणको आधिकारिक युनियनसहित सबै युनियनको ...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।  व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको आयोजनामा भृकुटीमण्डपमा आजदेखि सुरु १७औँ नेपाल ...

काठमाडौं । सोमबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । सुन प्रतितोला ४ सय घटेको हो भने चाँदी ५ रुपियाँ महंगिएको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २ सय र तेजाबी सुन प्रूतितोला १ लाख ३६ हजार ५ सय ५०...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ ।  यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपियाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ ।  वातावरणमैत्री गतिविधिहरुलाई उत्प्र...

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ७० हजार कित्ता शेयरको ‘लक इन’ अवधि आगामी जेठ १८ गते सकिने भएको छ । कम्पनीले आईपीओमार्फत निष्कासन गरेको शेयर गत वर्षको मंसिर १९ गते बाँडफाँट गरेको थियो । जसमध्ये सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्रतिशतले...

काठमाडौं । नबिल बैंकले तीन लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले दुईजना संस्थापकको नाममा रहेको कुल तीन लाख कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक संस्...