Advertisement

कैलाली । बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखुखेतीतर्फ आकर्षित भएका छन् । राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा उखु मिल सञ्चालनको तयारी थालेको छ । उखु मिल सञ्चालन हुने थाहा पाएपछि किसान उखुखेती ...

काठमाडौं । आएमसी फुड प्रा.लि.ले भाटभटेनी ब्राण्डको तेल नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीले उक्त ब्राण्डको तेल उत्पादन गर्न ट्रेडमार्क अनुमति लिएको छ । नेपाल उद्योग परिसंघका अध्यक्षसमेत रहेका व्यवसायी राजेश अग्रवालको उक्त कम्पनीले बाराको जितपुर उपमहानगरपालिकाको वडा...

ताप्लेजुङ । ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो । अलैँची ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गरिन्छ । बेँस...

काठमाडौं । जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली)को ट्रेडमार्कहरु उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले संरक्षण गरेको छ । मन्त्रालयले जचुकालीका ४७ वटा ट्रेडमार्क आफै दर्ता गरी संरक्षण गरेको हो ।  उद्योग विभागले जचुकालीका ४७ वटा ट्रेडमार्क बुलेटिनमा प्रकाशित गरे...

काठमाडौं । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने बताएका थिए ।  बजेट वक्तव्यमा औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रंक लाइनको बक्यौता महशुल नतिरेको भन्दै तिहारपछि ठूला उद्योगहरुको लाइन काट्ने तयारी गरेको छ ।  ट्रंक लाइनको महशुल विवादमा आफ्नो कमजोरी लुकाउँदै प्राधिकरणले उद्योगहरुलाई पुनः दुःख दिने तयारी गरेको हो । बक्यौता तिर्न भन्दै...

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले आर्थिक सङ्कटको कारणबाट समयमा कोइला खरिद गर्न नसक्दा आफ्नो उत्पादन आजदेखि बन्द गरेको छ ।  सो उद्योगमा मासिक तीन हजार छ सय मेट्रिक टन कोइला खपत हुने गर्दछ । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बडादसैँको बिदा हुनुअघिसम्म सो उद्...

काठमाडौं । नेबिको प्रालिले बिजया दशमीको अवसर पारेर अर्को नयाँ ब्राण्ड बजारमा ल्याएको छ ।   नेपाली बजारमा आफ्नो बेग्लै पहिचान बनाउन सफल ब्राण्ड हो नेबिको ।  कम्पनीले हरेक पुस्तालाई ध्यानमा राखेर, विभिन्न ब्राण्डहरु बजारमा ल्याएको छ र निरन्तर आफ्नो ब्राण्डलाइ स्...

काठमाडौं । लिट्मस इन्डस्ट्रिज लिमिटेडले एकै वर्ष तीन अर्ब ८५ करोड रुपियाँको व्यापार गरेको छ । कम्पनीले केवल (तार) बिक्री गरेर सो बराबरको आम्दानी गरेको हो । कम्पनीको अपरिस्कृत तथ्यांकअनुसार अंग्रेजी आर्थिक वर्ष २०२२–२३ मा तीन अर्ब ८५ करोड रुपियाँको व्यापार गरेको...

काठमाडौं । सिद्धिविनायक स्न्याक्स एण्ड नुडल्स प्रा.लि.ले नयाँ ब्राण्ड ‘गज्जबको मिठो’ चाउचाउ बजारमा ल्याएको छ । कम्पनीद्धारा उत्पादित गज्जबको पिरो चाउचाउको सफलतापछि अर्को ब्राण्ड ‘गज्जबको मिठो’ ल्याइएको हो ।  कम्पनीका अनुसार गज्जबको मिठो ...

ढोरपाटन (बागलुङ) । गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेसी झर्न थालेका छन् । लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन् ।            लेकमा जाडो सुरु हुन था...

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको अगुवाईमा कजरिया रमेश टायल्स लिमिटेडमा लगानी गर्ने सम्बन्धमा सहवित्तियकरण अन्तर्गत सहभागी बैंकहरुबीच वित्तीय सहजिकरण गर्ने कार्य सम्पन्न भएको छ ।  अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङ तथा रमेश क...

काठमाडौं । डिजिटल पेन्टसले  चाडपर्वलाई लक्षित गर्दै ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना ल्याएको छ ।  उपहार योजना अन्तरगत प्रथम पुरस्कार डेलको ल्यापटप एक जनालाई, द्वितीय पुरस्कार ३२ इन्चको एलइडि टिभि २ जनालाई र तृतीय पुरस्कारका रुपमा ३ जनालाई ...

मकवानपुर । करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन  बन्द गर्नुपरेको उक्त उद्योगले जनाएको छ । बिग्रिएका उपकरण मर्मतसम्हार र थप उपकरण जडान गरी गरिएपछि उत्पादन सु...

रसुवा । दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।    चिज राख्ने भण्डार अव्यवस्थित पाइएको, बिलबिजक जारी नगरेको, बिग्रिएको चिज उपभोक्तालाई बिक्री गरेको फेला परेपछि केन्द्र कारवाहीमा परेको हो । रसु...

काठमाडौं । नेपाली ब्राण्ड ‘लुक्ला आउटडोर’को शाखा  ठमेलमा सञ्चालनमा आएको छ । चार महिला व्यवसायीहरुले सोलुखुम्बुको लुक्लाबाट सुरु गरेको यो ब्राण्डको व्यवसाय पर्यटकीय क्षेत्र ठमेलमा आजबाट संचालनमा ल्याएको ब्राण्डकी सहसंस्थापक आङछेची शेर्पाले जानकारी दिइन् ।...

भोजपुर, ४ असोज स् भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन् । उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका छन् । आलुको मूल्यमा ५० प्रतिशत बढीले गिरावट आएको छ ।    विगत वर्षको तुलनामा यस वर्ष आलुको मूल्य आधाले घटेको टेम्केमैयुङ&ndash...

काठमाडौं । वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रमा पर्ने जलविद्युत आयोजनालाई अध्ययन सहमति दिन निर्देशन दिएको उर्जा उत्पादकहरुको संस्था इप्पानले बताएको छ ।  मंगलबार उर्जा उत्पादकहहरुसँगको भेटमा महतोले संरक्षण क्षेत्रमा प...

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत रहेको सीजी फुड्स नेपालले आफ्ना उत्पादनहरुको विस्तारलाई निरन्तरता दिदै नेपालमै पहिलो पटक कुरिलोको स्वादमा सोल्टी इन्स्ट्यान्ट नूडल्स बजारमा ल्याएको छ ।  कुरिलोको स्वादमाउपलब्ध यो चाउचाउ नयाँ र फरक स्वाद रुचाउने उपभोक्ताहरुको पहिलो रो...

म्याग्दी । हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका स्याउ बगैँचामा लटरम्मै स्याउ फलेका छन् । स्याउको राजधानीसमेत भनिने मार्फा र टुकुचेका बगैंचा स्याउले...

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकैछिन उभिएर हेर्यौँ भने नेपालका सयौँ युवा रोजगारीका लागि विदेश जाने लाइनमा बसेको देख्न सकिन्छ ।            बडो टिठलाग्दो देखिन्छ त्यहाँको दृश्य । वृद्ध बाआमा तथा परिवार, छोराछोरीलाई बिद...

बागमती । हेटौँडा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूले कूल क्षमताको ४० प्रतिशत मात्र उत्पादन गरेका छन् । आर्थिकमन्दीको कारणले उद्योगको उत्पादनमा कटौती गएिको हो । हेटौँडा वडा नं ८ मा रहेको सो औद्योगिक क्षेत्रमा एक सय १५ वटा विभिन्न प्रकृतिका उत्पादनमूलक उद्योग सञ्चालनमा र...

काठमाडौं । पूर्वउर्जामन्त्री दीपक ज्ञवालीले नेपालमा लोडसेडिङ अन्त्य भयो भनेर भ्रम छर्ने काम हुँदै आएको बताएका छन् । लोडसेडिङको समस्या अझै पनि कायम रहेको र विद्युत आपूर्तिमा समस्या बढ्दै गएको बताएका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसको हाइड्रो इन्जिनियरिङ कार्यक्रमले बिहीबा...

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको क्लिन इनर्जी भारतलाई बेच्दा डर्टी इनर्जीको भन्दा फरक मूल्य पाउँदैनौं भने नेपालसँग बिजुली बेच्ने क्षमता नरहनसक्ने बताएका छन् ।  पुल्चोक इन्जिनियरिङ क्याम्पसको हाइड्रो इन्जिनियरिङ कार्यक्रमले बिहीबार आयोजना गर...

काठमाडौं । जनकपुर चुरोट कारखाना लिमिटेड (जचूकाली)को ट्रेडमार्क खरीद गर्न सूर्य नेपाल प्रा.लि. लबिङमा लागेको छ । आधाभन्दा बढी शेयर भारतीय एक कम्पनीको नियन्त्रणमा रहेको सूर्य नेपालले नेपालको इतिहास बोकेको जचूकालीको उत्पादनको ट्रडमार्क खरीद गर्न खोजेको हो ।  सू...