Advertisement

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृङ्खला घरेलु मैदानमा हुने भएको छ । नेपाल, नेदरल्यान्ड र नामिबियाबीच हुने उक्त शृङ्खला आगामी फागुन ५ देखि हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । नेपालले दुबै टोलीसँग समान दुई खेल खेल्नेछ ...

मनहरी । हेटौँडामा भोलिदेखि ‘हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ को आयोजना हुने भएको छ ।  आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्काका गरी एक सय २० जना खेलाडीको सहभागिता रहने संघका ...

काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनीले बिगतका बर्षहरु झैँ यस बर्ष पनि मंसिर १५ र १६ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्ट, काठमाडौंमा सलिको गल्फ टुर्नामेन्ट २०२३ आयोजना गर्ने भएको छ ।  उक्त प्रतियोगितामा १६ विधाका खेलहरु आयोजना गरिनेछ । जसमा विभिन्न महिल...

काठमाडौं । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र चिनिया दूतावासको आयोजना र होटल संघ पोखरा र युनाज माउन्टेनियरिङ एसोसिएसनको संयोजनमा पर्यटकीय नगरी पोखरामा  पोखरा–माउन्टेन क्रस क्रन्टी प्रतियोगिता सम्पन्न भएको छ ।  प्रतियोगिताको उद्घाटन गर्दै गण्ड...

काठमाडौं । बिवाईडीको नेपालका लागि आधिकारीक बिक्रेता साइमेक्स इन्क प्रालिले नेपाल सुपर लिगको आगामी दोस्रो सिजनमा पनि ललितपुर सिटी फुटबल क्लबसँग मोबिलिटी पार्टनरको रुपमा पुनः सहकार्य गर्ने भएको छ ।  उक्त साझेदारीले साइमेक्स इन्क प्रालि र बिवाईडीको प्रविधि तथा ...

काठमाडौँ । नेपाल–चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् ।  नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपाल...

काठमाडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि यमनसँग प्रतिस्पर्धा गर्दैछ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल आज साँझ ७ बजे हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एन...

काठमाडौं । अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि जितेको छ । ट्राविस हेडको शतकसँगै अष्ट्रेलियाको जित सहज भएको हो ।  हैदराबादमा आइतबार भएको फाइनल खेलमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएकोमा अष्ट्रेलियाले .४ विकेट गुमाएर स...

काठमाडौँ । चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो ।  हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थ...

काठमाडौं। आइसीसी वान-डे विश्वकप क्रिकेटमा भारत र अष्ट्रेलिया आइतबार भिड्दै छन्। नेपाली समय अनुसार दिउँसो साढे २ बजे सुरु हुने प्रतियोगितामा भारत र अष्ट्रेलिया भिड्ने भएका हुन्। भारतको नरेन्द्र मोदी स्टेडियममा हुने फाइनल खेलका लागि दुबै टोली तयारी अवस्थामा छन्। प्रति...

काठमाडौँ । भारतकी व्यावसायिक ‘स्काई डाइभर’ शीतल महाजनले सगरमाथा क्षेत्रको कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान कायम गरेकी छिन् ।  कालापत्थरमा पाँच हजार तीन सय १७ मिटर उचाइबाट स्काई डाइभ गरेर महाजनले महिलातर्फ नयाँ रेकर्ड का...

काठमाडौँ । फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई) सित पराजित भएको छ । गए राति युएईको दुबईमा भएको खेलमा नेपाल युएईसित ४–० गोलअन्तरले पराजित गरेको हो ।  युएईका लागि कप्तान अली मखबूटले दुई तथा खल...

काठमाडौँ । आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।  हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो । नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले नौ ओभरमै एक विकेट गुमाउँदै पूरा गर्‍यो । यस हारसँगै नेपालको फा...

काठमाडौँ । चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसित खेल्ने छ । उक्त खेल बिहान ११ः४५ बजे सुरु हुने छ ।  पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । हङकङ भने पहिलो खेलमा बुधबार जापानसित विजयी भएको थियो । ...

काठमाडौं । काठमाडौंलाई एक फन्को मार्दै पुरुष तर्फ रमेश लिम्बूले ३२ घण्टा ५६ मिनेट १४ सेकेन्डमा र महिला तर्फ अनिता राईले ३६ घण्टा ४७ मिनेट १२ सेकेन्डमा १७० किलोमिटर पार गर्दै मञ्जुश्री ट्रेल रेसको तेस्रो सँस्करणको उपाधी जित्न सफल भएका छन् ।  अल्ट्रा ट्रेल रेसमा ३ व...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले यो वर्ष नेपाली क्रिकेटका लागि धेरै राम्रो भएको उल्लेख गर्दै अब आईसीसी ट्वान्टी–२० विश्वकपतर्पm ध्यान रहेको बताएका छन् ।  ओमानसँगको फाइनलमा हारपछि उनले यो हारबाट हतोत्साहित हुनुपर्ने अवस्था न...

काठमाडौं । विश्वकप छनोट खेलमा नेपाल पराजित भएको छ । इतिहासमै पहिलो पटक सुपर ओभरमा पुगेको खेलमा नेपाल पराजित भएको हो ।  निर्धारित २० ओभरमा नेपाल र ओमनले दुबै टीमले १ सय ८४ रन बनाएका थिए । उपाधिको छिनोफानो गर्ने ओभरमा नेपालका बलर अभिनास बोहरा चल्न नस...

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सन् २०१४ को ट्वान्टी–२० विश्वकप देशले खेलेको हेर्दै हुर्किएकाले यस पटक विश्वकप यात्रा गर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेको बताएका छन् ।  शुक्रवार मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)...

काठमाडौं । नेपाल टी–ट्वान्टी विश्वकपमा छनोट भएको छ । मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई आठ विकेटले हराउँदै नेपाल टी–ट्वान्टी विश्वकपका लागि छनोट हुन सफल भएको हो ।  टस जितेस पहिले ब्याटिङको न...

काठमाडौं ।  डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम फाइवरनेट) टि– ट्वान्टी विश्वकप फाइनल एसिया छनोटमा नेपाल टोलीलाई समर्थन गर्न नेपाल क्रिकेट संघ (क्यान)सँग साझेदारीको सम्झौता गरेको छ। डिशहोम फाइबरनेट पछिल्लो समयमा तीब्ररुपमा ग्राहक संख्या बढाउँदै गएको इन्ट...

काठमाडौं । विश्वकप क्रिकेटको महत्वपूर्ण  खेलमा दिपेद्रसिंह ऐरी टीममा फर्किएका छन् । घाइते भएका ऐरी टीममा फर्किएका हुन् । मुलपानी क्रिकेट मैदानमा भैरहेको खेलमा नेपाललले टस हारेर पहिले बलिङ गर्ने भएको छ । आजको खेल नेपालको लागि गर या मरको स्थिति रहेको छ ...

काठमाडौं । जारी टी–२० विश्वकप छनोट खेलमा आज बिहीबार ओमानसँग पाँच रनले पराजित भएपछि नेपाल समूह उपविजेता बनेको छ ।  अब नेपालले सेमिफाइनलमा युएईको सामना गर्ने छ । यूएई पनि बलियो टिमको रुपमा मानिन्छ । कीर्तिपरस्थित टीयू खेल मैदानमा आज भएको खेलमा ओ...

काठमाडौं । हालै सम्पन्न चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमा नै पहिलो पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेल आजियाटा लिमिटेडले सम्मान गरेको छ । पलेशाको ऐतिहासिक जितको सम्मान गर्दै एनसेलले उनलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्न...

काठमाडौँ । नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप रू १५ लाख दिने घोषणा गरेको छ ।   अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भोगेन्द्रप्रस...

काठमाडौं । डिशहोम समूहले नेपाली क्रिकेट खेलाडीहरुको हौसला बढाउन भन्दै २० लाख रुपियाँसम्मको नगद पुरस्कार घोषणा गरेको छ ।  डिशहोमले आफ्नो प्रेस विज्ञप्तिमा भनेको छ, ‘डिशहोम परिवारले हाम्रा क्रिकेट खेलाडीहरुले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै अह...