Advertisement

काठमाडौं । सरकारले मधुकुमार मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।  आज बसेको मन्त्रिपरिषद बैठकले अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै नयाँ अर्थ सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो ।  हाल अर्थसचिव रहेका क...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १०६३ मेगावाट माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गर्ने तयारी सुरु गरेको छ ।  टिबिएममार्फत भेरी बबई र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्य आयोजनाका सुरुङ खन्द...

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार १ सय र चाँदी प्रतितोला ३५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ५ सय ५० रुपियाँमा...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कोइरालो महँगिएको छ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन कोइरालो प्रतिकिलो ५७ रुपियाँले बढेर २३३ रुपियाँमा कारोबार भइरहेको छ । हिजो भने यसको मूल्य प्रतिकिलो १७६ रुपियाँ थियो ।&...

काठमाडौं । सरकारले साढे ३० अर्बको ट्रेजरी बिल जारी गर्ने भएको छ ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३० अर्ब ४९ करोड रुपियाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । २० अर्ब ४९ करोड रुपियाँको ट्रेजरी बिल नवीकरण र १० अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको कार्यालयले जन...

काठमाडौं ।  युनाइटेड अजोडले इन्स्योरेन्सले मल्टिपर्पस फाइनान्समा रहेको आफ्नो अढाई लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । सोही कारण फाइनान्सले युनाइटेड अजोडको स्वामित्वमा रहेको दुई लाख ५० हजार ९७१ कित्ता शेयर बिक्रीमा राखेको हो ।  यस श...

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले नगर प्रहरी पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।  नगरपालिकाले करार सेवामा नगरप्रहरी जवान (तहविहीन) देखि नगर प्रहरी निरीक्षक (अधिकृत छैटौं) तहसम्म कर्मचारी माग गरेको हो ।  इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले ...

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा हाजिर नभएका १६ जना प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोध्दै हाजिर हुन निर्देशन दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै आजको मितिले सात दिनसम्म सम्पर्कमा आउन निर्देशन दिएको हो ।  सम्पर्कमा नआएमा सेवाबाट...

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा जोकोहीले खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक लगानीकर्ताले आजका मितिबाट १५ दिनभित्र बैंकको कम्पनीसचिवको ...

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर आज (वैशाख १० गते) देखि लिलाम बिक्रीमा ल्याएको छ ।  यसअघि कम्पनीले १ बराबर १ को अनुपातमा बिक्री खुला गरेको थियो । तर, उक्त शेयरमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको १९ लाख ९२ हजार १३४ कित्...

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी जहाज इजरायलमा मर्मतपछि आज काठमाडौँ आइपुग्दै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ...

काठमाडौं । आज २०८१ वैशाख १० गते, अप्रिल २२ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र जापनी येन स्थिर छ भने अस्ट्रेलियन डलरको भाउ बढेको छ । आज १ अमेरिकी डलरबराबर खरिद दर १३३.२६ रुपियाँ र बिक्री दर १३३.८...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल वैशाख महिनाको १० गते सोमबार, चैत्र शुक्लपक्षको चतुर्दशी तिथि । आज पृथ्वी दिवस ।  मेष  शेयर क्षेत्र सोचे जस्तो प्रतिफलमुखी हुने छैन् । धन, सम्पत्ति तथा वित्तिय क्षेत्रमा घाटा वा नोक्सानी हुने भएकाले सतर्क रहनु होला ।...

काठमाडौं । सत्ता गठवन्धन फेरिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ मन्त्री पाएको पनि एक महिनाभन्दा बढी भइसक्यो । पूर्ववर्ती सुदन राई (किराँती)लाई हटाएर एउटै पार्टीका हितबहादुर तामाङले यो मन्त्रालय हात पार्न सफल भए ।  तर मन्त्री भएदेखि तामाङ गुमना...

काठमाडौं । सिटिजन्स बैंकले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । आज आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारबीच भर्चुअल क्रेडिट कार्ड संचालन सम्बन्धी सम्झ...

काठमाडौं । एनआईसी एशिया क्यापिटल र क्लासिक भ्यु रिसोर्टबीच आईडिया टु आईपीओ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।  क्यापिटलले ‘आईडिया टु आईपीओ’ सेवा अन्तर्गत कुनै प...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले आगामी १५ बर्ष भित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानु पर्ने अवस्थाको अन्त्य गर्न गरिने बताएका छन् ।  आइतबार मन्त्रालयले आयोजना गरेको ‘वृहत रोजगार मेला’ सम्बन्धी छलफल कार्यक्रममा बोल्...

काठमाडौं । ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।  कमपनीले जारी पूँजीको २६% अर्थात प्रतिशेयर अंकित मुल्य रु. १००।– दरका १२,००,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन तथा बिक्री गर्न...

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । निरन्तर घटिरहेको शेयर बजार साताको पहिलो दिन आज भने दोहोरो अंकले उकालो चढेको हो ।  नेप्से उचालिए पनि कारोबार रकम भने सवा २ अर्बमा समेटिएको छ ।  आज बजार १२.२९ अंकले बढेको हो । ०.६२ प्रतिशतले बजार बढ्...

काठमाडौं । आयातमा घट्दा पनि भन्सार राजश्वमा भने उच्च वृद्धि देखिएको छ । चालु आर्थिक बर्ष २०८०–८१ को चैतसम्ममा भन्सार महशुल ११.१३ प्रतिशतले बढेको हो ।  भन्सार विभागबाट प्राप्त तथ्यांकअनुसार उक्त अवधीमा आयातबाट सरकारले तीन खर्ब छ अर्ब ८० करोड रुपियाँ र...

काठमाडौं । नेक्सजेन म्यानेजमेन्टले शनिबार काठमाडौंमा योङ इनोभेटर्स मिट कार्यक्रम सम्पन्न गरेको छ ।  नयाँ बानेश्वरको आनन्दभूमि बिजनेस सेन्टरमा शनिबार आयोजित कार्यक्रममा युवाहरूको ब्यापक सहभागिता रहेको थियो । स्टार्ट अप ब्यवसाय गरिरहेका र नयाँ गर्न चाहने युवाहरूला...

काठमाडौं । हेलिकप्टर चढ्ने भीआईपी पर्यटकहरु घट्दा हेलिकप्टरको व्यवसाय करिब ३० प्रतिशतले घटेको छ । हेलिकप्टर चढेर पर्वतीय उडानमा जाने पर्यटकहरुको संख्या घटेको हो ।  मुख्य सिजनमा हेलिकप्टर चढ्ने पर्यटकहरुको संख्यामा गिराउट आएको हेली एभरेष्टका मार्केटिङ प्रमुख सीतार...

काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य प्रतितोला २० रुपियाँ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज पनि शुक्रबार जस्तै छापावाल सुन प्रतितोला १ लाख ३९ हजार ३ सय र तेजावी सुन  प्रतितोला १ लाख ३८ हजार ६ सय ५०  रुपिय...

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आगामी मङ्गलबार नेपालको दुईदिने औपचारिक भ्रमण गर्ने भएका छन् ।  अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लाग...

काठमाडौ । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले तीन लाख ६४ हजार २८६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।  इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौं नागपोखरी...