काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकले आफ्नो ६९औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९–८० मा रेमिटेन्स कम्पनीहरु मध्येबाट सबैभन्दा बढी २७ दशमलव ५ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भए...
काठमाडौं । नेपाल राष्ट्र बैंकले धेरै रेमिटेन्स भित्र्याउने तीन वाणिज्य बैंकलाई सम्मानित गरेको छ । राष्ट बैंकले आफ्नो ६९औं वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र नेपाल एसबिआई बैंकलाई सम्मानित गरेको हो । ग्लो...
काठमाडौं । नेपाल राष्ट्र बैंकले धेरै रेमिटेन्स भित्र्याउने कम्पनीलाई सम्मानित गरेको छ । राष्ट बैंकले आफ्नो ६९औं वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा आईएमई लिमिटेड, सिटी एक्सप्रेस र ईसेवा प्रालिलाई सम्मानित गरेको हो । आईएमईले कूल रेमिट्यान्सक...
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी बनाउने खालको नीति योजना तर्जुमा गर्नुपर्ने बताएका छन् । राष्ट्रिय विकास परिषदको बैठकलाई सम्वोधन गर्दै निर्वतमान अध्यक्ष मल्लले रेमिट्यान्सबाट आएको रकमलाई उत्पादनमुखी र विदेशबाट फर्कि...
काठमाडौँ । जापानस्थित जापान मनी एक्सप्रेस कम्पनी लिमिटेड (जेएमई) र मनिग्राम इन्टरनेश्नल (आइएनसी) बीच विश्वका विभिन्न देशमा रहेका समुदाय, परिवार तथा व्यक्तिहरुलाई अन्तरदेशीय विप्रेषण सञ्जालमा जोड्ने गरी साझेदारी सम्झौता भएको छ । सम्झौताअनुसार जापान मनी एक्सप्रेसले आफ्नो...
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपियाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक ...
काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो आठ महिनामा क्विक रेस्पोन्स (क्यूआर) कोड स्कान गरेर दुई खर्ब ८५ अर्ब ७४ करोड २० लाख रुपियाँ भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंककबाट प्राप्त साउनदेखि फागुन मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । समीक्षा अवधीमा...
काठमाडौँ । सुपर वालेटलाई परिचित गराएको आइएमई पे ले नयाँ वर्ष २०८१ का अवसरमा सुपर वालेट प्रयोगकर्ताहरूलाई दर्जन भन्दा बढी नयाँ सुविधाहरू दिने भएको छ । यस सुपर बेनीफिट प्याकेजमा आइएमई पे प्रयोगकर्ताहरूले वालेट ब्यालेन्समा बै...
काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को ८ महिनामा नेपालबाट ४ अर्ब ८१ करोड ३२ लाख रुपियाँ रेमिट्यान्स बाहिरिरीएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त फागुन मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । राष्ट्र बैंककाअनुसार समिक्षा अवधीमा नेपालबाट बाहिरिने रेमिट्...
काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना अर्थात फागुन मसान्तसम्म ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज आठ महिनाको तथ्याङ्क सार्वजनिक गर्दै समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१.० प्रतिशतले वृद्धि भई रु.९६१ अर्ब २२ करोड पुगेको जनाएको हो । अघिल्लो...
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । फागुन १० गतेबाट सुरु भएको सो अफर दुई महिनासम्म रहने कम्पनीले जनाएको छ...
काठमाडौँ । आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई ‘एपी आई म्यानेजमेन्ट सिस्टम-एपीआईएमएस’ उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेस बिच रेमिटेन्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्वीच समझदारी भएको छ । समझदारी पत्रमा आईएमई लिमिटेडका ...
काठमाडौं । निष्क्रय प्रयोगकर्ताहरु बढेपछि वालेट कम्पनी ई–सेवाले ‘डबल लखपति’ योजना सुरु गरेको छ । पछिल्लो समयमा प्रतिस्पर्धीहरुले आकर्षक योजनासहित बजार विस्तार गरेपछि ई–सेवाका निष्क्रिय प्रयोगकर्ता निकै बढेका हुन् । उनीहरुलाई सक्रिय बनाउ...
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं स्थित म्यारिएट होटलमा ‘बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । उक्तयोजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरब बाट रेमिटान्स पठाउने राजु...
काठमाडौं । माईपे मनि ट्रान्सफरले नेपाल राष्ट्र बैंकबाट विप्रेषण (रेमिट्यान्स) भित्राउने लाइसेन्स प्राप्त गरेको छ । लाइसेन्स पाएसँगै कम्पनीले अस्ट्रेलिया, कोरिया, मलेसिया, जापान, अमेरिका, क्यानडा तथा युरोपेली देशहरुबाट नेपालमा रेमिट्यान्स भित्राउने योजना बनाएको छ । यससँगै...
काठमाडौँ । डिजिटल वालेट आइएमई पे ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट आइएमई पे कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो । आइएमई प...
काठमाडौँ । डिजिटल वालेट ‘आइएमई पे’ ले माघ महिनादेखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक रु. १ को खेल सार्वजनिक गरेको छ । यसअघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलस...
काठमाडौं । प्रभु मनी ट्रान्सफरको व्यापारमा भारी गिरावट आएको छ । विगत चार आर्थिक वर्षदेखि कम्पनीको कारोबारमा लगातार गिरावट आएको हो । प्रभु मनी ट्रान्सफरले सन् २०२३ मा ३० करोड ९० लाख रुपियाँको व्यापार गरेको छ । त्यस्तै, सन् २०२२ मा ४४ करोड १० लाखको व्यापार गरेक...
काठमाडौं । नेपालमा भित्रिने रेमिटान्स (विप्रेषण)को ठूलो हिस्सा आईएमई समूहअन्तर्गतका कम्पनीहरुले आगट्दै आएको छ । यस्तो रेमिटान्स आयलाई थप प्रोत्साहन गर्न सो समूहको मुख्य लगानी रहेको ग्लोबल आईएमई बैंकले नयाँ आकर्षक योजना सुरु गरेको छ । यस बैंकको रेमिट्यान्स सेवा ...
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा विप्रेषण (रेमिटान्स) आप्रवाह २७.६ प्रतिशतले वृद्धि भएर छ खर्ब १३ अर्ब २५ करोड रुपियाँ नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको उक्त अवधिको नेपालको आर्थिक अवस्थामा रेमिटान्समा उत्साह कायम र...
काठमाडौं । एफवान सफ्ट समूहको अनलाइन भुक्तानी नेटवर्क ‘फोन–पे’मा बुधबार बिहानैदेखि गम्भीर प्राविधिक समस्या देखिएको छ । प्राविधिक समस्याका कारण अनलाइनमार्फत रकम भुक्तानी गर्न नपाएर सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । आज बिहान करिव ५ बजेबाट फ...
काठमाडौँ । रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले सातै प्रदेशमा रेमिटेन्स साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । गत मंसिरबाट सातै प्रदेशमा सन्चालन गरिएको उक्त कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गतका व्यवसायिक साझेदारहरुको उत्साहपूर्वक उपस्थित रहेको थियो ।&n...
काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजागारीमा गएकाहरुबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हराइरहेको बताएको छ । आईतवार अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसरमा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जिफन्टले आर्थिक वर्ष २०७७–७८ को तुलनाम...
उदयपुर । कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरूबाट एक वर्षमा रु ५२ करोड १३ लाख विप्रेषण भित्रिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाबाट एक हजार नौ सय ६७ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यसैगरी सो आर्थिक वर्षमा चार सय ६४ जना वैदेशिक रोजगारीबाट फर्किएक...
काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा ४ खर्ब ७७ अर्ब रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आवको ४ महिना अर्थात कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार विप्रेषण आप्रवाह २६.४ प्रतिशतले वृद्धि भई रु.४७७ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सो...