Advertisement

काठमाडौँ । चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसित खेल्ने छ । उक्त खेल बिहान ११ः४५ बजे सुरु हुने छ ।  पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । हङकङ भने पहिलो खेलमा बुधबार जापानसित विजयी भएको थियो । ...

काठमाडौं । काठमाडौंलाई एक फन्को मार्दै पुरुष तर्फ रमेश लिम्बूले ३२ घण्टा ५६ मिनेट १४ सेकेन्डमा र महिला तर्फ अनिता राईले ३६ घण्टा ४७ मिनेट १२ सेकेन्डमा १७० किलोमिटर पार गर्दै मञ्जुश्री ट्रेल रेसको तेस्रो सँस्करणको उपाधी जित्न सफल भएका छन् ।  अल्ट्रा ट्रेल रेसमा ३ व...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले यो वर्ष नेपाली क्रिकेटका लागि धेरै राम्रो भएको उल्लेख गर्दै अब आईसीसी ट्वान्टी–२० विश्वकपतर्पm ध्यान रहेको बताएका छन् ।  ओमानसँगको फाइनलमा हारपछि उनले यो हारबाट हतोत्साहित हुनुपर्ने अवस्था न...

काठमाडौं । विश्वकप छनोट खेलमा नेपाल पराजित भएको छ । इतिहासमै पहिलो पटक सुपर ओभरमा पुगेको खेलमा नेपाल पराजित भएको हो ।  निर्धारित २० ओभरमा नेपाल र ओमनले दुबै टीमले १ सय ८४ रन बनाएका थिए । उपाधिको छिनोफानो गर्ने ओभरमा नेपालका बलर अभिनास बोहरा चल्न नस...

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सन् २०१४ को ट्वान्टी–२० विश्वकप देशले खेलेको हेर्दै हुर्किएकाले यस पटक विश्वकप यात्रा गर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेको बताएका छन् ।  शुक्रवार मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)...

काठमाडौं । नेपाल टी–ट्वान्टी विश्वकपमा छनोट भएको छ । मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई आठ विकेटले हराउँदै नेपाल टी–ट्वान्टी विश्वकपका लागि छनोट हुन सफल भएको हो ।  टस जितेस पहिले ब्याटिङको न...

काठमाडौं ।  डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम फाइवरनेट) टि– ट्वान्टी विश्वकप फाइनल एसिया छनोटमा नेपाल टोलीलाई समर्थन गर्न नेपाल क्रिकेट संघ (क्यान)सँग साझेदारीको सम्झौता गरेको छ। डिशहोम फाइबरनेट पछिल्लो समयमा तीब्ररुपमा ग्राहक संख्या बढाउँदै गएको इन्ट...

काठमाडौं । विश्वकप क्रिकेटको महत्वपूर्ण  खेलमा दिपेद्रसिंह ऐरी टीममा फर्किएका छन् । घाइते भएका ऐरी टीममा फर्किएका हुन् । मुलपानी क्रिकेट मैदानमा भैरहेको खेलमा नेपाललले टस हारेर पहिले बलिङ गर्ने भएको छ । आजको खेल नेपालको लागि गर या मरको स्थिति रहेको छ ...

काठमाडौं । जारी टी–२० विश्वकप छनोट खेलमा आज बिहीबार ओमानसँग पाँच रनले पराजित भएपछि नेपाल समूह उपविजेता बनेको छ ।  अब नेपालले सेमिफाइनलमा युएईको सामना गर्ने छ । यूएई पनि बलियो टिमको रुपमा मानिन्छ । कीर्तिपरस्थित टीयू खेल मैदानमा आज भएको खेलमा ओ...

काठमाडौं । हालै सम्पन्न चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमा नै पहिलो पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेल आजियाटा लिमिटेडले सम्मान गरेको छ । पलेशाको ऐतिहासिक जितको सम्मान गर्दै एनसेलले उनलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्न...

काठमाडौँ । नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप रू १५ लाख दिने घोषणा गरेको छ ।   अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भोगेन्द्रप्रस...

काठमाडौं । डिशहोम समूहले नेपाली क्रिकेट खेलाडीहरुको हौसला बढाउन भन्दै २० लाख रुपियाँसम्मको नगद पुरस्कार घोषणा गरेको छ ।  डिशहोमले आफ्नो प्रेस विज्ञप्तिमा भनेको छ, ‘डिशहोम परिवारले हाम्रा क्रिकेट खेलाडीहरुले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै अह...

काठमाडौं। टी-२० विश्वकप छनोट खेलमा नेपालले दोस्रो जित हात पारेको छ । मलेसियालाई ६ विकेटले हराउँदै नेपालले दोस्रो जित दर्ता गरेको हो । किर्तिपुर अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा मलेशियाले पहिले टस जितेर ब्याटिङ रोजेको थियो । निर्धारित २० ओभरमा मलेशियाले नेप...

काठमाडौं। अर्जेन्टेनी फुटबल स्टार लियोनल मेसीले बालोन डी अर जितेका छन्। सोमबार राती भएको समारोहमा मेसीले आठौं पटक अवार्ड जितेका हुन् । प्रत्येक वर्ष उत्कृष्ट पुरुष र महिला फुटबल खेलाडीले यो अवार्ड जित्दै आएका छन् । अवार्ड फ्रेन्च फुटबल म्यागेजिनले दिदैं आएको छ । ...

काठमाडौं । नेपाल क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले सिंगापुरमाथि आठ विकेटको जित निकालेपछि हरेक खेल फाइनलसरह नै खेल्ने बताएका छन् । आइसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट छनोटअन्तर्गत एशिया क्वालिफायरको पहिलो खेलमा सोमवारसहज जित निकालेपछि कुशलले सबै खेल फाइन...

काठमाडौं ।  टी-२० विश्वकप छनोट खेलको पहिलो खेलमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले १ लाख ५० हजार कमाएका छन् । यति ब्रुअरीले घोषणा गरेको नगद पुरस्कार उनले जितेका हुन् ।  ब्रुअरीको उत्पादन अर्नाले खेल अघि नगद पुरस्कारको घोषणा गरेको थियो । जसअनुसार प्रत्येक ...

काठमाडौं । टी-२० विश्वकप छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा सिंगापुरलाई हराउँदै विजयी सुरुवात गरेको हो। किर्तिपुर अन्तर्राष्ट्रिय खेल मैदानमा भएको खेलमा सिंगापुरले पहिले टस जितेर ब्याटिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको सिंगापुरले ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले टि ट्वान्टी विश्वकपमा क्वालियफायर हुनु नै आफूहरुको एक मात्र लक्ष्य रहेको बताएका छन् ।  आईतवार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमना उनले पछिल्ला छ महिनायता ब्याटिङ राम्रो भएको बताए । पौडेलले पहिलाको ...

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि संयुक्त अरब इमिरेट्स (युएई)ले जितेको छ ।  कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा युएईले घरेलु टोली नेपाललाई चार विकेटले पराजित गर्दै विजयी भएको हो । यसअघि लिग चरणक...

काठमाडौँ । नेपालले एसिसी यू१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको बायोमास ओभलमा मंगलबार भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले कप चुमेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षति...

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टि–२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) पाँच विकेटले पराजित गरेको छ ।  युएईले जितका लागि दिएको एक सय ६५ रनको लक्ष्य नेपालले १९ दशमलव दुई ओभरमा पाँच विकेटक...

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी ट्वान्टी सिरिज २०२३ अन्तर्गत शनिबार भएको खेलमा नेपालले हङकङलाई ७९ पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।  लिग चरणको आफ्नो अन्तिम खेल खेल्नुअघि नै नेपाल फाइनलमा प्रवेश गरेको हो । जारी सिरिजमा लगातार दुई पटक जितेको नेपालको यो ते...

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेट सिरिजमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।  हङकङले प्रस्तुत गरेको ९५ रनको विजयी लक्ष्य पच्छ्याएको नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो जितसँगै नेपालले जारी प्रतियोगितामा...

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)लाई ७ विकेटले पराजित गर्दै नेपालले त्रिकोणात्मक श्रृंखलामा आशालाग्दो सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । कप्तान रोहित पौडेलले अर्धशतक बनाउँद...

काठमाडौँ । नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र हङ्कङ सहभागी भएको त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजअन्तर्गत आज नेपालले पहिलो खेल खेल्दै छ । काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले पहिलो खेल युएईसित खेल्ने भएको छ ।   टी-२० मा नेपाल र युएईबीच हालस...