Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनकपुर चुरोट कारखाना लिमिटेडको ४८ वटा ट्रेडमार्क नवीकरण गर्ने भएको छ । जचुकालिको ट्रेडमार्क सुरक्षित गरिदिन भन्दै मन्त्रालयले पत्राचार गरेपछि उद्योग विभागले नवीकरण गर्ने भएको हो ।  मन्त्रालयले एक महिनाअघि नै पत्रा...

काठमाडौं । उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले ‘विद्युत खरिद बिक्री सम्झौता गर्ने सम्बन्धमा नीतिगत व्यवस्थासम्बन्धी प्रतिवेदन, २०८०’ को स्वागत गरेको छ ।  इप्पानले आइतवार पत्रकार सम्मेलन गर्र्दै प्रतिवेदनमा विद्युत आयोजनाहरुको विद्यमान अवस्था, विद्युत उत्पादन...

काठमाडौं। अग्रेजी आर्थिक वर्ष २०२२ को आम्दानीबाट सूर्य नेपाल प्रा.लि.ले १० अर्ब ४० करोड रुपियाँ मुनाफा वितरण गरेको छ । कम्पनीले लगानीकर्तालाई उक्त रकम बराबरको लाभांश वितरण गरेको रेटिङ एजेन्सी केयर रेटिङले जनाएको हो । कम्पनीमा ३९ प्रतिशत शेयर हिस्सा नेपाली लगानीकर्...

काठमाडौं । अमेरिकास्थित न्युयोर्कमा स्थापित ‘नेपाल टि कलेक्टिभ’ले अब नेपालमा पनि आफ्नो सेवा सुरु गर्ने भएको छ ।  नेपाल टि कलेक्टिभले  सन् २०१६ देखि अर्थोडक्स नेपाली चिया अमेरिकासहित ४२ देशमा बिक्री गर्दै आएको छ ।  उक्त कम्पनीका सह–...

हेटौंडा । हेटौँडा उपमहानगरपालिका नगरक्षेत्रमा दुई वटा गार्मेन्ट उद्योग स्थापना गरिएको छ । उपमहानगरले रू २० लाखको लगानीमा वडा नं ५ र १८ मा उद्योग स्थापना गरेको जनाएको छ ।            वडा नं ५ मा ‘हेटौँडा गार्मेन्ट समूह उद्योग&r...

काठमाडौं । वेभ नेपाल प्रा.लि.ले हङकङ र मकाउ पानी निर्यात सुरु गरेको छ । कम्पनीले सुरुमा एक कन्टेनर पानी ती ठाउँमा निर्यात गरेको हो । हङकङको एसएल ट्रेडिङ कम्पनीलाई पानी बिक्री गरेको सेभ नेपालले जानकारी दिएको छ । हाल हङकङमा साधारण पानी प्रतिबोतलको मूल्य ९० देखि...

काठमाडौं । नेपाल लिकर्स प्रा.लि.ले सन् २०२२ मा एक अर्ब ५२ करोड रुपियाँको व्यापार गरेको छ । कम्पनीको यो इतिहासमै ठूलो व्यापार हो ।  उसले सन् २०२१ मा एक अर्ब ५० करोडको व्यापार गरेको थियो भने सन् २०१९ मा एक अर्ब १६ करोड रुपियाँको व्यापार गरेको थियो ।  ...

काठमाडौं । सरकारले बजेटमार्फत नेपाली गलैंचा उद्योगमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गर्न नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघले माग गरेको छ । बुधवार पत्रकार सम्मेलन गर्दै संघले आर्थिक विधेयकमार्फत सरकारले गलैंचा उद्योगमा लगाएको कर खारेज गरी पुरानै व्य...

काठमाडौं । शिवम् सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दन मारुले ‘आउटस्ट्याण्डिङ इन्टरनेशनल लिडरसिप एचिभर्स अवार्ड २०२३’बाट सम्मानित भएका छन् ।  शनिबार दुवईमा आयोजित इन्टरनेशनल एचिभर्स कन्फेरेन्सले आयोजना गरेको अवार्ड कार्यक्रममा मारुले उक्त अवार्ड प्राप्त गर...

काठमाडौं । असार शुरु भएसँगै काठमाडौं उपत्यकासहित देशभर किसानहरु रोपाईंमा ब्यस्त हुन थालेका छन् । काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा धान रोपाईंमा यतिबेला किसानहरु ब्यस्त हुन थालेका छन् ।  भक्तपुरको निकोसेरामा पनि यतिबेला किसानहरु धान रोप्न ब्यस्त छन् । उनीहरु ज...

काठमाडौँ । प्रमुख निर्यातजन्य वस्तुको रुपमा रहँदै आएको गलैँचा उद्योगले पाउँदै आएको दुई प्रकारको सुविधा एकैपटक खारेज भएको छ । सरकारले आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत् मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकरमा समेत पाउँदै आएको छुट हटाएको हो ।  यो व्यवस्थाले...

जानकी । दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । आकाशे पानीको भर परेका किसान अत्यधिक गर्मीका कारण धानको बीउ सुक्दै गएपछि मर्कामा परेका हुन् ।  असार लागिसक्दा पनि पानी नपरेपछि यस वर्ष धान उत्पादनमा कमी आउने किसानले आङ्कल...

काठमाडौं । नेपालमा चिया खेतीको इतिहास निकै लामो छ । वि.सं. १९२० मा तत्कालिन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीन भ्रमणबाट फर्किंदा चिनिया जातको चियाको बीउ ल्याएका थिए ।  तत्कालिन चिनिया सम्राटबाट उपहारस्वरूप प्राप्त चियाँ जंगबहादुरले ल्याएदेखि चिया खेती नेपाल...

काठमाडौं । रौतहटको श्रीराम सुगर मिल्स लिलाम हुने भएको छ । नेपाल बैंकले सूचना जारी गर्दै कम्पनीे लिलामीमा राखेर बिक्री गर्न लागेको हो । दुई ठूला व्यापारिक घराना गोल्छा अर्गनाइजेसनका हितेश गोल्छा र विशाल ग्रुपका विशाल अग्रवाल सञ्चालक रहेको यो सुगर मिल्सले ३८ क...

ललितपुर । लेलेमा आठ बर्षअघि स्थापना भएको अर्गानिक (प्राङ्गारिक) मल उत्पादक कम्पनीको नाम हो– नेशनल बायोटेक प्राइभेट लिमिटेड । पाँच करोड रुपियाँ लगानीमा सञ्चालनमा आएको यो कम्पनीले ‘साथी’ ब्राण्डमा अर्गानिक मल उत्पादन गर्दै आएको छ ।  खेती लगाउन...

काठमाडौं । बहुर्राष्ट्रिय ब्राण्ड कोकाकोलासँग प्रतिस्पर्धा गर्न दुई बर्षअघि नेपाल आएको अर्को बहुर्राष्ट्रिय ब्राण्ड आरसीकोलालाई कोकाकोलाको एकाधिकार अगाडि टिक्न मुस्किल परेको छ ।  आक्रामक बजार बिस्तारको योजनासहित आएको आरसीकोलालाई अगाडि बढ्न नदिन कोकाकोला बाधक भएको ह...

काठमाडौं। बजेटअघि तेल उद्योगीहरु अर्थमन्त्री प्रकाशशरण महत भेट्न अर्थमन्त्रालय पुगेका थिए । उद्योगीले आफ्नो क्षेत्रको समस्याबारे मन्त्री महतलाई गुनासो पनि पोखे । तर त्यसअघि नै महतले तेल उद्योगीहरुको तथ्यांक र बदमासी अध्ययन गरिसकेका थिए । गुनासो सुनेपछि तेल उद्योगीलाई मन्...

काठमाडौं । सरकारले १८ प्रकारका जुसमा अन्तशुल्क बढाएको छ । प्रतिलिटर २ रुपियाँका दरले शुल्क बढाईएको हो ।  यसअघि प्रतिलिटर ११ रुपियाँमा सिमित रहेको अन्त:शुल्क बढाएर १३ रुपियाँ कायम गरेको छ । सरकारले सिन्थेटीक जुस आयातमा प्रतिबन्ध लगाएपछि नेपालमै उत्पादित जुस...

काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघले आर्थिक वर्ष २०८०–८१ को बजेटमा समावेश गर्न माग गर्दै १७ बुँदे सुझाव सरकारलाई बुझाएको छ ।   निर्यातजन्य उद्योगको मेरुदण्डका रुपमा रहेको र गौरवशाली इतिहास बोकेको तयारी पोशाक क्षेत्रलाई प्रतिस्पर्धी बनाउन सरकारले न...

काठमाडौं । नेपाल चामल, तेल, दाल उद्योग संघले नेपालका उद्योगहरुले उत्पादन गर्दै आएको तोरीको तेलमा लगाइँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न सरकारसँग माग गरेको छ ।  संघले आइतबार पत्रकार सम्मेलन गरी अर्बौ्र रुपियाँ स्वदेशी लगानीमा स्थापित उद्योगहरु धरास...

काठमाडौं । टिकटकबाट चर्चित बन्नेहरुमा एउटा अर्को नाम हो मनोज केसी । उनी पेशाले एक सफल व्यवसायी हुन् । पेप्सीकोला सनसिटीमा केसीले ‘‘फुट स्टेप’ ब्राण्डका जुत्ता उत्पादन तथा बिक्री गर्दै आएका छन् ।  पाँच जना मिलेर ९० लाख रुपियाँ लगानीमा सुरु ग...

काठमाडौं। नेपाली चुरोट बजारमा एकाधिकार जमाउन सफल कम्पनी सूर्य नेपाल प्रा.लि.को व्यापारमा उछाल आएको छ । आर्थिक मन्दीका कारण देशको अर्थतन्त्र, उद्योग व्यवसायले ठूलो चुनौतिको सामना गरिरहेको बेला सूर्य नेपालको व्यापारमा भने बहार छाएको छ । कम्पनीको चालु आर्थिक बर्षको पह...

काठमाडौं । नेपाल कृषि जैविक विविधता सम्पन्न छ । नेपालीको अस्तित्व र मुल जिविकोपार्जनको आधार पनि  कृषि क्षेत्र नै हो । भौगोलिक तथा मैलिक सांस्कृति परम्परागत खानपान शैलीले कृषिमा अधिक सम्भावना सम्पन्न प्रष्ट देखाउँछ ।    दैनिक जिविकोपार्जनका लागि &nbs...

काठमाडौं । नेपालको ट्रान्सफर्मर उत्पादन उद्योग नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रा.लि. (निक) ले आफूले उत्पादन गरेको आधुनिक ‘निक इकोट्याप’ ट्रान्सर्फर नेपाल विद्युत प्राधिकरणलाई निःशुल्क हस्तान्तरण गरेको छ ।  पाँच सय केभिएको वितरण ट्रान्सफर्मर निकले प्राध...

काठमाडौं । लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्न बाध्य लेयर्स कुखुरा पालन व्यवसायलाई बचाउन भन्दै व्यवसायीहरुले नेपाल एग ट्रेडिङ प्रा.लि. सञ्चालनमा ल्याएका छन् ।  व्यवसायीहरुले राजधानीको चन्द्रागिरी नगरपालिका वडा नं. १५ ढुंगेअड्डामा यो कम्पनी सञ्चालनमा ल्याएका हुन्...