Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सानिमा माई हाइड्रोपावरको खुद नाफा बढेको छ । समीक्षा अवधिमा हाइड्रोको नाफा ३.४६ प्रतिशतले बढेर ३३ करोड ४३ लाख ७ हजार रुपियाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३२ करोड ३१ हजार ३९ लाख रुपियाँ खुद नाफा कमाए...

सिरहा । सिरहाको लहान नगरपालिका–२४ का किसान रतन साहले विभिन्न रङ र फरक स्वादका काउली फलाएका छन् । उनले उत्पादन गरेका गुलाबी र पहेँलो रङका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो लाग्न थालेको छ ।  उनले भने, “सात वर्षपहिले वैदेशिक रोजगार...

मकवानपुर । साढे तीन महिनादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले सिमेन्टको पुनःउत्पादन सुरु गरेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यकपर्ने कच्चापदार्थ कोइलाको अभावमा विगत लामो समयदेखि सिमेन्ट उत्पादनलाई बन्द गर्नुपरेको उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगमा आर्थिक सङ्कट...

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी शेयर भर्दा बाँडफाँटमा नपरेको रकम आज (माघ २२ गते) बाट फिर्ता हुँदैछ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार आजदेखि लिलामीमा नपरेको रकम क्रमशः फिर्ता हुँदै जानेछ ।  आवेदकले लिलामी आवेदन फारममा उल्ले...

काठमाडौं । चिलिमे जलविद्युत्को खुद नाफा घटेको छ । चालू आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ५.५१ प्रतिशतले घटेर ३७ करोड ९१ लाख ४१ हजार रुपियाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा कम्पनीले ४० करोड १२ लाख ३० हजार रुपियाँ खुद नाफा कमाएको थि...

गण्डकी । गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । गत भदौ १५ गते प्रदेशसभामा प्रस्तुत भएको सो विधेयकमाथि दफाबार छलफल गरेपछि परिमार्जनसहित पारित गरिएको समितिका सभापति फणी...

काठमाडौं । वरिष्ठ उद्योगी पवन गोल्यानले अब आफू कृषि क्षेत्रमा केन्द्रीत हुने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले बैंक र सिविफिन (बैंक तथा वित्तीय संस्था परिसंघ)को नेतृत्व गर्दा आफू धेरै ‘टार्गेट’मा परेको भन्दै त्यसलाई छोडेर कृषि क्षेत्रको विकास ...

काठमाडौँ । सरकारले पाँच हजार सात सय ६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजनाको अध्ययन अगाडि बढाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको विद्युत् विकास विभागले एक सय मेगावाट क्षमताका आठ आयोजनाको अध्ययन गरिरहेको छ । यस्तै, एक सय मेगावाटभन्दा कम क्षमताका विभ...

काठमाडौं । तेह्रथुम पावर कम्पनीको खुद नाफा उल्लेख्य रूपमा बढेको छ ।  चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ६४ लाख ६२ हजार रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७६.१३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा...

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै रु तीन अर्ब ६९ करोड पाँच लाख १२ हजार मूल्य बराबरको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन निर्यात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार कात्तिकदेखि पुस मसान्तसम्मको तीन महिनामा २५ हजार...

बागमती । सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य रहेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभाव भएकाले उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ ।  सिमेन्ट उत्पादन नभएपछि प्राविधिक तथा प्रशासनिक कर्मचारी र श्...

झापा । झापाको शिवसताक्षी–४ स्थित झापा इनर्जीले आठ लाख युनिट विद्युत् उत्पादन गरेको छ । निर्माण सम्पन्न भएपछि सौर्य ऊर्जा उत्पादन थालेको झापा इनर्जीले ३५ दिनको अवधिमा आठ लाख युनिट विद्युत् उत्पादन गरेको हो ।  कोशी प्रदेशको ठूलो सौर्य ऊर्जा परियोजना मानिएको उ...

धुलिखेल । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ बाट मात्रै यसवर्ष र दुई करोडभन्दा बढीको सुन्ताल निर्यात गर्ने लक्ष्य लिइएको छ । यस वर्ष सुन्तलाको बोटमा राम्रो फल लागेपछि रु दुई करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान गरिएको बेथानचोक गाउँपालिका–४ का वडा...

काठमाडौं । सर्वसाधारण जनताका लागि प्रिमियम मूल्यमा शेयर निष्काशन गर्न लागेको मारुती सिमेन्ट्स लिमिटेडले चाँडै नै पीपीसी सिमेन्ट पनि उत्पादनको तयारी गरेको छ ।  कम्पनीले गत पुस महिनामा प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निव...

काठमाडौं । रिडी पावर कम्पनीले बुक क्लोज मिति तय गरेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर बिक्री प्रयोजनका लागि माघ २२ गते बुक क्लोज गर्ने भएको हो । अतः माघ २१ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई ...

काठमाडौं । आँखुखोला जलविद्युतको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणमा खुद नाफा घटेको देखिएको हो ।  दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ४२.८५ प्रतिशतले घटेर १ करोड ५२ लाख ३५ हजार रुपियाँ पुगेको छ ।...

झापा । किसानको आकर्षण केराखेतीतर्फ बढेको छ । केराखेतीबाट मनग्य आम्दानी हुने र धानबालीको तुलनामा खेती गर्न सजिलो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो । किसानले धान खेत मासेर केराखेती गरेका हुन् । जिल्लामा एक हजार ८९० हेक्टर जमिनमा केराको व्यावसायिक ख...

बागलुङ । अधिकांश सहकारी उद्देश्यअनुरुप नचलेको गुनासोकाबीच यहाँको एक सहकारीले बहुआयामिक उत्पादनलाई शेयर सदस्यलाई जोड्न थालेको छ । छ वर्षदेखि उखु र अदुवा उत्पादन गर्दै आएको बागलुङको सिमृक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले यस वर्षदेखि बेसारलाई ‘ब्रान्डिङ&r...

काठमाडौं । अरुण काबेली पावर लिमिटेडद्वारा सञ्चालित आयोजनाबाट पुनः विद्युत् उत्पादनको काम सुरु भएको छ । कम्पनीको आयोजनामा २०८० जेठ ३२ गते आएको बाढीले क्षति पुर्याएको थियो ।  मर्मत सम्भारपछि बुधबारबाट आयोजना पूर्ण सञ्चालनमा आई पुनः विद्युत् उत्पादन सुरु भएको...

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर रु ७५ लाख आम्दानी गरे । विसं २०५२ बाट व्यावसायिकरुपमा सुन्तला खेतीमा आबद्ध उनले सुन्तला खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् ।   गाउँको भिरालो जग्गालाई सदुपयोग गरी...

काठमाडौँ । सिमेन्ट उद्योगमार्फत हुने कार्वन उत्सर्जनको मात्रालाई रोक्दै नेपालमा सञ्चालित सिमेन्ट उद्योगमार्फत पर्यावरणीय भविष्य खोज्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  खानी तथा भूगर्भ विभाग र सिमेन्ट उत्पादक संघले भारतको टेक्नोलोजी एण्ड एक्सन फर रुरल एडभान्समेन्ट...

स्याङ्जा । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ । भिरकोट –७ का वडाध्यक्ष एवं स...

फिक्कल । इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् । इलाम नगरपालिकाद्वारा आयोजित ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको समस्या र समाधान’ विषयक अन्तर्क्रिया कार्यक्रमम...

गण्डकी । सुन्दा अनौठो लाग्न सक्छ, दुुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थालेको व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ । विसं २०६० मा रु तीन÷तीन हजारमा दुईवटा मौरीका घारबाट सुरु गरेक...

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा सुन्तला बगैँचा व्यवस्थापन अभियान सञ्चालन गरिएको छ । यस यामको सुन्तला टिपेर सकिएलगत्तै जिल्लाका सुन्तला किसान बगैँचा व्यवस्थापनमा जुटेका हुन् ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नव...